• भालुको आक्रमणबाट एक जना घाइते

    भालुको आक्रमण बाट एक जना घाइते भएका छन । जिल्लाको खप्तडछान्ना - ३ मेल्तडी (बामिली) बस्ने बर्ष ३७ का हिक्मत रावल लाई भालुले आक्रमण गर्दा घाइते बनाएको हो । खप्तडछान्ना -३ सल्बेनिमा बाख्रा चराइ रहेको अवस्थामा एक्कासि भालुले आक्रमण गर्दा रावलको अनुहार र शरिलका विभिन्न भागमा चोट लागेको स्थानीय टोप बहादुर खडकाले खप्तड आबाज ...

  • सिवाइसी नेपाल लघुबित्त बित्तीय सस्था बझाङ शाखा द्वारा बाल बचत गर्ने सदस्यहरुका छोराछोरीलाई शैक्षिक सामाग्री वितरण

    बझाङ ; जिल्लाको जयपृथ्वी नगरपालिका १० सिम्खेतमा रहेको सिवाइसी नेपाल लघुवित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय बझाङले जिल्लामा रहेका सदस्यहरुका छोराछोरीलाई शिक्षामा थप सहज होस भन्ने उदेश्यले बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ५ कोटेलीमा शुक्रबार  बित्तीय साक्षरता कार्यक्रम गरेको हो ।   उक्त कार्यक्रममा प्रम...

  • बझाङ प्रहरीको उच्च प्रसंशा : आमा छोरालाइ छुरा प्रहार गर्ने युवकलाई तुरुन्तै पक्राउ

    बझाङ ।  गएको मङलवार राती बझाङको सदरमुकाम चैनपुरको चौगाउँटोलमा  राति सुतिरहेको अवस्था आमा–छोरालाई छुरा प्रहार गर्ने युवक पक्राउ परेका छन् । घटनामा संलग्न रहेका कैलालीको कैलारी गाउँपालिका– १ का स्यानु चौधरीलाई प्रहरीले पक्राउ गरी सोमबार पत्रकार सम्मेलन गरि   सार्वजनिक गरेको हो । बिगत सात महिना अघि देखि ...

  • बझाङको बिकासका साझा एजेण्डा तय गर्न जोड

    बझाङ जिल्लाको सातौ जिल्ला सभा तथा बाषर््िाक समिक्षा कार्यक्रम सनिबार देखि सदरमुकाम चैनपुरमा सुरु भएको छ ।  जिल्ला समन्वय समिती बझाङको आयोजनामा गएको आर्थीक बर्षमा स्थानीय सरकारले सम्पादन गरेका कामको समिक्षा तथा आगामी दिनमा जिल्लाको बिकासका लागी गरिने एजेण्डा बारेमा छलफल गर्न जिल्ला सभा सुरु भएको हो । बझाङ जिल्लाको बिका...

  • पञ्चायत विरुद्ध “बझाङ काण्ड”

    Photo Credit : नेपाल फोटो हिस्ट्री प्रोजेक्ट, पिस क्रप फोटो हिस्ट्री, टिम मेकर । बुवा रामजंगको साथमा ओमजंगबहादुर सिंह र रामजंगबहादुर सिंह । ३ असोज २०७८ मा सरकारले बझाङका ओमजंगबहादुर सिंहलाई ‘प्रबल जनसेवाश्री’ पदवी दिने घोषणा गर्‍यो । सिंह तिन...

  • पनाल्त र कुवामा चामल कुहिदै, साइपालमा खाद्यान्न अभाव

    बझाङ । वर्षायाम सुरु हुँदासमेत पटक पटक खाद्यान्न सङ्कट भोग्दै आएका बझाङको उत्तरी भेग साइपाल गाउँपालिकाका बासिन्दा फेरि खाद्यान्न अभावको मारमा परेका छन्। वर्षायाम सुरु भएसँगै सदरमुकाम चैनपुरबाट लिएको चामल तलकोट गाउँपालिकाको पानाल्त र कुवामा गोदाममा कुहिने अवस्थामा छ। साइपाल गाउँपालिकामा भोकमरी हुने अवस्था भएको छ। साइ...

  • सार्वजनिक जग्गा मिचिदा गाउँलेले घर टहरा हटाएको खुुलासा

    बझाङको बित्थडचिर गाउँपालिका – ७ स्याल ढुड्ढाको सार्वजनिक खाली खाल्सा गौचरन जमिन अतिक्रमण हुन थाले पछि त्याहाँका गाउँलेहरुले संरक्षण गर्न थालेका वताएको छ । स्थानीय पुड्को ओखेडा र कृष्ण ओखेडाको परिबारले खाली खाल्सा जमिन चलन भोगका लागी घेरबार र घर टहरा सार्दै गए पछि गाउँलेहरुले बिहिबार पुड्को ओखेडाको निर्माणधिन घर भत्काई ...

  • बझाङमा चन्द्रगगन बसपार्क को सिलान्यास

    बझाङमा बसपार्क को लागि स्थायित्व ठाउँ नभएर बेला वाउलि गाड खोलाको वगडमा चन्द्रगगंन बसपार्क को सिलान्यास गरिएको छ। बझाङगि राजाका साग सन्तान हरुले आपनो पुर्खाको सम्झनामा २३रोपनि जमिन निशुल्क दिएपछि सनिबार एक औपचारिक कार्यक्रम गरी चन्दगगंन आधुनिक बसपार्क नामाकरण गरि सिलान्यास गरिएको हो। जिल्ला समन्वय समिति संयोजक नर बहादुर...

  • खप्तडछान्नाको नमुना युवा संसदको भिडियो डकुमेन्ट्री सार्बजनिक

    सबिन कठायत जिल्लाको खप्तडछान्ना गाउपालिकामा आयोजना गरिएको नमुना युवा संसद स्थापना र अभ्यास कार्यक्रमको भिडियो डकुमेन्ट्री सार्बजनिक गरिएको छ । रास्टिय युवा परिसदको समन्वय तथा खप्तडछान्ना गाउपालिकाको आयोजनामा गरिएको नमुना युवा सांसद स्थापना र अभ्यास कार्यक्रमको भिडियो डकुमेन्ट्री सोमबार सुदुर सेरोफेरो युवटुब च्यानल र ह...

  • पुर्व प्रधानमन्त्री स्व.कोइरालाको एकसय औं जन्म जयन्ती खप्तड छान्नामा पनि मनाइयो

    बझाङ : पुर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पुर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १०० जन्म जयन्ती जिल्लाको खप्तडछान्ना गाउँपालिकमा मनाइयको छ । शान्ती प्रक्रियाका नायक तथा २०६२/६३को जन आन्दोलनका कमान्डर स्वर्गीय नेता कोइरालाको फोटोमा अबिर तथा माल्यार्पण गरि जन्म जयन्ती मनाएको हो । गाउपालिका अध्यक्ष तथा ...