मुख्य खबर Archives - Page 2 of 54 - Khaptad Aawaj
Saturday April 18, 2026  |  
Menu
  • गृहपृष्ठ
  • समसामयिक
  • समाचार
    • प्रदेश
      • प्रदेश 1
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • कर्णाली
      • प्रदेश २
      • सुदूरपश्चिम
    • बझागं
  • विचार/ब्लग
    • अन्तर्वार्ता
  • अर्थ
    • बैंकीगं
    • पर्यटन
    • कृषी
    • उर्जा
  • मनोरञ्जन
    • मोडल
    • संगीत
    • बलिउड / हलिउड
  • राजनीति
  • साहित्य
    • कथा
    • सन्देश
    • मेरो पत्र
    • मुक्तक
    • कबिता
    • गजल
  • मल्टीमिडिया
    • मल्टीमिडिय
    • फोटो फिचर
    • रेडियो कार्यक्रम
  • बिबिध
    • खेलकुद
    • शिक्षा
    • प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • जीवन शैली
    • अनौठो बिश्व

मुख्य खबर

  • जन्मदिनमा सेवाको प्रेरणा: खड्काबाट आश्रमका बालबालिकालाई आवश्यक सामग्री सहयोग

    बझाङ, असार १ गते:दुर्गाथली गाउँपालिका राजस्व शाखा प्रमुख तथा उद्यम विकास सहजकर्ता प्रदिप कुमार खड्काले आफ्नो जन्मदिनको अवसरमा समाजसेवामूलक कार्य गर्दै अनाथ बालबालिकालाई खाद्य सामग्री तथा स्टेशनरी वितरण गरेका छन् । आइतबार दुर्गाथली गाउँपालिका वडा नं. १ मा रहेको मदन आश्रीत बाल आश्रममा आश्रित १७ जना अनाथ तथा टुहुरा बाल...

  • नेपाल मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक समीक्षा सम्पन्न

    बझाङ, असार १: नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि बझाङ जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबारे अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार १ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा सरोकारवालाहरूको सहभागितामा कार्यक्रम स...

  • अध्यक्ष रोकायाको पहलमा भारतिय दुतावास द्वारा खप्तडछान्ना लाइ एम्बुलेन्स हस्तान्तरण

    भारतिय दुतावासले उपहार स्वरुप बझाङकाे खप्तड छान्ना गाउँपालिका लाई एम्बुलेन्स सहयोग गरेको छ। पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले खप्तड छान्ना गाउँपालिकालाई एम्बुलेन्स उपहार स्वरुप हस्तान्तरण गरेका हुन् गाउँपालिका अध्यक्ष राेकायाकाे समन्वय र सहकार्य पछि खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष उत्तम ...

  • लोकतान्त्रिक निर्माण व्यवसायी संघको अध्यक्षमा नवीन बहादुर सिंह

    लोकतान्त्रिक निर्माण व्यवसायी संघ बझाङको अध्यक्षमा नवीन बहादुर सिंह सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। सोमबार सदरमुकाम चैनपुरमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट सिंह अध्यक्षमा चयन भएका हुन्। संघको उपाध्यक्षमा बिरेन्द्र बिष्ट र रमेश बहादुर कुवर, महासचिवमा युवराज सुर्मेली, उपमहासचिवमा मिलन कुवर र गणेश बोहरा निर्वाचित भए...

  • खप्तडछान्ना–७, गडरायस्थित श्री महेश्वरी माध्यमिक विद्यालयमा आमभेला सम्पन्न

    खप्तडछान्ना गाउँपालिका–७, गडरायस्थित श्री महेश्वरी माध्यमिक विद्यालयमा आज विशेष आमभेला कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जनप्रतिनिधि, अभिभावक–शिक्षक संघका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। आमभेलामा विद्यालयको समग्र अवस्था, पछिल्ला वर्षहरूमा खस्किँदै गएको शैक्षिक गुणस...

  • बझाङमा न्यून गुणस्तरको जाँडरक्सीमाथि प्रतिबन्ध : जेठ १० पछि बिक्री गरिएको पाइएमा कडा कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारीको चेतावनी

    जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकपछि सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशिको नेतृत्वमा आज बझाङका विभिन्न स्थानीय बजारहरूमा विशेष अनुगमन गरिएको छ। अनुगमन टोलीले तमैल, भाडे, झनाना, झोता, देउरा र बागथला बजारमा पुगेर प्लास्टिकमा प्याक गरिएको न्यून गुणस्तरकाे जाँडरक्सी तथा घरेलु मदिराको ...

  • छबिसपाथिभेरा-१ नाङ्गा वगरमा कृषक दिवस तथा१२ हप्ते कृषक पाठशाला सम्पन्न, कृषकहरूलाई प्रमाणपत्र सहित सम्मान

    बैसाख ३१ रमेश बाेहरा: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई बझाङको आयोजना र श्री हरियाली कृषक समूह छबिसपाथिभेरा गाउँपालिका–१ को सहकार्यमा आयोजित १२ हप्ते कृषक दिवस तथा कृषि पाठशाला कार्यक्रम बुधबार  सम्पन्न भएको छ। कार्यक्रम छबिसपाथिभेरा गाउँपालिका–१ नाङ्गा वगरमा सञ्चालन गरिएको थियाे, जहाँ ...

  • केदारस्यु गाउँपालिकामा भट्ट प्रमुख प्रशासकीय अधिकृत, सेवा प्रवाह अझ प्रभावकारी हुने स्थानीयको आशा

    केदारस्यु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी केसवराज भट्टलाई दिइएको छ। अधिकृत भट्ट लामो समयदेखि गाउँपालिकामा शिक्षा शाखा प्रमुखका रुपमा कार्यरत रहँदै आउनु भएको थियो। पूर्व प्रमुख प्रशासकीय अधिकृत डा. रोहित गिरिको सरुवा पश्चात गाउँपालिकाको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भट्टलाई प्...

  • पत्रकार शैलेन्द्र कुमार रोकायालाई प्रेस युनियन बझाङद्वारा सम्मान

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका निवर्तमान अध्यक्ष शैलेन्द्र कुमार रोकायालाई नेपाल प्रेस युनियन बझाङले एक विशेष सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेर सम्मान गरेको छ । रोकाया हालै नेपाल प्रेस युनियनको केन्द्रिय सदस्य पदमा मनोनीत भएपछि बझाङ शाखाले उहाँलाई बधाई एवं सम्मान गरेको हो । कार्यक्रममा बोल्दै प्रेस युनि...

  • डाेटिमा मिनीट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु

    भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामी लगायत छन् । मृतक अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी बिनोद शर्माले जानकारी दिनुभयाे...

    • « Previous Page
    • 1
    • 2
    • 3
    • 4
    • …
    • 54
    • Next Page »

लोकप्रिय

    • खप्तडछान्नामा साबुन उत्पादन तालिम सम्पन्न : स्थानीय स्रोतबाट स्वरोजगारतर्फ महिलाको अग्रसरता
    • बुंगल नगरपालिका वडा नम्बर ११ पुतलिलेख डाँडामा आज बिहान जिप दुर्घटना,एक महिला घाइते
    • बझाङ्गमा भिर बाट लडेर एक किशोरको मृत्यु ।
    • बझाङमा १४ बर्षिया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक प्रकाउ
    • निम्न रक्तचापबाट डराउनु पर्दैन, तर उच्च रक्तचाप खतरनाक
    • जेसिबी दुर्घटना हुदाँ एक जनाको मृत्यु, तिन जना घाईते
    • आगलागीमा परेर बझाङमा एक महिला घाइते

ताजा समाचार

  • बझाङको खप्तडछान्ना र दुर्गाथली गाँउपालिकामा नमुना मतदान

  • खप्तडछान्नामा साबुन उत्पादन तालिम सम्पन्न : स्थानीय स्रोतबाट स्वरोजगारतर्फ महिलाको अग्रसरता

  • खप्तडछान्नामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न : ७८४ जनाले सेवा लिए

  • बझाङमा काङ्ग्रेसको लहर, २६ वर्षको विरासत पुनःस्थापित गर्ने अभियानमा नेता–कार्यकर्ता

  • बझाङमा सत्ता संग्राम: काङ्ग्रेस उकासिँदै, एमाले दबाबमा

  • बिजगडाबाट ऐतिहासिक सन्देश: बझाङ काङ्रेस एक ढिक्का, २६ वर्षअघिको विरासत फर्काउने दृढ अठोट

  • खप्तडछान्नामा खेलकुद क्षेत्रमा ऐतिहासिक फड्को : नवनिर्मित मैदानमा राष्ट्रपति रनिङ शिल्डको भव्य सुरुवात

  • मतदातामा आशा जगाउँदै प्रकाश रसाइली,

  • खुसीको यात्रा ,शोकको क्षणमा , १३ को मृत्यु , घाइते भेट्न अस्पताल पुगे काङ्रेस नेता रसाइलीसहित तिन उम्मेवार

  • बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु, ३७ जना घाइते

  • बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु, ३७ जना घाइते

तथ्य सहित सत्यको खोजी,गलत पात्र र प्रबृतीको उत्खनन् तथा समुन्नत समाजको निर्माणको सत् प्रयास

हाम्रो टिम

संचालक / प्रधानसम्पादक : शैलेन्द्र रोकाया
सम्पादक : शुवासचन्द्र रोकाया
सह- सम्पादक : बिर्ख बोहरा
समाचारदाता : शुभकामना कुमारी रोकाया, सबिन कठायत , कपिल रोकाया ,शिब रोकाया, भेषराज बिस्ट

सम्पर्क

खप्तड मिडिया हाउस द्वारा संचालित
सुचना बिभाग दर्ता न. २५९१ / २०७७ / ०७८
जयपृथ्बी नगरपालिका १० बझाङ
फोन: ०९२ ४२१२५४, ९८४८४८१७७७
Email: latter.khaptad@gmail.com

Find us on Facebook

Radio Khaptad Awaz

© 2020 Khaptad Awaz, All Right Reserved.

Powered by:Bikashsoft Technology