बझाङ ; जिल्लाको जयपृथ्वी नगरपालिका १० सिम्खेतमा रहेको सिवाइसी नेपाल लघुवित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय बझाङले जिल्लामा रहेका सदस्यहरुका छोराछोरीलाई शिक्षामा थप सहज होस भन्ने उदेश्यले बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ५ कोटेलीमा शुक्रबार बित्तीय साक्षरता कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा प्रम...
सुदूरपश्चिम
-
-
बझाङ प्रहरीको उच्च प्रसंशा : आमा छोरालाइ छुरा प्रहार गर्ने युवकलाई तुरुन्तै पक्राउ
बझाङ । गएको मङलवार राती बझाङको सदरमुकाम चैनपुरको चौगाउँटोलमा राति सुतिरहेको अवस्था आमा–छोरालाई छुरा प्रहार गर्ने युवक पक्राउ परेका छन् । घटनामा संलग्न रहेका कैलालीको कैलारी गाउँपालिका– १ का स्यानु चौधरीलाई प्रहरीले पक्राउ गरी सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । बिगत सात महिना अघि देखि ...
-
बझाङको बिकासका साझा एजेण्डा तय गर्न जोड
बझाङ जिल्लाको सातौ जिल्ला सभा तथा बाषर््िाक समिक्षा कार्यक्रम सनिबार देखि सदरमुकाम चैनपुरमा सुरु भएको छ । जिल्ला समन्वय समिती बझाङको आयोजनामा गएको आर्थीक बर्षमा स्थानीय सरकारले सम्पादन गरेका कामको समिक्षा तथा आगामी दिनमा जिल्लाको बिकासका लागी गरिने एजेण्डा बारेमा छलफल गर्न जिल्ला सभा सुरु भएको हो । बझाङ जिल्लाको बिका...
-
बिभुती सिंहको जन्म जयन्तिमा तीन जना पत्रकार र दुई संचार माध्यम पुरस्कृत
राष्ट्रिय बिभुती तथा मानवताबादी राजा जयपृथ्बी बहादुर सिंहको १४५ औ जन्म जयन्तीको अबसरमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले आयोजना गरेको कार्यक्रममा तिन जना पत्रकार र दुई वटा संचार माध्याम सम्मानित भएका छन् । सदरमुकाम चैनपुरमा बझाङ शाखाले एक औपचारिक कार्यक्रमको आयोजना गरि जन्म जयन्तीको अबसरमा मानवता , जयपृथ्बी र पत्रकारि...
-
सात बर्ष पछि बन्यो तमैल पुल , स्थानीयबासी खुशी
जिल्लाको जयपृथ्वी नगरपालिका र खप्तड छान्ना गाउँपालिका जोड्ने स्थानीय तमैल बजार सेती नदीमा करोडौँको लागतमा निर्माण भएको पक्की पुल सम्झौता भएको सात वर्ष पछि निर्माण भएको छ । पक्की पुल निर्माण भएसँगै स्थानीयवासीहरुमा खुसी छाएको छ । ठेकेदार कम्पनीसँग भएको सम्झौता अनुसार २०७५ असार मसान्त सम्म सम्पन्न गरी सक...
-
पञ्चायत विरुद्ध “बझाङ काण्ड”
Photo Credit : नेपाल फोटो हिस्ट्री प्रोजेक्ट, पिस क्रप फोटो हिस्ट्री, टिम मेकर । बुवा रामजंगको साथमा ओमजंगबहादुर सिंह र रामजंगबहादुर सिंह । ३ असोज २०७८ मा सरकारले बझाङका ओमजंगबहादुर सिंहलाई ‘प्रबल जनसेवाश्री’ पदवी दिने घोषणा गर्यो । सिंह तिन...
-
पनाल्त र कुवामा चामल कुहिदै, साइपालमा खाद्यान्न अभाव
बझाङ । वर्षायाम सुरु हुँदासमेत पटक पटक खाद्यान्न सङ्कट भोग्दै आएका बझाङको उत्तरी भेग साइपाल गाउँपालिकाका बासिन्दा फेरि खाद्यान्न अभावको मारमा परेका छन्। वर्षायाम सुरु भएसँगै सदरमुकाम चैनपुरबाट लिएको चामल तलकोट गाउँपालिकाको पानाल्त र कुवामा गोदाममा कुहिने अवस्थामा छ। साइपाल गाउँपालिकामा भोकमरी हुने अवस्था भएको छ। साइ...
-
सामाजिक संजालमा भ्रमपुर्ण अभिव्यक्ति नदिन महासंघको आग्रह
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले पछिल्लो समय सामाजिक सञ्जालमा आएका पत्रकार र पत्रकारीतासँग सम्वन्धित भ्रमपुर्ण अभिव्यक्ति प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । शनिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका अध्यक्ष शैलेन्द्र रोकायाद्धारा हस्ताक्षरित पत्रमा उक्त कुरा उल्लेख गरिएको हो । पत्रमा भनिएको छ, “पछिल...
-
बझाङमा चन्द्रगगन बसपार्क को सिलान्यास
बझाङमा बसपार्क को लागि स्थायित्व ठाउँ नभएर बेला वाउलि गाड खोलाको वगडमा चन्द्रगगंन बसपार्क को सिलान्यास गरिएको छ। बझाङगि राजाका साग सन्तान हरुले आपनो पुर्खाको सम्झनामा २३रोपनि जमिन निशुल्क दिएपछि सनिबार एक औपचारिक कार्यक्रम गरी चन्दगगंन आधुनिक बसपार्क नामाकरण गरि सिलान्यास गरिएको हो। जिल्ला समन्वय समिति संयोजक नर बहादुर...
-
पुर्व प्रधानमन्त्री स्व.कोइरालाको एकसय औं जन्म जयन्ती खप्तड छान्नामा पनि मनाइयो
बझाङ : पुर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पुर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १०० जन्म जयन्ती जिल्लाको खप्तडछान्ना गाउँपालिकमा मनाइयको छ । शान्ती प्रक्रियाका नायक तथा २०६२/६३को जन आन्दोलनका कमान्डर स्वर्गीय नेता कोइरालाको फोटोमा अबिर तथा माल्यार्पण गरि जन्म जयन्ती मनाएको हो । गाउपालिका अध्यक्ष तथा ...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 56
- Next Page »













