बझाङमा एक पुरुषको शव फेला

  कल्पना उपाध्याय  399 पटक हेरिएको

बझाङ,असोज ६ गते । बझाङमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको जयपृथ्वी नगरपालिका ७ स्थित पानीकाफल सामुदायिक बन क्षेत्र  ( घुसखोला ) मा एक पुरुषको शव फेला परेको हो।

हाल नाम, थर, वतन नखुलेका पुरूष व्यक्ति विहिबार दिउँसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार