बझाङ : जिल्लाको मष्टा गाउँपालीका – १ का विभीन्न टोलमा मदिरन नष्ट गरिएको छ । हिजो मंगलबार डुम्राकोट, कोटदेवल, ग्वालेचौर लगायतका बस्तीमा घरेलु मदिरा, उत्पादन गर्ने भाँडाहरु बरामद गरिएको वडा अध्यक्ष रामचन्द्र रोकायाले बताउनु भयो । अध्यक्ष रोकायाका अनुसार स्थानीय महिलाहरुको सक्रियता र वडा प्रहरिको रोहवरमा मदिरा, जुवातास...
बिशेष
-
-
कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ
कञ्चनपुरःकञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ बैशाखा पुलबाट अवैध लागुऔषध खैरो हेरोईन ४९ मिलिग्रामसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका–२ तेघरीका २७ वर्षीय अजय सोप, कञ्चनपुर लालझाडी गाउँपालिका–४ जाईका २३ वर्षीय प्रकाश नाथ र स...
-
डोटीमा जन्ती बोकेको बस दुर्घटना
डोटी: डोटीको जोरायल गाउँपालिका–२ मा जन्ती बोकेको बस दुर्घटना भएको छ। बुडरबाट जन्ती बोकेर गइरहेको सुदूरपश्चिम प्रदेश ००१ ख २५७९ नम्बरको बस भिमदत्त राजमार्गको नालामा दुर्घटना भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार नालीमा छिरेको बसमा सामान्य क्षति पुगेपनि बसमा सवार सबै सुरक्षित रहेका छन्।...
-
समाजसेवी स्वर्गीय बिरबहादुर रोकायाको स्मृतीमा शोक सभा
बझाङ : छान्ना क्षेत्रकै समाजसेवी खप्तडछान्न्ना गाउपालिका- ३ सिल्काबाडा निवासी स्वर्गीय वीर बहादुर रोकायाको सम्झनामा नेपाली काङ्ग्रेस खप्तडछान्ना गाउपालिकाले एक कार्यक्रमका बिच शोक सभा गरेको छ । बिपि स्मृति भवन पसलबगरमा आयोजना गरेको कार्यक्रममा स्वर्गीय रोकायाले समग्र समाजसेवामा गरेको योगदानको चर्चा गर्दै उहाँको फोट...
-
खप्तड छान्नामा धामीझाँक्रीसंंग अन्तरक्रिया कार्यक्रम : छाउपडि कुप्रथाको निर्मूल पार्न जोड
बझाङ : जिल्लाको खप्तडछान्ना गाउँपालीकामा स्थानीय धामीझाँक्रीसंंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । आज ग्रीनतारा नेपाल र रिड नेपालको संयुक्त साझेदारिमा सञ्चालीत गरिमा परियोजनाले धामीझाँक्रीसंंग छाउपडि प्रथाको बारेमा १ दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो । स्थानीय धामीझाँक्रीसंगको अन्तरक्रियात्मक कार्यक्रममा धा...
-
खप्तड छान्नाको शैक्षिक सुधारमा जोड : एकीकृत पाठ्यक्रम शिक्षण विधि विषयक तालिम सकियो, लागु होलान् त तालीममा सिकेका कुराहरु ?
बझाङ : अस्ट्रेलियन, हिमालयन फाउन्डेसन र अष्टेलियन सरकारको संयुक्त सहयोग तथा खप्तड छान्ना गाउँपालीकाको समन्वय र रिड नेपालको आयोजनमा सञ्चालन गरिएको स्थानीय श्रोत शिक्षकको भुमिका तथा एकीकृत पाठ्यक्रम शिक्षण विधि विषयक तालिम सकिएको छ । २९ गते खप्तड छान्ना गाउँपालीका - ४ घाटखोला स्थित ईश्वर आधारभूत विद्यालयमा सुरु गरिएको ५ ...
-
खप्तड छान्नामा एकीकृत पाठ्यक्रम शिक्षण विधि बिषयक तालिम आजबाट सुरु
बझाङ : जिल्लाको खप्तड छान्ना गाउँपालीकामा स्थानीय श्रोत शिक्षकको भुमिका तथा एकीकृत पाठ्यक्रम शिक्षण विधि बिषययक तालिम आजबाट सुरु भएको छ । अस्ट्रेलियन, हिमालयन फाउन्डेसन र अष्टेलियन सरकारको संयुक्त सहयोगमा रिड नेपालले आयोजना गरेको एकीकृत पाठ्यक्रम शिक्षण विधि बिषयक तालिम आज बुधबारबाट सुरु भएको हो । रिड नेपालका प्रमु...
-
बाढीपीडीतको विवरण संकलन गर्न प्रमुख जिल्ला अधिकारी पाण्डेको टोली खप्तड छान्नामा
बझाङ : गत बर्ष असोज २९ गतेदेखी कार्तीक ३ गते सम्मको अविरल बर्षा संगैको बाढीपहिरोमा प्रभावीत भएका बाढि पिडीतको निवेदन तथा विवरण संकलन गरिएको छ । शनिबार एक कार्यक्रमका बिच खप्तड छान्ना गाउँपालीकाका बाढिपडितलाई राहत सामाग्री केन्द्रबाट जिल्लामा पुगिसकेको र उक्त राहत बुझिलिन आ-आफ्नो आवश्क कागजात जिल्ला प्रशासन कार्यालयम...
-
बालविवाह विरुद्ध वृतचित्र प्रदर्शन : रोकथाम र न्यूनीकरणमा जोड
बझाङ : जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. ११ डाँडा गाउँमा बालविवाह विरुद्ध वृतचित्र प्रदर्शन कार्यक्रम गरिएको छ । आज प्रगतिशील युवा समाजको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग र जयपृथ्वी नगरपालिका वडा नं. ११ को समन्वयमा नाननदेव आधारभूत विद्यालयमा बालविवाह विरुद्ध वृतचित्र प्रदर्शन कार्यक्रम गरिएको हो । उक्त...
-
ठग आरएनसिकि ‘झोले’ समिक्षा : बोल्न छाडिनन् कम्पनी बन्द हुँदा पनि (यो हर्कत हेर्नुस् )
बझाङ : समिक्षा सिंह आरएनसी ट्रडिङ प्रालिमा कार्यरत छिन् । उनी अहिले सामाजिक संजालमा आफ्नो सस्तो लोकप्रियता देखाईरहेकी छिन् । केही दिन अघि जिल्लामा गैरकानुनी रुपमा सञ्चालन भैरहेको 'आरएनसी ट्रेडिङ प्रालि बन्द' शिर्षकमा प्रकाशित भएको समाचारको बिषयलाई लिएर समिक्षा अहिले सञ्चारकर्मी माथी खनिएकी छिन् । उनले खप्तड आवाज डटकममा...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 11
- Next Page »










