२०७८ असोज ३१ देखि कात्तिक २ गते सम्म परेको अबिरल बर्षा संगै आएको बाढी र पहरोका कारण छेद बिच्छेद बनेको सडकको स्तरोन्नतिका लागी काम सुरु भएको छ । गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाको पहलमा जिल्लाको खप्तडछान्ना गाउँपालिका सेती लोकमार्ग अन्र्तरगत जडार थाम लेख सडक खण्डको काम सुरु भएको हो । सडकको स्तरोन्नति , बाढी ...
समसामयिक
-
-
प्रजिअ पाण्डेको नेतृत्वको टोलीद्धारा यातायातका साधनहरुको छड्के अनुगमन
जिल्लामा संचालनमा रहेका साना यातायातका साधनहरुले मनपरि भाडा असुल गरेको ब्यापक गुनासो आए पछि बुधबार प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको नेतृत्वको टोलीले यातायातका साधनहरुको छड्के अनुगमन गरेको छ । जिल्लाको जयपृथ्बी राजमार्ग , खप्तडछान्ना गाउँपालिका जाने ग्रामिण सडक र बुगंल नगरपालिकाको बागथला बिजगडा सडक खण्डमा संचाल...
-
जिल्ला प्रशासन बझाङद्धारा राष्ट्रिय गान गाएर सेवा प्रवाह सुरु
बझाङ। जिल्ला प्रशासन कार्यालय बझाङले कार्यालयबाट प्रवाह गरिने सेवा दिनु भन्दा अगाडी राष्ट्रिय गान गाएर शुभारम्भ गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय बझाङले बिहान १० बजे सबै कर्मचारीहरुलाई प्रशासनको प्राङ्गडमा उभ्याएर राष्ट्रिय गान गाउन लगाएर काम सुरु गरेको हो । कर्मचारीलाई सेवा प्रवाह प्रति उत्तरदायि बनाई निय...
-
नेपाल रेडक्रस सोसाईटीको बझाङ शाखाको अधिबेशन सुरु
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बझाङको ११ औ जिल्ला अधिबेशन सनिबार सदरमुकाम चैनपुरमा सुरु भएको छ । नयाँ नेतृत्वका लागी भएको अधिबेसनको उद्घाटन गरिएको हो । मानव कल्याणका लागी काम गर्दै आएको नेपाल रेडक्रस सोसाईटी २०३८ सालमा बझाङमा स्थापना गरिएको थियो । त्यस यत जिल्लामा नेपाल रेडक्रस सोसाईटी बझाङ शाखाले प्राकृतिक बिपदक...
-
छबिस पाथीभेरा गाउँपालीका वडा नं.२ को कार्यालयद्धारा सत्यवादी माध्यमीक विद्यालयलाई खेलकुदका सामाग्री हस्तान्तरण,,
छबिस पाथीभेरा गाउँपालीका वडा नं. २ को कार्यालयले सत्यवादी माध्यमीक विद्यालय जयपृथ्विी नगरलाई खेलकुदका सामाग्री र खेलाडी पोशाक दिएको छ । आज छबिस पाथीभेरा गाउँपालीका वडा नं. २ का वडा अध्यक्ष पविन्द्र बहादुर मण्डेलको प्रमुख आतित्यतामा विद्यार्थीहरुको लागी खेलकुदका सामाग्री हस्तान्तरण गरिएको हो । सत्यवादी माध्यमीक वि...
-
छबिस पाथीभेरा गाउँपालीकाले राष्ट्रिय परिचय पत्र बनाउन सुरु,
बझाङ पौष २० गते ः जिल्लाको छबिस पाथीभेरा गाउँपालीकाले राष्ट्रिय परिचय पत्र बनाउन सुरु गरेको छ । आजबाट गाउँपालीकाको वडा नं. १ र २ मा राष्ट्रिय परिचय पत्र बनाउन सुरु गरेको हो । आजै २ नं. वडाका २७ महिला र १८ जना पुरुष गरि जम्मा ४५ जनाले राष्ट्रि पत्र लिएका छन् । भने वडा नं. १ बाट महिला ३५ र पुरुष ३० जना गरि जम्मा ६५ जन...
-
संगम बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न
बझाङ : खप्तड छान्ना गाउँपालीका-४ पसलबगर स्थित संगम बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष भुपेन्द्र बहादुर रोकायाको अध्यक्षतमा संचालन भएको साधारण सभा कार्यक्रममा गाउँपालीका अध्यक्ष उत्तम बहादुर रोकाया प्रमुख अथिती रहनुभएको थियो । भने विशिष्ट अथिती निर्वतमान अध्यक्ष ...
-
बिश्व खाद्य कार्यक्रम अन्र्तरगत दिवा खाजा कार्यक्रमको अनुगमन
बझाङ । जिल्लामा बिश्व खाद्य कार्यक्रमको दिवा खाजा कार्यक्रम लागु भएका दुई वटा बिद्यालयको अनुगमन गरिएको छ । दिवा खाजा कार्यक्रम लागु भएका जिल्लाको केदारस्युँ गाउँपालिका – ९ लोतुमा रहेको जवा आधारभुत बिद्यालय र थलारा गाउँपालिका – ९ मालुमेलामा रहेको चक्रेश्वर माबिमा अनुगमन गरेको हो । अनुगमन कार्यक्रममा बिद्यालयमा दिवा...
-
साईपाल गाउँपालिकाले मनोमानी गरेको भन्दै नेपाली कांग्रेस साईपाल द्धारा ज्ञापन पत्र बुझाईयो
बझाङ । साईपाल गाउँपालिकाले मनोमानी गरेको भन्दै नेपाली कांग्रेस साईपाल गाउँ कार्य समितीद्धारा ज्ञापन पत्रद्धारा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाएको छ । गाउँपालिकाले निती नियमको उल्लघंन गरि कार्य गरिरहेको भन्दै गाउँपालिकामा बिभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको हो । बिज्ञप्तीमा साईपाल गाउँपालिकाको...
-
विद्यालयको नयाँ अवधारणा दुर्गामहालिङ माबिमा एक दिने प्र. मा.करुणा खत्री
केशब महरा , बझाङ्ग । बझाङको खप्तड छान्न्ना गाउँपालिकाको दुर्गा महालिङ्ग माध्यमिक विद्यालय चौका छान्ना बझाङमा शुक्रबारमा गरिने अतिरिक्त कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई नमुना प्र।अ बनाइ विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयले बिद्यार्थिको नेतृत्व बिकासका नयाँ अवधारणा ल्याएर सोहि विद्यालयमा अध्यारत छात्रा करुणा...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 22
- Next Page »











