बागेश्वरी असल शासन नेपाल (बास) बझाङका अध्यक्ष तथा नेपाल टेलिभिजन बझाङ जिल्ला संवाददाता रमेश सिंहले आफ्नी दिवंगत आमाको सम्झनामा जिल्ला अस्पताल बझाङमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेका छन्। स्वर्गीय आमाको चौथो स्मृति दिवसको अवसर पारेर सिंहले बिरामीहरूप्रति सहानुभूति प्रकट गर्दै फलफूल वितरण गरेका हुन्। उनले यो कार्य...
शिक्षा
-
-
बिथ्थडचिरकी छात्रा प्रतिभाले गरिन एसइईमा जिल्ला टप
बझाङ जिल्लाको दुर्गम बित्थडचिर गाउँपालिका–२ स्थित महादेव माध्यमिक विद्यालय, लिम स्याडीमा अध्ययनरत छात्रा प्रतिभा जोशीले हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जिल्लामै उत्कृष्ट सफलता हासिल गरेकी छन्। जोशीले ३.९६ जीपीए (९९ प्रतिशत) प्राप्त गर्दै बझाङ जिल्लामै टप गरेकी हुन्। विद्यालयमा अनुशासित, लगनशील ...
-
जन्मदिनमा सेवाको प्रेरणा: खड्काबाट आश्रमका बालबालिकालाई आवश्यक सामग्री सहयोग
बझाङ, असार १ गते:दुर्गाथली गाउँपालिका राजस्व शाखा प्रमुख तथा उद्यम विकास सहजकर्ता प्रदिप कुमार खड्काले आफ्नो जन्मदिनको अवसरमा समाजसेवामूलक कार्य गर्दै अनाथ बालबालिकालाई खाद्य सामग्री तथा स्टेशनरी वितरण गरेका छन् । आइतबार दुर्गाथली गाउँपालिका वडा नं. १ मा रहेको मदन आश्रीत बाल आश्रममा आश्रित १७ जना अनाथ तथा टुहुरा बाल...
-
नेपाल मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक समीक्षा सम्पन्न
बझाङ, असार १: नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि बझाङ जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबारे अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार १ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा सरोकारवालाहरूको सहभागितामा कार्यक्रम स...
-
अध्यक्ष रोकायाको पहलमा भारतिय दुतावास द्वारा खप्तडछान्ना लाइ एम्बुलेन्स हस्तान्तरण
भारतिय दुतावासले उपहार स्वरुप बझाङकाे खप्तड छान्ना गाउँपालिका लाई एम्बुलेन्स सहयोग गरेको छ। पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले खप्तड छान्ना गाउँपालिकालाई एम्बुलेन्स उपहार स्वरुप हस्तान्तरण गरेका हुन् गाउँपालिका अध्यक्ष राेकायाकाे समन्वय र सहकार्य पछि खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष उत्तम ...
-
खप्तडछान्ना–७, गडरायस्थित श्री महेश्वरी माध्यमिक विद्यालयमा आमभेला सम्पन्न
खप्तडछान्ना गाउँपालिका–७, गडरायस्थित श्री महेश्वरी माध्यमिक विद्यालयमा आज विशेष आमभेला कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जनप्रतिनिधि, अभिभावक–शिक्षक संघका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। आमभेलामा विद्यालयको समग्र अवस्था, पछिल्ला वर्षहरूमा खस्किँदै गएको शैक्षिक गुणस...
-
सूचना अधिकारी तथा चर्चित मोडेल दशरथ जप्रेलको अभिनयमा ‘पापाकी परी’ सार्वजनिक देउडा गीतमा अभिनय गरीसकेका जप्रेलले फेरि देखाए खतरा प्रस्तुति
घरेलु तथा साना उद्योग कार्यालय बझाङका सुचना अधिकारी तथा लोकप्रिय मोडेल दशरथ जप्रेलको उत्कृष्ट अभिनय रहेको नयाँ देउडा गीत ’पापाकी परी सार्वजनिक भएको छ। यस गीतमा मौलिक देउडा लय, मनछुने शब्द तथा आकर्षक अभिनयको संयोजन गरिएको छ। यस गीतमा मोडेल दशरथ जप्रेल, आरति खड्काे अभिनय रहेकाे छ। क्यामेरामा सुरज थापा,सम्पादकमा कमल थापा...
-
केदारस्यु गाउँपालिकामा भट्ट प्रमुख प्रशासकीय अधिकृत, सेवा प्रवाह अझ प्रभावकारी हुने स्थानीयको आशा
केदारस्यु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी केसवराज भट्टलाई दिइएको छ। अधिकृत भट्ट लामो समयदेखि गाउँपालिकामा शिक्षा शाखा प्रमुखका रुपमा कार्यरत रहँदै आउनु भएको थियो। पूर्व प्रमुख प्रशासकीय अधिकृत डा. रोहित गिरिको सरुवा पश्चात गाउँपालिकाको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भट्टलाई प्...
-
बझाङदीप क्याम्पसमा स्ववियु निर्वाचन: गठबन्धन विरुद्ध अखिल (समाजवादी) एक्लै प्रतिस्पर्धामा
आसन्न चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि बझाङदीप क्याम्पसमा मंगलबार विभिन्न विद्यार्थी संगठनहरूले उम्मेदवारी दर्ता गराएका छन्। यस निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा एमाले निकट अनेरास्ववियू एकातिर गठबन्धनमा छन् भने, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा एक...
-
बझाङदीप क्याम्पस स्ववियु निर्वाचन: रोशन भण्डारीको नेतृत्वमा नेविसंघ-अनेरास्ववियु गठबन्धनको उम्मेदवारी
बझाङदीप क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ र अनेरास्ववियुका साझा उम्मेदवार रुपमा रोशन भण्डारीको प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।आसन्न चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ र अनेरास्ववियु बिच गठबन्धनभएपछि नेविसंघका विद्यार्थी नेता रोशन भण्डारीले ...
- 1
- 2
- 3
- …
- 5
- Next Page »













