७० बर्षिया बृद्ध द्धारा ६ बर्षिय बालिका बलत्कृत

  खप्तड समाचारदाता  1370 पटक हेरिएको

बझाङ, कात्तिक १२ गते । जिल्लाको छबिसपाथीभेरा गाउँपालिका – २ मा ७० बर्षिया बृद्ध ब्यक्तिले एक ६ बर्षिया बालिकाको बलत्कार गरेको छ । छबिसथाथीभेरा – २का धनगिरी सार्कीले एक बालिका आफै घरमा ललाई फकाई करणी गरेको गरेको हो ।
गएको भदौ ९ गते सार्कीले एक बालिकालाई चक्लेट , बिस्कुट दिन्छु भन्दै ३ पटक लगातार बलात्कार गरेको पिडितहरुको भनाई छ । बालिकाको आमा माईती घर गएको मौका छोपी सार्कीले बालिकालाई आफ्नै घरमा ल्याएर करणी कुरा बालिकाले खेतमा जाँदा सार्कीलाई देख्दा बालिका डरले लुके पछि किन लुकेको भन्दा बालिकाले घटना बारे बताए पछि यो कुरा खुलेको हो । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रमेश अबस्थीले भन्नुभयो, “प्रहरीले सार्कीले प्रहरी घरमा जादाँ गल्ती गरेको स्वीकार गरेको बताउँदै प्रहरीले नियन्त्रणमा लिई सकेको र आबश्यक अनुसन्धान भईरहेको समेत छ ”। उहाँले बालिकाको स्वास्थ्य परिक्षण समेत गरि सकेको बताउँदै योनीमा चोट लागेको देखाएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार