• स्वास्थ्यसंस्था सञ्चालन समितिसँग अभिमुुखीकरण कार्यक्रम

    बझाङ,असोज ११ गते । बझाङका दुुइ वटा र बाजुरा जिल्लाका दुुई वटा गरि चारवटा स्वास्थ्य चौकीका व्यवस्थापन संचालक समितिका पदाधिकारी हरु संग आज बझाड सदरमुकाम चैनपुरमा एक दिने अभिमुुखीकरण कार्यक्रम गरिएको छ । रिड नेपाल र ग्रिन तारा नेपाल सस्था द्धारा संचालन गरिएको गरिमा परियोजना वाट बाजुरा जिल्लाको खप्तडछेडदह गाँउपालीका...

  • बझाङमा एक पुरुषको शव फेला

    बझाङ,असोज ६ गते । बझाङमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको जयपृथ्वी नगरपालिका ७ स्थित पानीकाफल सामुदायिक बन क्षेत्र  ( घुसखोला ) मा एक पुरुषको शव फेला परेको हो। हाल नाम, थर, वतन नखुलेका पुरूष व्यक्ति विहिबार दिउँसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्...

  • बझाङमा नेपाल टेलिकमको नेटवर्कमा समस्या

    बझाङ,असोज ३ गते। बझाङ जिल्लाका बिभिन्न स्थानीय तहहरुमा नेपाल टेलिकमको नेटवर्कमा समस्या भएको छ । नेपाल टेलिकमको नेटवर्कमा समस्याहुदाँ इमर्जेन्सी काममापनि सञ्चार विहिन हुनु परेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका,छविसपाथिभेरा गाउँपालिका, बुङ्गल नगरपालिका र केदारस्युँ गाउँपालिकाका विभ...

  • बझाङमा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

    बझाङमा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख जागेश्वर भण्डारिको अगुवाईमा भएको सदरमुकाम चैनपुरमा प्रभातफेरि र्‍याली कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रशासन कार्यलय बझाङका सहायक प्रमुख जिल्ला अधिकारि प्रमोद चन ,जिल्ला स्वास्थय कार्यलय प्रम...

  • नबौ राष्ट्रिय खेलकुदका लागि प्रदेश स्तरिय छनौट प्रतियोगितामा कैलालीलाई बझाङले हरायो

    बझाङ,असोज १ गते । नबौ राष्ट्रिय खेलकुदका लागि सुदुरपश्चिम प्रदेश स्तरिय छनौट प्रतियोगिताको पहिलो चरणमा कैलालीलाई बझाङले हराएको छ । कञ्चनपुरको महेन्द्रनगरमा सनिबार भएको खेलमा कैलाली र बझाङ बिचमा भएको खेलमा बझाङले जितेको हो ।बझाङ र कैलालिका बिचमा भएको खेलमा दुई दुई खेल जितेर अन्तिम एक खेलमा भने कडा प्रतिस्पर्धा भए...

  • अझै छाउगोठमै बझाङका महिला

    बझाङ,भाद्र ३१ गते । बझाङका महिलाहरू महिनावारीको समयमा घरबाहिर बस्नुपर्ने बाध्यताबाट अझै मुक्त हुन सकेका छैनन् । स्थानीय तहका जनप्रतिनिधि,प्रहरी र सरोकारवालाहरुको अगुवाइमा छाउगोठ भत्काएर छाउगोठ मुक्त अभियान चलाएपनि महिलाहरू महिनावारी हुँदा पुनः छाउगोठमै बस्न बाध्य छन् । घरबाहिर बस्नुपर्ने बाध्यताबाट अझै मुक्त हुन...

  • बझाङ जिल्लाका ६१ बिद्यालय राष्ट्रपती शैक्षिक सुधार कार्यक्रममा छनोट( नाम सहित )

    कल्पना उपाध्याय,बझाङ । बझाङ जिल्लाका ६१ बिद्यालय राष्ट्रपती शैक्षिक सुधार कार्यक्रममा परेका छन । जिल्लामा स्थानिय पालिकाको सिफारस गरी पठाएका  मध्ये ६१ बिद्यालय छनोटमा परेका हुन । सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । सो कार्यक्रम अन्तर्गत बझाङक...

  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत खप्तडछान्ना गाउँपालिकाका ८ वटा विद्यालय छनोट

    बझाङ,भाद्र ३० गते । चालु आर्थिक वर्ष २०७९÷८० का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७९÷०५÷२९ को मन्त्री स्तरीय निर्णय अनुसार बझाङको खप्तडछान्ना गाउँपालिकाका ८ वटा विद्यालय छनौट भएका छन् । खप्तडछान्ना गाउँपालिका वडा नं. ६ मा रहेको श्री कोटीखेत माध्यमिक विद्...

  • कैलालीमा लागुऔषध सहित बझाङका एक युवक पक्राउ

    बझाङ,भाद्र २९ गते । कैलालीमा लागुऔषध सहित बझाङका एक युवक पक्राउ परेका छन् । बझाङको छविस पाथिभेरा गाउँपालिका वडा नं ४ घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका– १ पुष्पलाल चोकमा डेरा गरी बस्ने २४ वर्षीय बिशाल थापालाई प्रहरीले मंगलबार राती पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले था...

  • शैक्षिक सत्र सुरु भएको चार महिना सम्मपनि बझाङका विद्यालयहरुमा पाठ्यपुस्तक अभाव

    बझाङ,भाद्र २५ गते ।शैक्षिक सत्र सुरु भएको चार महिना बित्नै लाग्दा पनि बझाङका सामुदायिक विद्यालयहरुमा  पाठ्यपुस्तक अभाव  भएको छ । यसबाट पठनपाठन प्रभावित भएको छ ।जिल्लामा गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाउन नसकेका हुन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस...