• साइपालमा टेलिफोन सेवा अबरुद्ध

    बझाङ : बझाङको उत्तरी क्षेत्रमा रहेको साईपाल गाउँपालिकामा शनिबार देखि टेलिफोन सेवामा समस्या आएको छ । चिनको स्वाशासित क्षेत्र तिब्बत संग समेत सिमाना जोडिएको साईपाल गाउँपालिकाको वडा नम्बर –२ नाङ्नामा रहेको टेलिकमको टावरमा समस्या आएपछि गाउँपालिकामा नै सम्पर्क बिच्छेद भएको हो । मष्टा गाउँपालिकामा रहेको भकुण्डेमा रहेको टा...

  • छबिसपाथीभेरा गाउँपालिका-२ मा सिपविकास मुलक सिलाई कटाई तालिमको उद्घाटन

    बझाङ : छबिस पाथीभेरा गाउँपालिका वडा नं. २ मा सिपबिकास मुलक तिन महिने सिलाई कटाई तालिमको उद्घाटन गरिएको छ । बिहिवार वडा अध्यक्ष पविन्द्र बहादुर मण्डेलको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो । वडा भित्रका एकल, टुहुरा, दलित, गरिब बिपन्न बर्गलाई लक्षित गरि ३ महिने सीप बिकासमुलक सम्बन्धि सिलाइ कटाई तालिम दिइने भएको हो ।...

  • प्रतिनिधि सभा सदस्य जोशिको टोलि खप्तडछान्नामा :  बाढिपहिरो पीडितको अवस्था बुझ बिस्तार

    बझाङ : प्रतिनिधि सभा सदस्य भानुभक्त जोशिको नेतृत्वको टोलिले जिल्लाको खप्तडछान्ना गाउँपालिकामा गत असोज २९ देखि कार्तिक ३ गतेसम्मको अविरल बर्षासंगैको बाढी र पहिरोका कारण क्षेद बिच्छेद भएका संरचनाहरुको निरिक्षण तथा अनुगमन गरेको छ । उक्त टोलिले गाउँपालिकाको १ देखि ७ नम्बर जोड्ने सडक , पक्किपुल, बाढी र पहिरो पिडितहरुको अ...

  • नेपाल रेडक्रस सोसाईटीको बझाङ शाखाको अधिबेशन सुरु

    नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बझाङको ११ औ जिल्ला अधिबेशन सनिबार सदरमुकाम चैनपुरमा सुरु भएको छ । नयाँ नेतृत्वका लागी भएको अधिबेसनको उद्घाटन गरिएको हो । मानव कल्याणका लागी काम गर्दै आएको नेपाल रेडक्रस सोसाईटी २०३८ सालमा बझाङमा स्थापना गरिएको थियो । त्यस यत जिल्लामा नेपाल रेडक्रस सोसाईटी बझाङ शाखाले प्राकृतिक बिपदक...

  • देउडा मार्फत सचेतना फैलाउँदै सुर्माका महिला

    बझाङ : जिल्लाको सुर्मा गाउँपालिकामा महिला हिंसा विरुद्धका लागि जनचेतनामूलक देउडा कार्यक्रम गरिएको छ । आइतबार सुर्मा गाउँपालिका वडा नं.५ को आर्थिक सहयोग र धौलदेउ आमा समुहको आयोजनामा महिला हिंसा विरुद्धका लागि १ दिने जनचेतनामूलक देउडा कार्यक्रम गरिएको हो । गाउँठाउँमा बढ्दो महिला हिंसालाई न्यूनीकरण र रोकथामका लागि देउड...

  • सामाजिक तथा प्राविधिक संस्थाको अध्यक्षमा खत्री चयन

    बझाङ : जिल्लाका गैरसरकारी सस्थाहरुमा आफ्नो नाम स्थापित गरेको सामाजिक तथा प्राविधिक विकास सेवा समुुहको आठौ बार्षिक साधारण सभा भएको छ । साधारण सभावाट सस्थाका सस्थापक सदस्य तथा पुुर्व टिम लिडर कलक खत्री सर्बसम्बत सस्थाको अध्यक्षमा चएन भएका छन् । शनिबार सदरमुकाम चैनपुरमा भएको साधारण सभाबाट ११ जनाको सवै कार्य समिति सर्व ...

  • विद्यालयमा दक्ष शिक्षकहरु छन् तर गुणात्मक शिक्षा पाउन सकिएको छैन : अध्यक्ष चलाउने

    बझाङ : छबिस पाथीभेरा गाउँपालीका अध्यक्ष बसन्त बहादुर चलाउनेले सामुदायीक विद्यालयहरुमा दक्ष र अब्बल शिक्षकहरु भएपनि शिक्षामा गुणात्मक परिर्वतन हुन नसकेको बताउनु भएको छ । बिहिवार छबिस पाथीभेरा गाउँपालीकाले आयोजना गरेको स्थानीयतह स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगीता उद्धघाटन समारोहमा बोल्दै अध्यक्ष चलाउनेले स्थानीय...

  • नेपाल व्युटिसियन संघ जिल्ला शाखा बझाङको प्रथम जिल्ला अधिवेशन सम्पन्न

    बझाङ : नेपाल व्युटिसियन संघ जिल्ला शाखा बझाङको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रवार नेपाल टेड्र युनियन काँग्रेससंग आवद्ध नेपाल व्युटिसियन संघको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको हो । नेपाल व्युटिसियन संघ जिल्ला शाखा बझाङकी अध्यक्ष सिता खड्काको अध्यक्ष्तामा प्रमुख अथिती नेपाल व्युटिसियन संघकी बरिष्ट उपाध्यक...

  • छबिस पाथीभेरा गाउँपालीका वडा नं.२ को कार्यालयद्धारा सत्यवादी माध्यमीक विद्यालयलाई खेलकुदका सामाग्री हस्तान्तरण,,

    छबिस पाथीभेरा गाउँपालीका वडा नं. २ को कार्यालयले सत्यवादी माध्यमीक विद्यालय जयपृथ्विी नगरलाई खेलकुदका सामाग्री र खेलाडी पोशाक दिएको छ । आज छबिस पाथीभेरा गाउँपालीका वडा नं. २ का वडा अध्यक्ष पविन्द्र बहादुर मण्डेलको प्रमुख आतित्यतामा विद्यार्थीहरुको लागी खेलकुदका सामाग्री हस्तान्तरण गरिएको हो । सत्यवादी माध्यमीक वि...

  • केदारस्युँको १२ औँ गाउँसभा ‘हिउँदे अधिवेशन’ सम्पन्न

    बझाङ : जिल्लको केदारस्युँ गाउपालिकाको १२ औँ गाउँसभा तथा हिउँदे अधिवेशन आज सम्पन्न भएको छ । स्थानिय सरकार सञ्चालन परिच्छेद ४ को दफा १९ उपदफा ४ बमोजीम केदारस्युँ गाउँपालीकाको आर्थीक बर्ष २०७९, ८० को १२ औँ गाउँसभा तथा हिउँदे अधिवेशन आज आइतबार सम्पन्न भएको हो ।गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहराको सभाध्यक्षतामा भएको कार्य...