दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

  कल्पना उपाध्याय  223 पटक हेरिएको

दार्चुला , दार्चुलाको शैल्यशिखर नगरपालिका ६ उल्लानीमा जीप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४ जना घाईते भएका छन् ।
जसमध्ये ४ जना पुरुष १ जना महिला रहेका छन् । अन्य दुई जना पुरुष, ३ जना महिला र चालक समेत घाईते भएका छन् । घाईतेहरुलाई उपचारका लागी गोकुलेश्वर अस्पत्ताल ल्याउने तयारी भईरहेको छ ।
बुधवार गोकुलेश्वरबाट खलङ्गा आइरहेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा अहिले प्रहरी खटिएको छ । थप विवरण आउँन बाकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार