भारतिय दुतावासले उपहार स्वरुप बझाङकाे खप्तड छान्ना गाउँपालिका लाई एम्बुलेन्स सहयोग गरेको छ। पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले खप्तड छान्ना गाउँपालिकालाई एम्बुलेन्स उपहार स्वरुप हस्तान्तरण गरेका हुन् गाउँपालिका अध्यक्ष राेकायाकाे समन्वय र सहकार्य पछि खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष उत्तम ...
अन्तर्राष्ट्रिय
-
-
ताइवानमा शक्तिशाली भूकम्प : जापान र फिलिपिन्समा पनि सुनामीको चेतावनी
ताइवानको पूर्वी तटीय क्षेत्रमा आज ७ दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । ताइवानको हुलिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले जनाएको छ । ताइवानका अधिकारीह...
-
नेपाली जनसम्पर्क समिति भारतको केन्द्रिय कार्यसमिति बैठक सम्पन्न
नेपाली जनसम्पर्क समिति भारतको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न भएको छ । शनिबार भारतको राजधानि नयाँ दिल्ली स्थित एनटी तीबारी भवनमा नेपाली जनसम्पर्क समितिका केन्द्रिय अध्यक्ष बालकृष्ण पाण्डे ज्यु कोे प्रमुख आथित्यतामा कार्यसमितिको बैठक सम्पन्न भएको हो । कार्यक्रममा भारतको पंजाब,हरियाणा,चंडिगढ लगाएत उत्तर भारत क्ष...
-
योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्दै
एजेन्सी – जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले नयाँ नेताको रुपमा योशिहिडे सुगालाई चयन गरेको छ । सत्तारुढ दलको नेतामा निर्वाचित भएसँगै सुगा प्रधानमन्त्री बन्ने लगभग पक्का भएको हो । सुगा सिन्जो आबेको ठाउँमा प्रधानमन्त्री बन्नेछन् । सुगाले आफ्ना दुई प्रतिद्वन्द्वी पूर्वरक्षामन्त्री शिगेरु इशिबा र पू...
-
साउदीका सेना प्रमुख बर्खास्त
काठमाडौं । साउदी अरबले सेनाका उच्च अधिकारीहरुलाई बर्खास्त गरेको छ । बर्खास्तगीमा पर्नेमा सेना प्रमुखसमेत छन् । शाही निर्णयअन्तर्गत गएराति विभिन्न आदेश जारी गर्ने क्रममा हवाई फौज र रक्षा फौजका प्रमुखसहित उच्च सैन्य कमान्डरहरुलाई बर्खास्त गरिएको हाे । साउदी राजाले यस्तो कदम चाल्नुको कारणबारे भने केही बताइएको छैन । ...
-
सीरियामा दैनिक पाँच घण्टा आक्रमण रोक्ने रुसको घोषणा
काठमाडौं । रुसले सीरियामा दैनिक पाँच घण्टा हवाई आक्रमण रोक्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई सीरियामा दैनिक पाँच घण्टा युद्धविराम गर्न निर्देशन दिएका हुन् । सीरियाका विद्रोही प्रभावित क्षेत्रमा सीरिया सरकारी सेनाले सुरु गरेको सैन्य आक्रमणमा रुसले पनि साथ दिँदै आएको छ । संयुक्त राष्ट्रसंघ सु...
-
सी जिनपिङलाई तेस्रोपटक राष्ट्रपति बन्न बाटो खुला !
काठमाडाैं । चीनको सत्ताधारी कम्युनिष्ट पार्टीले कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने संवैधानिक व्यवस्था खारेजीको प्रस्ताव गरेको छ । यो पारित भएमा वर्तमान राष्ट्रपति शी जिनपिङलाई तेस्रो कार्यकालको बाटो खुल्नेछ । शीले आफ्नो कार्यकाल सन् २०२३ भन्दा पछिसम्म लम्ब्याउने प्रयास गर्न सक्ने अनुमान पह...







