Khaptad Aawaj -

मुख्य खबर

सबै पढ्नुहोस्

जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको मोतीचौर (मुस्याखान) नजिक ठूलो पहिरो,बझाङ भित्रिने र बाहिरिने सवारी साधन तथा यात्रुहरू अलपत्र

जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको मोतीचौर (मुस्याखान) नजिक ठूलो पहिरो गएपछि बझाङ भित्रिने र बाहिरिने सवारी साधन तथा यात्रुहरू अलपत्र परेका छन् । हिजो दिउँसो धनगढीबाट छुटेका र बझाङबाट धनगढी तथा महेन्द्रनगरतर्फ हिडेका सवारी साधन तथा यात्रुहरू अलपत्र परेका यात्रुले टेलिफोनमार्फत जानकारी दिएका छन् । अहिलेसम्म पहिरो पन्छाउने कुनै पनि निकायले पहल नगरेको यात्रुहरूको गुनासो छ । सडक ...

अध्यक्ष रोकायाको पहलमा भारतिय दुतावास द्वारा खप्तडछान्ना लाइ एम्बुलेन्स हस्तान्तरण

भारतिय दुतावासले उपहार स्वरुप बझाङकाे खप्तड छान्ना गाउँपालिका लाई एम्बुलेन्स सहयोग गरेको छ। पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले खप्तड छान्ना गाउँपालिकालाई एम्बुलेन्स उपहार स्वरुप हस्तान्तरण गरेका हुन् गाउँपालिका अध्यक्ष राेकायाकाे समन्वय र सहकार्य पछि ...

सूचना अधिकारी तथा चर्चित मोडेल दशरथ जप्रेलको अभिनयमा ‘पापाकी परी’ सार्वजनिक देउडा गीतमा अभिनय गरीसकेका जप्रेलले फेरि देखाए खतरा प्रस्तुति

घरेलु तथा साना उद्योग कार्यालय बझाङका सुचना अधिकारी तथा लोकप्रिय मोडेल दशरथ जप्रेलको उत्कृष्ट अभिनय रहेको नयाँ देउडा गीत ’पापाकी परी सार्वजनिक भएको छ। यस गीतमा मौलिक देउडा लय, मनछुने शब्द तथा आकर्षक अभिनयको संयोजन गरिएको छ। यस गीतमा मोडेल दशरथ जप्रेल, आरति खड्काे अभिनय रहेकाे छ।...

सञ्चारकर्मी सिंहद्वारा आमाको सम्झनामा बिरामीलाई सान्त्वना र फलफूल वितरण

बागेश्वरी असल शासन नेपाल (बास) बझाङका अध्यक्ष तथा नेपाल टेलिभिजन बझाङ जिल्ला संवाददाता रमेश सिंहले आफ्नी दिवंगत आमाको सम्झनामा जिल्ला अस्पताल बझाङमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेका छन्। स्वर्गीय आमाको चौथो स्मृति दिवसको अवसर पारेर सिंहले बिरामीहरूप्रति सहानुभूति प्रकट गर्दै फलफूल वितरण गरेका हुन्। उनले यो कार्य आमाबाट पाएको माया, सेवा र मानवियताको शिक्षाबाट प्रेरित भएर गरेको बताए। “आमाले सधैं दुःखी र असहायप्...

बझाङका रवीन्द्र युएफसीको ढोकामा, अब उपाधिका लागि अन्तिम भिडन्त

काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा स्थान बनाएका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा शुक्रबार भएको सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डाेकलाई स्प्लिट डिसिजनका आधारमा पराजित गर्दै ढाँट उपाधि नजिक पुगेका हुन्। तीन राउन्डको प्रतिस्पर्धामा तीनमध्ये दुई निर्णायकले ढाँटको पक्षमा २९–...

स्वास्थ्य

सबै पढ्नुहोस्

बझाङ्गी बाघ’ रवीन्द्र ढाँट आज यूएफसी यात्राको निर्णायक भिडन्तमा

बझाङ । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँट आज आफ्नो खेल जीवनकै महत्वपूर्ण प्रतिस्पर्धामा उत्रँदैछन्। ‘बझाङ्गी बाघ’ उपनामले परिचित रवीन्द्रले रोड टु यूएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकको सामना गर्दैछन्। चीनको साङ्घाईस्थित अक्टागनमा हुने रवीन्द्र र मर्डोकबीचको भिडन्त नेपाली समयअन...

फोटो फिचर

सबै पढ्नुहोस्