बझाङ जिल्लाका ६१ बिद्यालय राष्ट्रपती शैक्षिक सुधार कार्यक्रममा छनोट( नाम सहित )

  कल्पना उपाध्याय  380 पटक हेरिएको

कल्पना उपाध्याय,बझाङ । बझाङ जिल्लाका ६१ बिद्यालय राष्ट्रपती शैक्षिक सुधार कार्यक्रममा परेका छन । जिल्लामा स्थानिय पालिकाको सिफारस गरी पठाएका  मध्ये ६१ बिद्यालय छनोटमा परेका हुन ।
सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

सो कार्यक्रम अन्तर्गत बझाङका ६१ विद्यालयलाई छनोटमा परेका छन ।गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधि लगायत प्राथमिकताका आधारमा बजेट विनियोजन गरी कार्यक्रमलाइ अगाडी बढाएको हो । कार्यक्रममा बझाङमा आइसीटीमा २० बिद्यालय छनोट भएका छन ।त्यसै गरी १८ ओटा ४ कोठे भवन र २३ ओटा २ कोठे भवनका लागि छनौट भएका छन । ती विद्यालयलाई पनि रकम तोकिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार