मष्टा गाउँपालीकाका विभीन्न टोलमा मदिरा बरामद

  बिर्ख बोहरा  151 पटक हेरिएको

बझाङ : जिल्लाको मष्टा गाउँपालीका – १ का विभीन्न टोलमा मदिरन नष्ट गरिएको छ । हिजो मंगलबार डुम्राकोट, कोटदेवल, ग्वालेचौर लगायतका बस्तीमा घरेलु मदिरा, उत्पादन गर्ने भाँडाहरु बरामद गरिएको वडा अध्यक्ष रामचन्द्र रोकायाले बताउनु भयो ।

अध्यक्ष रोकायाका अनुसार स्थानीय महिलाहरुको सक्रियता र वडा प्रहरिको रोहवरमा मदिरा, जुवातास जस्ता सामाजीक बिकृतीलाई निर्मुल पारिएको हो ।
साथै समाजमा मदिार सेवन गरि होहल्ला गर्नेलाई जरिवाना र आवश्यक कार्वाहि गर्ने निर्णय गरिएको बताईएको छ । साँझ ६ बजेपछि मात्रै मदिरा बिक्रि वितरण गर्न पाईने निर्णय पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार