• खप्तड छान्नामा एकीकृत पाठ्यक्रम शिक्षण विधि बिषयक तालिम आजबाट सुरु

    बझाङ : जिल्लाको खप्तड छान्ना गाउँपालीकामा स्थानीय श्रोत शिक्षकको भुमिका तथा एकीकृत पाठ्यक्रम शिक्षण विधि बिषययक तालिम आजबाट सुरु भएको छ । अस्ट्रेलियन, हिमालयन फाउन्डेसन र अष्टेलियन सरकारको संयुक्त सहयोगमा रिड नेपालले आयोजना गरेको एकीकृत पाठ्यक्रम शिक्षण विधि बिषयक तालिम आज बुधबारबाट सुरु भएको हो । रिड नेपालका प्रमु...

  • बाढीपीडीतको विवरण संकलन गर्न प्रमुख जिल्ला अधिकारी पाण्डेको टोली खप्तड छान्नामा

    बझाङ : गत बर्ष असोज २९ गतेदेखी कार्तीक ३ गते सम्मको अविरल बर्षा संगैको बाढीपहिरोमा प्रभावीत भएका बाढि पिडीतको निवेदन तथा विवरण संकलन गरिएको छ । शनिबार एक कार्यक्रमका बिच खप्तड छान्ना गाउँपालीकाका बाढिपडितलाई राहत सामाग्री केन्द्रबाट जिल्लामा पुगिसकेको र उक्त राहत बुझिलिन आ-आफ्नो आवश्क कागजात जिल्ला प्रशासन कार्यालयम...

  • बालविवाह विरुद्ध वृतचित्र प्रदर्शन : रोकथाम र न्यूनीकरणमा जोड

    बझाङ : जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. ११ डाँडा गाउँमा बालविवाह विरुद्ध वृतचित्र प्रदर्शन कार्यक्रम गरिएको छ । आज प्रगतिशील युवा समाजको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग र जयपृथ्वी नगरपालिका वडा नं. ११ को समन्वयमा नाननदेव आधारभूत विद्यालयमा बालविवाह विरुद्ध वृतचित्र प्रदर्शन कार्यक्रम गरिएको हो । उक्त...

  • ठग आरएनसिकि ‘झोले’ समिक्षा : बोल्न छाडिनन् कम्पनी बन्द हुँदा पनि (यो हर्कत हेर्नुस् )

    बझाङ : समिक्षा सिंह आरएनसी ट्रडिङ प्रालिमा कार्यरत छिन् । उनी अहिले सामाजिक संजालमा आफ्नो सस्तो लोकप्रियता देखाईरहेकी छिन् । केही दिन अघि जिल्लामा गैरकानुनी रुपमा सञ्चालन भैरहेको 'आरएनसी ट्रेडिङ प्रालि बन्द' शिर्षकमा प्रकाशित भएको समाचारको बिषयलाई लिएर समिक्षा अहिले सञ्चारकर्मी माथी खनिएकी छिन् । उनले खप्तड आवाज डटकममा...

  • चैनपुरमा रहेको आरएनसी ट्रेडिङ प्रालि बन्द

    बझाङ : जिल्ला प्रशासन कार्यालय बझाङले आरएनसी ट्रेडिङ प्रालिलाई आज मंगलबारदेखी बन्द गरेको छ । मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद बहादुर चनको नेतृत्वमा खटिएको अनुगमन टोलिले आरएनसी ट्रेडिङ कम्पनीलाई बन्द गर्ने निर्णय गरेको हो । प्रत्येक्ष विक्री व्यवस्थापन तथा नियन्त्रण गर्ने ऐन २०७४ को परिच्छेद २ बमोजिम इजाजत ...

  • साइपालमा टेलिफोन सेवा अबरुद्ध

    बझाङ : बझाङको उत्तरी क्षेत्रमा रहेको साईपाल गाउँपालिकामा शनिबार देखि टेलिफोन सेवामा समस्या आएको छ । चिनको स्वाशासित क्षेत्र तिब्बत संग समेत सिमाना जोडिएको साईपाल गाउँपालिकाको वडा नम्बर –२ नाङ्नामा रहेको टेलिकमको टावरमा समस्या आएपछि गाउँपालिकामा नै सम्पर्क बिच्छेद भएको हो । मष्टा गाउँपालिकामा रहेको भकुण्डेमा रहेको टा...

  • छबिसपाथीभेरा गाउँपालिका-२ मा सिपविकास मुलक सिलाई कटाई तालिमको उद्घाटन

    बझाङ : छबिस पाथीभेरा गाउँपालिका वडा नं. २ मा सिपबिकास मुलक तिन महिने सिलाई कटाई तालिमको उद्घाटन गरिएको छ । बिहिवार वडा अध्यक्ष पविन्द्र बहादुर मण्डेलको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो । वडा भित्रका एकल, टुहुरा, दलित, गरिब बिपन्न बर्गलाई लक्षित गरि ३ महिने सीप बिकासमुलक सम्बन्धि सिलाइ कटाई तालिम दिइने भएको हो ।...

  • प्रतिनिधि सभा सदस्य जोशिको टोलि खप्तडछान्नामा :  बाढिपहिरो पीडितको अवस्था बुझ बिस्तार

    बझाङ : प्रतिनिधि सभा सदस्य भानुभक्त जोशिको नेतृत्वको टोलिले जिल्लाको खप्तडछान्ना गाउँपालिकामा गत असोज २९ देखि कार्तिक ३ गतेसम्मको अविरल बर्षासंगैको बाढी र पहिरोका कारण क्षेद बिच्छेद भएका संरचनाहरुको निरिक्षण तथा अनुगमन गरेको छ । उक्त टोलिले गाउँपालिकाको १ देखि ७ नम्बर जोड्ने सडक , पक्किपुल, बाढी र पहिरो पिडितहरुको अ...

  • देउडा मार्फत सचेतना फैलाउँदै सुर्माका महिला

    बझाङ : जिल्लाको सुर्मा गाउँपालिकामा महिला हिंसा विरुद्धका लागि जनचेतनामूलक देउडा कार्यक्रम गरिएको छ । आइतबार सुर्मा गाउँपालिका वडा नं.५ को आर्थिक सहयोग र धौलदेउ आमा समुहको आयोजनामा महिला हिंसा विरुद्धका लागि १ दिने जनचेतनामूलक देउडा कार्यक्रम गरिएको हो । गाउँठाउँमा बढ्दो महिला हिंसालाई न्यूनीकरण र रोकथामका लागि देउड...

  • सामाजिक तथा प्राविधिक संस्थाको अध्यक्षमा खत्री चयन

    बझाङ : जिल्लाका गैरसरकारी सस्थाहरुमा आफ्नो नाम स्थापित गरेको सामाजिक तथा प्राविधिक विकास सेवा समुुहको आठौ बार्षिक साधारण सभा भएको छ । साधारण सभावाट सस्थाका सस्थापक सदस्य तथा पुुर्व टिम लिडर कलक खत्री सर्बसम्बत सस्थाको अध्यक्षमा चएन भएका छन् । शनिबार सदरमुकाम चैनपुरमा भएको साधारण सभाबाट ११ जनाको सवै कार्य समिति सर्व ...