डोटीमा जन्ती बोकेको बस दुर्घटना

डोटी: डोटीको जोरायल गाउँपालिका–२ मा जन्ती बोकेको बस दुर्घटना भएको छ। बुडरबाट जन्ती बोकेर गइरहेको सुदूरपश्चिम प्रदेश ००१ ख २५७९ नम्बरको बस भिमदत्त राजमार्गको नालामा दुर्घटना भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार नालीमा छिरेको बसमा सामान्य क्षति पुगेपनि बसमा सवार सबै सुरक्षित रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार