नेपाल कम्युािष्ट पार्टीद्वारा छबिस पाथिभेरा गाउँपालिकालाई ज्ञापन पत्र, यस्ता छन् माग

नेपाल कम्युािष्ट पार्टी क बझाङ जिल्ला समितिले छबिस पाथिभेरा गाउँपालिकालाई विभिन्न २० बुँदे माग सहित ज्ञापन पत्र बुझाएको छ । आज सोमबार गाउँपालिकालाई शिक्षा स्वास्थ्य, विकास निर्माण, सामाजिक सुरक्षा भत्ता वितरण लगायत विभिन्न समस्याको समाधान गर्न जिल्ला सचिव प्रविन सी नेतृत्वमा २० बुँदे माग सहित ज्ञापन पत्र बुझाएको हो ।
यस्ता छन् २० वटा माग….

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार