गौरा आउनुअघि नै मनमा एउटा प्रश्न उम्रिन्थ्यो ,गौरा कहिले आउला, बिरुणा कहिले खान पाइएला? बाल्यकालमा त्यो प्रश्न केवल एउटा पर्वको प्रतीक्षा थिएन, त्यो त खुसी आउने दिनको प्रतीक्षा थियो। नयाँ लुगा, आफन्तको जमघट, देउडाको रौनक, मन्दिरको आस्था र बिरुणाको स्वादसँग जोडिएको हाम्रो सानो संसार थियो- गौरा। गौरा सुदूरपश्चिमको...
विचार/ब्लग
-
-
बिरिजात : सुर्माको हिमालमा जीवित आस्था र पुर्खाको कथा
बझाङको धार्मिक स्मृति, लोकविश्वास र सांस्कृतिक निरन्तरताको पर्व शैलेन्द्र रोकाया हरेक वर्ष वर्षायाममा बझाङको सुर्मा क्षेत्रमा मनाइने बिरिजात सुर्मादेवीप्रतिको आस्था, व्रत, तीर्थयात्रा, धामी परम्परा, ढाँका नाच, चाभाइ र सामाजिक भेटघाटसँग जोडिएको धार्मिक–सांस्कृतिक पर्व हो। कहाँ र कहिले लाग्छ बिरिजात? बिरिजातको मुख...
-
बझाङको गोठालो संस्कृति र भैँसी साराइ
शैलेन्द्र रोकाया बझाङलाई केवल हिमाल, पहाड, खोला र खर्कको भूगोलले मात्र चिनाउँदैन। यहाँको वास्तविक परिचय त ती पहाडका काखमा पुस्तौँदेखि बाँचेको जीवनपद्धतिले बनाएको हो। खेतबारी, गोठ, खर्क, बुकी, लेक–बेँसी, पशुपालन र श्रमसँग जोडिएको त्यही जीवनपद्धतिको एउटा महत्त्वपूर्ण अध्याय हो। गोठालो संस्कृति र भैँसी साराइ। आजको पुस्त...
-
इतिहासको गर्भमा बझाङका अनुत्तरित प्रश्नहरू
दरा, गर्खा, बिसदेखि जिमुवाल, महतारा र भण्डारीसम्म, बझाङको प्राचीन प्रशासनिक संरचनाको वास्तविक इतिहास अझै खोजीको प्रतीक्षामा शैलेन्द्र रोकाया इतिहास राजा–महाराजा, युद्ध र दरबारको कथा मात्र होइन। इतिहास त्यो पनि हो, जसले कुनै भूगोल कसरी चल्यो, समाज कसरी व्यवस्थित भयो, कर कसले उठायो, न्याय कसले गर्यो, गाउँक...
-
पासा: यात्रा र यादहरु (यात्रा संस्मरण)
नयाँ ठाउँ, नयाँ मानिस, नयाँ स्वाद, नयाँ परिवेशले मानिसलाई बेग्लै अनुभूति गराउँछ। जीवनमा अनेक समस्या आउँछन् जान्छन् तर कतिपय मानिसलाई जहाँ गए पनि समस्या उही त हो, पीर उही त हो, कतै जाँदैमा के हुन्छ र यात्रा गर्दैमा के नै हुन्छ र भन्ने लाग्न सक्छ। कहिलेकाहीं जिन्दगीका ...
-
मेरो विपश्यना अनुभव
विपश्यना शब्द यहि काठमाण्डौ मा सुनेको हुँ। मेरो लागि नौलो शब्द हो क्यारे। पछिल्लो समय यसको साधना गरेका ब्यक्तिको अनुभब सुन्दा, पढ्दा एकपटक आफुलाई पनि डुबुल्की लगाउन मन लागिरहेको थियो। 11Apr2024 का दिन www.dhamma.org मा अनलाइन फर्म रजिस्ट्रर गरे। Date करिब तिन महिना पछाडीको पाइयो। July1- July12, July1 ठिक 11:30 घरमा कसै...
-
कांग्रेसको अन्यायमा परेका जगत प्रसाद सातौ पटकमा त न्याय गर्ला की ?
बझाङ । नेपाली कांग्रेसको राजनितीमा अझै पनि यस्ता आर्दष र नैतिकवान नेताहरु छन् जो पार्टीले उचित न्याय नगर्दा पनि कांग्रेस भित्र ईमान, नैतिकता र निष्ठा जोगाई राख्नका लागी आफु बलिको बोका हुन् तयार छन् । महामानब बिपि कोईराला देखी गणेशमान ,किसुन जी हुँदै शुसिल कोईराला र शैलाजाहरु मात्र थिएनन् । पछिल्लो समयमा निष्ठा , ईमान...
-
अस्पतालका चार दिन
सामान्य उपचार बाहेक थप उपचारका लागी जिल्ला बाहिर उपचार गराउनु जानुपर्ने दुर्गम गाउँमा बस्ने नागरिकहरुको बिवशता मात्र होईन बाध्यता पनि हो । सिटामोल सम्म नभई गाउँमा अकालमा ज्यान गुमाउनु परेको पिडा मात्र होईन बनेका स्वास्थ्य चौकीहरु सम्म बिरामी बोक्ने स्टेचर नुहुदाँ कन्डी( निगालेले बनेको डोको काटेर बनाएको ) मा बोकेर ल...
-
खप्तडछान्ना उसलाई पर्खिबसेछ:
सुन्दर नगरि प्रकृतिको अथाह भविस्य बाेकेकाे खप्तडकाे पर्यावरणीय मनमाेहक फाटहरुकाे नासाे बाेकेर बहने खाेलाहरु, मिलेका खेतियाेग्य जमिनका बिचमा देखिने मुस्कुराहट बस्तिहरु, गुरेल झर्नाकाे मधुर कंन्चन पानीको छन्छनाहट, सात वटै वडाकाे ठिक बिच भएर जाने सेती लाेगमार्गसंग झाङगिएका वडा टाेल टाेलका शाखा सडहरु, विस्तारै लय मिलाउदै ब...
-
सरकार र दलप्रति चुलिदो वितृष्णा
केही वर्षयता गाउँ तथा शहरका चिया चौतारीमा संघीयता नेपालले धान्दैन भन्ने चर्चाको बिषय बनिरहदा, अर्कोतिर देश डुबोस या संघीयता असफल होस् तर म र मेरो गुट कदापि हार्नु हुन्न, आफूमात्र राष्ट्रबादी रहेको कोरियोग्राफीकल जिनगोईजम जस्ता मानसिकता र घिनलाग्दो परिदृश्यले आम नागरिकलाई यो देशको सरकार र मूलधारको राजनीतिक दलको नेतृत्वप...











