केदारस्युँ गाउँपालिकामा आयोजित चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि भैरव माविले जितेकाे छ। सोमबारदेखि भैरव माद्यामिक विद्यालय झोताको प्राङ्गणमा भएको अन्तर माद्यामिक विद्यालय केदारस्युँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको शुक्रबार समापन गरिएको हो । भैरव मावि झोताले उत्कृष्ट प्रदर्शन गर्दै ११...
खेलकुद
-
-
१९ वर्षमुनिको महिला विश्वकप प्लेअफमा नेपालले आज मलेसियासँग खेल्दै
आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै छ । खेल मलेसियाको जोहोर एकेडेमी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि शुरू हुनेछ । नेपाल र मलेसिया दुवै समूह चरणबाट बाहिरिसकेका छन् । मलेसिया समूह ‘ए’ को तथा नेपाल समूह ‘डी’ को चौथो स्थानका रूपमा प्लेअफमा आज खेल्न लागेक...
-
खप्तडछान्ना गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन
खप्तडछान्ना गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज उद्घाटन गरिएको छ । खप्तडछान्ना गाउँपालिका खेलकुद समितिको आयोजनामा चौथो संस्करणका रूपमा शुरु भएको प्रतियोगिताको उद्घाटन खप्तडछान्ना गाउँपालिका–२, लामातोला माध्यमिक विद्यालयमा गरिएको हो । प्रतियोगिता अन्तर्गतका खेलहरू सोहि विद्यालयको खेलमैदानमा स...
-
सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरलाई एनपीएलको उपाधि
पहिलो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर भेटायो । जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले ८७ रन बनाए । यस्तै कप्तान आशिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाए ...
-
नेपाल प्रिमियर लिगको उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै
६ पुस, बझाङ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् । फाइनल खेल दिउँसो १२ बजेपछि त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ । सुदूरपश्चिम ७ खेलमा ६ जीतका साथ अङ्कतालिकामा शीर्ष र जनकपुर समान ७ खेलमा ५ जीतका साथ दोस्रो स्थानमा रहे...
-
१९ वर्षमुनिको राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई, लुम्बिनी ८ रनले पराजित
नरेश श्रेष्ठ स्मृति १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । विराटनगरको गिरिजाप्रसाद कोइराला मैदानमा आज भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले हरायो । सुदूरपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३ ओभर १ बलमा १ सय १९ रन बनाउँदा अलआउट भयो । ...
-
‘बझाङ उद्योग वाणिज्य संघ कप २०८१’ सम्पन्न, भलिबलको उपाधि डोटीको शिखर नगरपालिकालाई
बझाङ : शिलदेवी मेलाको अवसरमा सञ्चालित "उद्योग वाणिज्य संघ कप २०८१" सम्पन्न भएको छ । सुदूरपश्चिमकै सबैभन्दा ठूलो धनराशि पुरस्कार रहेको उद्योग वाणिज्य संघ कप भलिबलको उपाधि पुरुषतर्फ डोटीको शिखर नगरपालिका र महिलातर्फ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जितेका छन् । पुरुषतर्फ शिखर नगरपालिकाले डडेल्धुराको पर्शुराम नगरपालि...
-
बाग्मतीलाई १ सय ९ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा
सुदूरपश्चिम प्रदेश ‘ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा बाग्मती प्रदेशलाई १ सय ९ रनले हराउँदै सुदूरपश्चिम उपाधि नजिकै पुगेको हो । सुदूरपश्चिमले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको बाग्मती १६ ओभर १ बलमा ४८ रनमै अल आउ...
-
उद्योग वाणिज्य संघ बझाङले सिलदेवि मेलाको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगिताको उद्धघाटन
कल्पना उपाध्याय,बझाङ । उद्योग वाणिज्य संघ बझाङले सिलदेवि मेलाको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगिताको आज उद्धघाटन गरीएको छ ।प्रतियोगीतामा जिल्लाका २५ वटा टिमको सहभागीता रहेको छ । जसमध्ये १६ वटा पुरुष र ९ वटा महिला टिम सहभागी रहेका छन् । आज पहिलो दिन उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीको अध्यक्ष...
-
नबौ राष्ट्रिय खेलकुदका लागि प्रदेश स्तरिय छनौट प्रतियोगितामा कैलालीलाई बझाङले हरायो
बझाङ,असोज १ गते । नबौ राष्ट्रिय खेलकुदका लागि सुदुरपश्चिम प्रदेश स्तरिय छनौट प्रतियोगिताको पहिलो चरणमा कैलालीलाई बझाङले हराएको छ । कञ्चनपुरको महेन्द्रनगरमा सनिबार भएको खेलमा कैलाली र बझाङ बिचमा भएको खेलमा बझाङले जितेको हो ।बझाङ र कैलालिका बिचमा भएको खेलमा दुई दुई खेल जितेर अन्तिम एक खेलमा भने कडा प्रतिस्पर्धा भए...













