• बझाङबाट प्रतिनिधि सभा तर्फ भानुभक्त जोशी बिजयी, प्रदेशसभा ( क) मा सिंह विजयी, (ख) मा माओवादिका भण्डारी निर्वाचित

    केशब महरा बझाङ ः बझाङमा प्रतिनिधि सभा सदस्यमा बाम– लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार (नेकपा एकीकृत समाजवादी) बाट उम्मेदवार दिएका भानुभक्त जोशी बिजयी भएका छ्न। प्रतिनिधि सभाको १ मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा नेकपा एकृकित समाजबादी का भानुभक्त जोशी बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन ...

  • बाजुरा हत्या प्रकरणः २२ जना विरुद्ध किटानी जाहेरी

    बाजुराः बाजुराको त्रिवेणी नगरपालिकामा–७ मा मंसिर ४ मा ज्यान गुमाएका चेतन ऐडीको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता भएको छ। ऐडीको हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बाजुराका डीएसपी चतुर्भुज ओझाले बताए। मंसिर ४ मा निर्वाचन हुँदै त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा चेतन मतदान प्रतिनिधि थिए। मतद...

  • बझाङमा दिउँसो ३ बजेबाट मतगणना सुरु हुँदै , कस्ले मार्ला बाजी

    केशव महरा कार्तिक ६ गते बझाङ, बझाङमा आज दिउँसो ३ बजेबाट मतगणना सुरु हुने भएको छ। जिल्लाको भौगोलिक विकटता रहेको साइपालको गाउँपालिकाको मतपेटिका ल्याउन ढिलो भएपछि आज बाट मतगणना सुरु हुन लागेको हो । साइपाल गाउँपालिकाको मतपेटिका हलिकप्टरबाट हिजो नै ढुवानी गर्ने भनिए पनि हिजो हलिकप्टर नआएका कारण आज बिहान सुर्खेतबाट हलिकप्टर ...

  • विकट साइपाल गाउँपालिकाको मतपेटिका हलिकप्टरबाट सदरमुकाम ल्याइयो,सर्वदलिय बैंठक पछि मतगणना हुने

    केशव महरा कार्तिक ६ गते बझाङ ः बझाङको विकट गाउँपालिका साइपाल गाउँपालिकाको मतपेटिका हलिकप्टरबाट आज बिहान सदरमुकाम चैनपुर ल्याइएको छ । साइपाल गाउँपालिका ३,४ र ५ को मतपेटिका सदरमुकाम ल्याइएको हो । पैदल ल्याउन सम्भब नभए पछि हलिकप्टरको माग गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएकों छ । यस्तै साईपाल गाउपालिका वडा नम्बर १...

  • साईपाल गाउपालिकाको मतपेटिका हलिकप्टरमार्फत सदरमुकाम चैनपुर ल्याइदै

    केशव महरा कार्तिक ६ गते बझाङ ; बझाङमा मतगणना मंगलबार (आज) बाट सुरू हुने भएको छ । बझाङ जिल्लाको विकट साईपाल गाउपालिकाका वडा नम्बर ३, ४ र ५ नम्बरका मत पेटिका ल्याउनका लागी आज बिहान सुर्खेत बाट हलिकप्टर बझाङ पुगेको छ । आज मतपेटिका ढुवानी गरिसकेपछि आजै सर्वदलिय बैठक बसि मतगणनाको कार्य सुभारम्भ गरिने मुख्य निर्वाचन अधिकृतको...

  • बझाङमा मतगणना आज बाट

    केशव महरा कार्तिक ६ गते बझाङ ; बझाङमा मतगणना मंगलबार (आज) बाट सुरू हुने भएको छ । जिल्लाको विकट साईपाल गाउपालिकाका वडा नम्बर ३, ४ र ५ नम्बरका मत पेटिका ल्याउनका लागी आज बिहान सुर्खेत बाट हलिकप्टर मगाएको र मतपेटिका पुगेपछि आज सर्वदलिय बैठक बसि मतगणनाको कार्य सुभारम्भ गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स...

  • बझाङमा भोलि दिउँसोबाट देखि मतगणना हुने, दुर्गम साईपाल गाउँपालिकाबाट हेलकप्टरबाट मतपेटिका ओसार्दै

    बझाङ, मङ्सिर ५ गतेःबझाङमा मतगणना मंगलबार देखि सुरू हुने भएको छ । जिल्लाको विकट साईपाल गाउपालिकाका वडा नम्बर ३, ४ र ५ नम्बरका मत पेटिका पुगेपछि मतगणनाको कार्य सुभारम्भ हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साईपाल गाउपालिका वडा नम्बर १ र २ को मतपेटिका भने पैदल बाट सोमबार बेलुका सदरमुकाम चैनपुरमा पुगि सकेको छ...

  • साईपाल गाउँपालिकाबाट हेलकप्टरबाट मतपेटिका ओसार्दै, बझाङमा सात स्थानमा मतगणना हुने

    बझाङ । मुख्य निर्वाचन अधिकृतको कार्यलय बझाङले मतगणनाका लागी सात वटा स्थल तयारी गरिरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत बझाङको नवनिर्मित भवनका बिभिन्न सात वटा कोठाहरुमा मतगणना स्थलको तयारी गरि तार जाली सहित सुरक्षाको बन्दोबस्ती गरेको हो । मुख्य निर्वाचन अधिकृत नन्द किशोर यादबका अनुसार पहिलो चरणमा प्र...

  • आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि बझाङ जिल्लामा उच्च सुरक्षा सर्तकता

    बझाङ, कार्तिक २९ गतेःआगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा बझाङ जिल्लामा उच्च सुरक्षा सर्तकता अप्नयाएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभएको छ । निर्वाचनको तयारीका बिषयमा पालिका प्रमुख , जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र उम्मेद्वारहरुका प्रतिनिधी सहितको कार्यक्रममा जि...

  • पाँचदिनमा ५०३ वटा भुकम्प , बझाङमा मात्र एक हजार भन्दा बढी घरहरुमा क्षती ,सचेत रहन बिज्ञहरुको सुझाव

    बझाङ ः गएको मंगलबार राती देखि खप्तड राष्ट्रिय निकुञ्जको आसपास क्षेत्रलाई केन्द्र बिन्दु बनाएर ५ दिनको अबधीमा साना ठूला गरि ५०३ वटा भुकम्पहरु गएको राष्ट्रिय भुकम्पमापनतथा अनुसन्धान केन्द्रले जनाएको छ । मंगलबार राती ८ बजेर १२ मिनेटमा सुरु भएको भुकम्प पछि लगातार सोही क्षेत्रको आसपासमा धेरै भुकम्पहरु गएकाले सुरक्षित र सचेत...