• कमिसन दिएर ल्याएका योजनाको नाम दिनुस बजेट रोक्छु ः मन्त्री बोहरा

    बझाङ, भदौ १२ गते । कमिसन खाएर योजना बाडेको आरोप लाग्दै आएको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री गोबिन्दराज बोहराले कमिसन दिएर ल्याएका योजनाहरुको सुचना पाएको खण्डमा बजेट रोक्ने बताउनु भएको छ । जिल्ला अस्पताल बझाङको नवनिर्मित भवनको उद्घाटन गर्न बझाङ पुग्नु भएका मन्त्री बोहराले पत्रकार तथा कर्मचारीहरु संग...

  • एसईईको ग्रेड वृद्धि परीक्षाकालागि बझाङबाट १६ सय ७९ विद्यार्थी सहभागी हुँदै

    बझाङ,भाद्र १० गते ।माध्यमिक शिक्षा परीक्षा ( एसईई ) ग्रेड वृद्धि परीक्षा भोली देखि सुरु हुँदै छ । बझाङबाट एसइइ ग्रेडवृद्धि परीक्षामा जम्मा १६ सय ७९ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बझाङका प्राविधिक सहायक जनक रोकायाले जानकारी दिनुभयो । भोलि र पर्सि १२ गते हुने परीक्षाका लागि बझाङमा पनि सबै तयार...

  • बझाङमा जीपको ठक्करबाट एक बालीका घाइते

    बझाङ,भाद्र १० गते ।बझाङमा जीपको ठक्करबाट एक बालीका घाइते भएकि छिन् । जिल्लाको जयपृथ्वी नगरपालिका १० स्थित सत्यबादी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक छात्रा विद्यालयबाट फर्किने क्रममा जीपको ठक्करबाट सामान्य घाइते भएकि हुन् । जिल्लाको खप्तडछाँन्ना गाउँपालिका ३ सिप्टिकोट घर भएका मंगल बहादुर रोकायाकि १४ बर्...

  • जयपृथ्बी जन्म जयन्तीको अबसरमा तिन जना पत्रकार पुरस्कृत

    बझाङ । नेपाल पत्रकार महासंघ बझाङले आयोजना गरेको जयपृथ्बी बहादुर सिंहको १४६ औ जन्म जयन्तीको अबसरमा आयोजित कार्यक्रममा तिन जना पत्रकार सम्मानित भएका छन् । सदरमुकाम चैनपुरमा बझाङ शाखाले एक औपचारिक कार्यक्रमको आयोजना गरि जन्म जयन्तीको अबसरमा मानवताबाद,जयपृथ्बी र अबको यात्रा बिषयक बिचार गोष्ठी तथा पत्रकार सम्मान कार्यक्रम...

  • कैलालीमा लागुऔषधसहित बझाङका एक व्यापारी पक्राउ

    बझाङ,भाद्र ६ गते । कैलालीमा लागुऔषध सहित बझाङका एक व्यापारी पक्राउ परेका छन् ।बझाङको जयपृथ्वी नगरपालिका वडा नं ६ घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडामा किराना पसल गरेर बसेका ३६ वर्षीय दिनेश सिंह लागुऔषधसहित पक्राउ परेका हुन् । हिजो (आइतबार) कम्पनी टोलबाट उनलाई प्रहरीले समातेको हो। सिंहको पसलमा जिल्ल...

  • दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

    दार्चुला , दार्चुलाको शैल्यशिखर नगरपालिका ६ उल्लानीमा जीप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४ जना घाईते भएका छन् । जसमध्ये ४ जना पुरुष १ जना महिला रहेका छन् । अन्य दुई जना पुरुष, ३ जना महिला र चालक समेत घाईते भएका छन् । घाईतेहरुलाई उपचारका लागी गोकुलेश्वर अस्पत्ताल ल्याउने तयारी भईरहेको छ । बुध...

  • सदरमुकाम चैनपुरस्थित एउटा पसलमा चोरी

    बझाङ,साउन २८ गते ।सदरमुकाम चैनपुरको एक पसलमा चोरी भएको छ । बझाङको सदरमुकाम चैनपुर जिल्लाकै ब्यापारीक क्षेत्रका रुपमा हेरिन्छ तर यस क्षेत्रका पसलहरु भने पटकपटक चोरहरुको आहार बन्दै गएका छन् । हिजो मध्य राती जिल्ला अदालत बझाङको अगाडी पट्टिको किरण किराना पसलमा चोरी हुदा ४० हजार नगद ,२० हजार बराबरको रिचार्ज र सामान ग...

  • सुर्माको १ लाख धनराशीको भलिबलको उपाधी बि.के स्पोर्ट क्लब छविसले हात पार्यो

    बझाङ,साउन २८ गते ।बझाङको धार्मिक ऐतिहासिक तथा पर्यटकीय सुर्मादेवी बिरिजात मेलाको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।सुर्मा देवी बिरिजात मेलाको अवसरमा सुर्मा समाज सुधार युथ क्लबले आयोजना गरेको भलिबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । भलिबल प्रतियोगितामा बिके विराट कठायत स्पोर्ट क्लब प्रथम ...

  • बझाङमा जिल्ला सभा सुरु

    बझाङ, साउन २५ गते ।बझाङ जिल्लाको छैठौ जिल्ला सभा तथा आ.ब. ०७८ ०७९ बार्षिक समिक्षा कार्यक्रम बहिबारबाट सुरु भएको छ । बिहिबार जिल्ला समन्वय समितीको आयोजनामा दुई दिने जिल्ला सभा तथा बार्षिक समिक्षा कार्यक्रम सुरु भएको हो । जिल्लाको समग्र बिकास सम्भावना र चुनौतीका बिषयमा दुई दिन सम्म मसिनो हिसावले छलफलका साथै समिक्ष...

  • बझाङमा एकै परिबारका तिन जनाद्धारा सामुहिक आत्महत्या

    बझाङ, साउन २५ गते ।बझाङको बुंगलनगरपालिका–९ रारुमा एकै परिबारका तिनजनाले सामुहिक रुपमा झुण्डिएर आत्महत्या गरेका छन् । मंगलबार एकै परिबारका आमा २३ बर्षीय गिता पार्की , छोरी ५ बर्षीय भुमिका पार्की र छोरा ३ बषीया महेश पार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रमेश अबस्थीले बताउनुभयो । उहाँले भन्नुभयो , घ...