• बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

    बझाङ,असोज ३० गते । बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर २ मा ट्याक्टर दुर्घटना भएको हो। शनिबार २३ वर्षीय करन बोहराले चलाएको  सु प प्र ०१–००२ प ४९३० नम्बरको ट्याक्टर  दुर्घटनामा २ जना घाइते भएका थिए। सोही ठाउँका चालक करन बोहरा, २८ वर्षीय निरज बोहरा घाइते भइ ...

  • बझाङमा एक पुरुषको शव फेला

    बझाङ,असोज २९ गते । बझाङमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दुर्गाथली गाउँपालिका–३ को गौरेनी खोलामा अन्दाजी ५५ बर्षिय एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको हो । हाल नाम, थर, वतन नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । गौरेनी खोलामा बिहान ११ बजे स्थानीयले मृत ...

  • बझाङमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु

    बझाङ,असोज १३ गते । बझाङमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरिएको छ। चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा योजना लागु गरिएको हो। दसैँ, तिहार र छठ पर्वको अवसरमा जिल्ला सुरक्षा समितिको बैठकबाट सुरक्षा योजना बनाई लागु गरिएको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी रमेशदत्त अवस्थिले बताए...

  • स्वास्थ्यसंस्था सञ्चालन समितिसँग अभिमुुखीकरण कार्यक्रम

    बझाङ,असोज ११ गते । बझाङका दुुइ वटा र बाजुरा जिल्लाका दुुई वटा गरि चारवटा स्वास्थ्य चौकीका व्यवस्थापन संचालक समितिका पदाधिकारी हरु संग आज बझाड सदरमुकाम चैनपुरमा एक दिने अभिमुुखीकरण कार्यक्रम गरिएको छ । रिड नेपाल र ग्रिन तारा नेपाल सस्था द्धारा संचालन गरिएको गरिमा परियोजना वाट बाजुरा जिल्लाको खप्तडछेडदह गाँउपालीका...

  • बझाङमा एक पुरुषको शव फेला

    बझाङ,असोज ६ गते । बझाङमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको जयपृथ्वी नगरपालिका ७ स्थित पानीकाफल सामुदायिक बन क्षेत्र  ( घुसखोला ) मा एक पुरुषको शव फेला परेको हो। हाल नाम, थर, वतन नखुलेका पुरूष व्यक्ति विहिबार दिउँसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्...

  • बझाङमा नेपाल टेलिकमको नेटवर्कमा समस्या

    बझाङ,असोज ३ गते। बझाङ जिल्लाका बिभिन्न स्थानीय तहहरुमा नेपाल टेलिकमको नेटवर्कमा समस्या भएको छ । नेपाल टेलिकमको नेटवर्कमा समस्याहुदाँ इमर्जेन्सी काममापनि सञ्चार विहिन हुनु परेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका,छविसपाथिभेरा गाउँपालिका, बुङ्गल नगरपालिका र केदारस्युँ गाउँपालिकाका विभ...

  • बझाङमा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

    बझाङमा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख जागेश्वर भण्डारिको अगुवाईमा भएको सदरमुकाम चैनपुरमा प्रभातफेरि र्‍याली कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रशासन कार्यलय बझाङका सहायक प्रमुख जिल्ला अधिकारि प्रमोद चन ,जिल्ला स्वास्थय कार्यलय प्रम...

  • नबौ राष्ट्रिय खेलकुदका लागि प्रदेश स्तरिय छनौट प्रतियोगितामा कैलालीलाई बझाङले हरायो

    बझाङ,असोज १ गते । नबौ राष्ट्रिय खेलकुदका लागि सुदुरपश्चिम प्रदेश स्तरिय छनौट प्रतियोगिताको पहिलो चरणमा कैलालीलाई बझाङले हराएको छ । कञ्चनपुरको महेन्द्रनगरमा सनिबार भएको खेलमा कैलाली र बझाङ बिचमा भएको खेलमा बझाङले जितेको हो ।बझाङ र कैलालिका बिचमा भएको खेलमा दुई दुई खेल जितेर अन्तिम एक खेलमा भने कडा प्रतिस्पर्धा भए...

  • अझै छाउगोठमै बझाङका महिला

    बझाङ,भाद्र ३१ गते । बझाङका महिलाहरू महिनावारीको समयमा घरबाहिर बस्नुपर्ने बाध्यताबाट अझै मुक्त हुन सकेका छैनन् । स्थानीय तहका जनप्रतिनिधि,प्रहरी र सरोकारवालाहरुको अगुवाइमा छाउगोठ भत्काएर छाउगोठ मुक्त अभियान चलाएपनि महिलाहरू महिनावारी हुँदा पुनः छाउगोठमै बस्न बाध्य छन् । घरबाहिर बस्नुपर्ने बाध्यताबाट अझै मुक्त हुन...

  • बझाङ जिल्लाका ६१ बिद्यालय राष्ट्रपती शैक्षिक सुधार कार्यक्रममा छनोट( नाम सहित )

    कल्पना उपाध्याय,बझाङ । बझाङ जिल्लाका ६१ बिद्यालय राष्ट्रपती शैक्षिक सुधार कार्यक्रममा परेका छन । जिल्लामा स्थानिय पालिकाको सिफारस गरी पठाएका  मध्ये ६१ बिद्यालय छनोटमा परेका हुन । सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । सो कार्यक्रम अन्तर्गत बझाङक...