सामाजिक तथा प्राविधिक संस्थाको अध्यक्षमा खत्री चयन

  शिब रोकाया  228 पटक हेरिएको

बझाङ : जिल्लाका गैरसरकारी सस्थाहरुमा आफ्नो नाम स्थापित गरेको सामाजिक तथा प्राविधिक विकास सेवा समुुहको आठौ बार्षिक साधारण सभा भएको छ । साधारण सभावाट सस्थाका सस्थापक सदस्य तथा पुुर्व टिम लिडर कलक खत्री सर्बसम्बत सस्थाको अध्यक्षमा चएन भएका छन् ।

शनिबार सदरमुकाम चैनपुरमा भएको साधारण सभाबाट ११ जनाको सवै कार्य समिति सर्व सम्वत चएन भएको हो । उपाध्यक्षमा गगन जाग्री सचिब जगदीश रोकाया , कोषाध्य बशन्ती सिंह , सह सचिब कविता सुर्वणकार सहित सदस्यहरुमा कृष्ण खाती , महोन साँउद, हर्क धामी , गिता शाही , लक्ष्मी रावल , पार्वती मल्ल, रहेका छन ।
साधारणसभाको उद्घाटन सत्र पछि बन्द सत्रमा सस्थाको संाँगठनीक प्रतिवेदन सहित आर्थिक प्रतिवेदन प्रस्तुुत गरिएको थियो । साथै आर्थिक तथा प्रशासनिक नियमावलीमा पनि केहि संशोधन गरिएको थियो । ६१ जना साधारण सदस्य रहेको यस सस्थामा कार्य समितिमा विभिन्न सामाजिक क्षेत्रमा काम गरेका अनुुभवि व्यक्तिहरुको आगमन भएको सस्थाका टिम लिडर कृष्ण जोशीले वताए । अधिबेशनको बन्द शत्र्रमा सस्थामा भएका कमिकमजोरी सुुधार गर्नु पर्ने पक्ष प्राप्त उपलव्धीहरुको गहन छलफल गरिएको थियो ।

जिल्लाको एनजियो क्षेत्र तिर अग्रणी सस्था रहेको सामाजिक तथा प्राविधिक विकास सेवा समुहले आफ्नो स्थापना काम लेखी हाल सम्म सरकारी तथा विभिन्न अन्तराष्टिय गैर सरकारी निकायहरु संगको साँझेदारीमा जिल्लामा झोलुड्गे पुल , खानेपानी तथा सरसफाइ , स्थानिय सुुशासन , ग्रामिण जलस्रोत व्यवस्थापन , पहल , सुुआहार , जिआइजेट जस्ता सघ सस्थाहरुको साँझेदारीमा विभिन्न कार्यक्रम परियोजनाहरु संचालन गरेको थियो । अहिले सुुआहारा र झुुलड्गे पुल कार्यक्रम संचालन गरि रहेको वताएको छ ।
हामी संग ठुुलो जनशक्ती र लामो अनुुभव छ नब र्निबाचित अध्यक्ष कलक खत्रीले भने साथीहरुको साथ सहयोगमा थप सस्थालाइ अगाडी बढाउने र जिल्लाको विकासमा योगदान गर्ने छुु ।

फोटो । नयाँ चयन भएको सस्थाको कार्यसमिति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार