केशव महरा कार्तिक ६ गते बझाङ ; बझाङमा मतगणना मंगलबार (आज) बाट सुरू हुने भएको छ । जिल्लाको विकट साईपाल गाउपालिकाका वडा नम्बर ३, ४ र ५ नम्बरका मत पेटिका ल्याउनका लागी आज बिहान सुर्खेत बाट हलिकप्टर मगाएको र मतपेटिका पुगेपछि आज सर्वदलिय बैठक बसि मतगणनाको कार्य सुभारम्भ गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स...
सुदूरपश्चिम
-
-
बझाङमा भोलि दिउँसोबाट देखि मतगणना हुने, दुर्गम साईपाल गाउँपालिकाबाट हेलकप्टरबाट मतपेटिका ओसार्दै
बझाङ, मङ्सिर ५ गतेःबझाङमा मतगणना मंगलबार देखि सुरू हुने भएको छ । जिल्लाको विकट साईपाल गाउपालिकाका वडा नम्बर ३, ४ र ५ नम्बरका मत पेटिका पुगेपछि मतगणनाको कार्य सुभारम्भ हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साईपाल गाउपालिका वडा नम्बर १ र २ को मतपेटिका भने पैदल बाट सोमबार बेलुका सदरमुकाम चैनपुरमा पुगि सकेको छ...
-
साईपालको मतपेटिकाका लागी हेलिकप्टरको माग ,बझाङमा शान्तीपुर्ण तरिकाले मतदान
बझाङ। चिनको स्वाशासित क्षेत्र तिब्बत संग सिमा जोडिएको बझाङको साईपाल गाउँपालिकाका मतपेटिकाहरुलाई सदरमुकाम चैनपुर ल्याउनलाई हेलिकप्टरको माग गरिएको छ । जिल्ला सदरमुकाम चैनपुरबाट चार दिनको पैदल दुरिमा रहेको सो गाउँपालिकाका मतपेटिका ल्याउन सदरमुकाम तिन दिन लाग्ने भएकाले हेलिकप्टरमत पहल भएको हो । जिल्लाको उत्तरी भेगमा रहेको...
-
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि बझाङ जिल्लामा उच्च सुरक्षा सर्तकता
बझाङ, कार्तिक २९ गतेःआगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा बझाङ जिल्लामा उच्च सुरक्षा सर्तकता अप्नयाएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभएको छ । निर्वाचनको तयारीका बिषयमा पालिका प्रमुख , जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र उम्मेद्वारहरुका प्रतिनिधी सहितको कार्यक्रममा जि...
-
बझाङमा विप्लव कार्यकर्ताले दले शिक्षक बोहरालाई कालो मोसो
बझाङ ः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको (नेकपा) का कार्यकर्ताले एक शिक्षकलाई कालोमोसो दलेका छन् । बझाङको छविसपाथिभेरा गाउँपालिका– ७ स्थित मजखोरी माध्यमिक विद्यालयका शिक्षक जनक बोहरालाई विप्लव कार्यकर्ताले कालोमोसो दलेका हुन् । आइतबार आर्थिक अनियमिततामा मुछिएको र आफ्नो आन्दोलनको विरोध गरेको भन्दै विप्लव कार्यकर्ताले क...
-
पाँचदिनमा ५०३ वटा भुकम्प , बझाङमा मात्र एक हजार भन्दा बढी घरहरुमा क्षती ,सचेत रहन बिज्ञहरुको सुझाव
बझाङ ः गएको मंगलबार राती देखि खप्तड राष्ट्रिय निकुञ्जको आसपास क्षेत्रलाई केन्द्र बिन्दु बनाएर ५ दिनको अबधीमा साना ठूला गरि ५०३ वटा भुकम्पहरु गएको राष्ट्रिय भुकम्पमापनतथा अनुसन्धान केन्द्रले जनाएको छ । मंगलबार राती ८ बजेर १२ मिनेटमा सुरु भएको भुकम्प पछि लगातार सोही क्षेत्रको आसपासमा धेरै भुकम्पहरु गएकाले सुरक्षित र सचेत...
-
कञ्चनपुरमा लागु औषधसहित बझाङका दुई युवक पक्राउ
बझाङ्ग ः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका–४ बुटाबारीबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २१ मिलिग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–८ सिलाखेती बस्ने २३ वर्षीय उमेश धामी र सोही ठाउँका १९ वर्षीय महेश धामी...
-
बझाङको जयपृथ्बी नगरपालिका वडा न. ६ को,बहु प्राविधिक शिक्षालयमा विद्यार्थीद्धारा तालाबन्दि
कार्तिक २४ बझाङ ः प्रशासनको लापरबाहिका कारण पढाई हुन नसक्दा बझाङको जयपृथ्बी नगरपालिका वडा न. ६ नौरा अठालामा रहेको शहिद वृष बहादुर सिंह बहु प्राविधिक शिक्षालयमा विद्यार्थीद्धारा तालाबन्दि गरिएको छ । बहु प्राविधिक शिक्षालय सुरु भएको दुई हप्ता नबित्दै तालाबन्दि गरिएको हो । प्रशासनको लापरबाहिका कारण, शिक्षक कक्षामा समयमा न...
-
बझाङको बसपार्कसिमखेतमा चरेसको कारोबार गर्ने ५२ बर्षिया महिला पक्राउ
बझाङ ः बझाङमा लागुऔषधसहित ५२ बर्षिया महिला पक्राउ परेकि छिन् । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका ७ सुबेडा घर भई सोही नगरपालिका ९ सिमखेत बसपार्कमा जगदम्बा होटल संचालन गरी बसेका ५२ वर्षीया जगु गिरी रहेकि छिन् । उनलाई ४ सय ६० ग्राम अवैध लागुऔषध चरेसजस्तो देखिने पदार्थसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ। उनले ल...
-
बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प
बाजुरा ः बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। जिल्लाको काँडा क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ। बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो। बिहीबार बिहान ५ बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता चार दशमलव एक...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 56
- Next Page »











