• पाटादेवलमा झडपमा संलग्न रहेको भन्दै वडा अध्यक्ष खडका पक्राउ , ५ जना फरार

    बझाङ।   जिल्लाको खप्तडछान्ना गाउँपालिका –६ पाटादेवलमा भएको झडपमा मुख्य योजना गरि घटनामा संलग्न रहेको भन्दै खप्तड छान्ना गाउँपालिका – ६ का वडा अध्यक्ष तेजबहादुर खडकालाई पहरीले नियन्त्रणमा लिएको छ । वडा अध्यक्ष सहित वडा अध्यक्षका भाई भतिजाहरुले कुटपिट ज्यान मार्ने उदेश्यले योजना बनाई आफु माथी हमला गरेको बसनत पक्षको आ...

  • बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु

    बझाङ,कार्तिक ६ गते । बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा न ५ गलेकोटका अन्दाजी ५० वर्षिय कवि आग्रीको आज भिरबाट लडेर मृत्युु भएको हो ।आग्रिले मदिरा सेवन गरेका कारण आइतबार बिहान गाउँ नजिकैेको चम्लाका जिउलाको भिरबाट लडेर गम्भिर भाइते भएको बताइएको छ । स्थानियहरुले घाइत...

  • निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले उम्मेदवार महरलाइ आयोगको २४ घण्टे स्पष्टीकरण

    बझाङ,कार्तिक ४ गते ।आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले एमाले बझाङका प्रतिनिधिसभा सदस्य उम्मेदवार ऐन महरलाई स्पष्टीकरण सोधेको छ। जिल्ला सदरमुकाम नजिकै रहेको भोपुरमा संचालन भएको जिल्ला स्तरिय फुटबल प्रतियोगितामा ४१ हजार चन्दा दिए पछि निर्वाचन आयोगमा उजुरी परेको थियो । महरले एक साता अगाडि भोपुरमा भएको ज...

  • उद्योग वाणिज्य संघ बझाङले सिलदेवि मेलाको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगिताको उद्धघाटन

    कल्पना उपाध्याय,बझाङ । उद्योग वाणिज्य संघ बझाङले सिलदेवि मेलाको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगिताको आज उद्धघाटन गरीएको छ ।प्रतियोगीतामा जिल्लाका २५ वटा टिमको सहभागीता रहेको छ । जसमध्ये १६ वटा पुरुष र ९ वटा महिला टिम सहभागी रहेका छन् । आज पहिलो दिन उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीको अध्यक्ष...

  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

    बझाङ,असोज ३० गते । बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर २ मा ट्याक्टर दुर्घटना भएको हो। शनिबार २३ वर्षीय करन बोहराले चलाएको  सु प प्र ०१–००२ प ४९३० नम्बरको ट्याक्टर  दुर्घटनामा २ जना घाइते भएका थिए। सोही ठाउँका चालक करन बोहरा, २८ वर्षीय निरज बोहरा घाइते भइ ...

  • बझाङमा एक पुरुषको शव फेला

    बझाङ,असोज २९ गते । बझाङमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दुर्गाथली गाउँपालिका–३ को गौरेनी खोलामा अन्दाजी ५५ बर्षिय एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको हो । हाल नाम, थर, वतन नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । गौरेनी खोलामा बिहान ११ बजे स्थानीयले मृत ...

  • बझाङमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु

    बझाङ,असोज १३ गते । बझाङमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरिएको छ। चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा योजना लागु गरिएको हो। दसैँ, तिहार र छठ पर्वको अवसरमा जिल्ला सुरक्षा समितिको बैठकबाट सुरक्षा योजना बनाई लागु गरिएको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी रमेशदत्त अवस्थिले बताए...

  • स्वास्थ्यसंस्था सञ्चालन समितिसँग अभिमुुखीकरण कार्यक्रम

    बझाङ,असोज ११ गते । बझाङका दुुइ वटा र बाजुरा जिल्लाका दुुई वटा गरि चारवटा स्वास्थ्य चौकीका व्यवस्थापन संचालक समितिका पदाधिकारी हरु संग आज बझाड सदरमुकाम चैनपुरमा एक दिने अभिमुुखीकरण कार्यक्रम गरिएको छ । रिड नेपाल र ग्रिन तारा नेपाल सस्था द्धारा संचालन गरिएको गरिमा परियोजना वाट बाजुरा जिल्लाको खप्तडछेडदह गाँउपालीका...

  • बझाङमा एक पुरुषको शव फेला

    बझाङ,असोज ६ गते । बझाङमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको जयपृथ्वी नगरपालिका ७ स्थित पानीकाफल सामुदायिक बन क्षेत्र  ( घुसखोला ) मा एक पुरुषको शव फेला परेको हो। हाल नाम, थर, वतन नखुलेका पुरूष व्यक्ति विहिबार दिउँसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्...

  • बझाङमा नेपाल टेलिकमको नेटवर्कमा समस्या

    बझाङ,असोज ३ गते। बझाङ जिल्लाका बिभिन्न स्थानीय तहहरुमा नेपाल टेलिकमको नेटवर्कमा समस्या भएको छ । नेपाल टेलिकमको नेटवर्कमा समस्याहुदाँ इमर्जेन्सी काममापनि सञ्चार विहिन हुनु परेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका,छविसपाथिभेरा गाउँपालिका, बुङ्गल नगरपालिका र केदारस्युँ गाउँपालिकाका विभ...