जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको मोतीचौर (मुस्याखान) नजिक ठूलो पहिरो गएपछि बझाङ भित्रिने र बाहिरिने सवारी साधन तथा यात्रुहरू अलपत्र परेका छन् । हिजो दिउँसो धनगढीबाट छुटेका र बझाङबाट धनगढी तथा महेन्द्रनगरतर्फ हिडेका सवारी साधन तथा यात्रुहरू अलपत्र परेका यात्रुले टेलिफोनमार्फत जानकारी दिएका छन् । अहिलेसम्म पहिरो पन्छ...
समाचार
-
-
सञ्चारकर्मी सिंहद्वारा आमाको सम्झनामा बिरामीलाई सान्त्वना र फलफूल वितरण
बागेश्वरी असल शासन नेपाल (बास) बझाङका अध्यक्ष तथा नेपाल टेलिभिजन बझाङ जिल्ला संवाददाता रमेश सिंहले आफ्नी दिवंगत आमाको सम्झनामा जिल्ला अस्पताल बझाङमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेका छन्। स्वर्गीय आमाको चौथो स्मृति दिवसको अवसर पारेर सिंहले बिरामीहरूप्रति सहानुभूति प्रकट गर्दै फलफूल वितरण गरेका हुन्। उनले यो कार्य...
-
बिथ्थडचिरकी छात्रा प्रतिभाले गरिन एसइईमा जिल्ला टप
बझाङ जिल्लाको दुर्गम बित्थडचिर गाउँपालिका–२ स्थित महादेव माध्यमिक विद्यालय, लिम स्याडीमा अध्ययनरत छात्रा प्रतिभा जोशीले हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जिल्लामै उत्कृष्ट सफलता हासिल गरेकी छन्। जोशीले ३.९६ जीपीए (९९ प्रतिशत) प्राप्त गर्दै बझाङ जिल्लामै टप गरेकी हुन्। विद्यालयमा अनुशासित, लगनशील ...
-
जन्मदिनमा सेवाको प्रेरणा: खड्काबाट आश्रमका बालबालिकालाई आवश्यक सामग्री सहयोग
बझाङ, असार १ गते:दुर्गाथली गाउँपालिका राजस्व शाखा प्रमुख तथा उद्यम विकास सहजकर्ता प्रदिप कुमार खड्काले आफ्नो जन्मदिनको अवसरमा समाजसेवामूलक कार्य गर्दै अनाथ बालबालिकालाई खाद्य सामग्री तथा स्टेशनरी वितरण गरेका छन् । आइतबार दुर्गाथली गाउँपालिका वडा नं. १ मा रहेको मदन आश्रीत बाल आश्रममा आश्रित १७ जना अनाथ तथा टुहुरा बाल...
-
नेपाल मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक समीक्षा सम्पन्न
बझाङ, असार १: नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि बझाङ जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबारे अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार १ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा सरोकारवालाहरूको सहभागितामा कार्यक्रम स...
-
अध्यक्ष रोकायाको पहलमा भारतिय दुतावास द्वारा खप्तडछान्ना लाइ एम्बुलेन्स हस्तान्तरण
भारतिय दुतावासले उपहार स्वरुप बझाङकाे खप्तड छान्ना गाउँपालिका लाई एम्बुलेन्स सहयोग गरेको छ। पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले खप्तड छान्ना गाउँपालिकालाई एम्बुलेन्स उपहार स्वरुप हस्तान्तरण गरेका हुन् गाउँपालिका अध्यक्ष राेकायाकाे समन्वय र सहकार्य पछि खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष उत्तम ...
-
लोकतान्त्रिक निर्माण व्यवसायी संघको अध्यक्षमा नवीन बहादुर सिंह
लोकतान्त्रिक निर्माण व्यवसायी संघ बझाङको अध्यक्षमा नवीन बहादुर सिंह सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। सोमबार सदरमुकाम चैनपुरमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट सिंह अध्यक्षमा चयन भएका हुन्। संघको उपाध्यक्षमा बिरेन्द्र बिष्ट र रमेश बहादुर कुवर, महासचिवमा युवराज सुर्मेली, उपमहासचिवमा मिलन कुवर र गणेश बोहरा निर्वाचित भए...
-
खप्तडछान्ना–७, गडरायस्थित श्री महेश्वरी माध्यमिक विद्यालयमा आमभेला सम्पन्न
खप्तडछान्ना गाउँपालिका–७, गडरायस्थित श्री महेश्वरी माध्यमिक विद्यालयमा आज विशेष आमभेला कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जनप्रतिनिधि, अभिभावक–शिक्षक संघका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। आमभेलामा विद्यालयको समग्र अवस्था, पछिल्ला वर्षहरूमा खस्किँदै गएको शैक्षिक गुणस...
-
बझाङमा न्यून गुणस्तरको जाँडरक्सीमाथि प्रतिबन्ध : जेठ १० पछि बिक्री गरिएको पाइएमा कडा कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारीको चेतावनी
जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकपछि सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशिको नेतृत्वमा आज बझाङका विभिन्न स्थानीय बजारहरूमा विशेष अनुगमन गरिएको छ। अनुगमन टोलीले तमैल, भाडे, झनाना, झोता, देउरा र बागथला बजारमा पुगेर प्लास्टिकमा प्याक गरिएको न्यून गुणस्तरकाे जाँडरक्सी तथा घरेलु मदिराको ...
-
छबिसपाथिभेरा-१ नाङ्गा वगरमा कृषक दिवस तथा१२ हप्ते कृषक पाठशाला सम्पन्न, कृषकहरूलाई प्रमाणपत्र सहित सम्मान
बैसाख ३१ रमेश बाेहरा: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई बझाङको आयोजना र श्री हरियाली कृषक समूह छबिसपाथिभेरा गाउँपालिका–१ को सहकार्यमा आयोजित १२ हप्ते कृषक दिवस तथा कृषि पाठशाला कार्यक्रम बुधबार सम्पन्न भएको छ। कार्यक्रम छबिसपाथिभेरा गाउँपालिका–१ नाङ्गा वगरमा सञ्चालन गरिएको थियाे, जहाँ ...
- 1
- 2
- 3
- …
- 43
- Next Page »













