बझाङ : कैलालीको अत्तरियाबाट ९ किलो चरेस सहित १ जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–२ बसपार्कमा कलक जप्रेलले संचालन गरेको नबिन होटलबाट चरेस सहित बझाङ् दुर्गाथली गाउँपालिका–७ काँडा बस्ने ३६ बर्षीय यम राज दौल्याल पक्राउ परेका हुन्। उनलाई होटलको १०१ नम्बर कोठाबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरिएको ...
सुदूरपश्चिम
-
-
केदारस्युँकाे भाडिकाेटमा बन्दैछ सौर्य मिनिग्रीड पावर हाउस, सयौं घर बिजुली बाल्न पाउने
बझाङ : जिल्लाको केदारस्युँ गाउँपालिका -३ भाडिकोटमा निर्माण हुन लागेको सौर्य मिनिग्रीडको पावरहाउसको उद्घाटन गरिएको छ । सोमबार गाउँपालिका अध्यक्ष गणेश बोहराले उक्त पावर हाउसको शिलान्यास गर्नुभएको हो । नेपाल सरकार उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र केदारस्युँ गाउँपालिकाको साझेदारीमा भा...
-
बझाङमा अटो दुर्घटना हुँदा ४ जना घाइते
बझाङ : बझाङको जयपृथ्वी नगरपालिका - ४ गोलाइमा अटो दुर्घटना भएको छ । सदरमुकाम चैनपुरबाट गोलाईतर्फ जाँदै गरेको ०१००१ ह ४९२८ नम्बरको अटो आज बिहान दुर्घटना भएको हो । अटोको अगाडिको चक्का फुत्किएर गोलाइ नजिकै ढाक्रेखोलामा दुर्घटना भएको बताइएको छ । अटो दुर्घटनामा परि ४ जना घाईते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको...
-
बझाङको छबिसपाथिभेरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ।
बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउपालिका–३ शान्तिकोट गोठालाचौकामा सोमबार साँझ साढे ७ बजे ट्याकटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । बझाङ प्रहरीका अनुसार मृत्यु हुनेमा चालक छबिसपाथिभेरा–५ का मंगल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन् । सोही ट्याक्टरमा सवार धर्म ध...
-
छबिसपाथिभेरा गाउँपालिका–७ मा स्वास्थ्य शिविर सञ्चालन हुने
बझाङ : बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । गाउँपालिका कार्यालय र वडाले यही पुस १४ र १५ गते वडा नम्बर ७ स्थित मजखोरी आधारभूत स्वास्थ्य ईकाइमा शिविरको आयोजना गर्न लागेका हुन् । वडाध्यक्ष विजयबहादुर धामीका अनुसार शिविरमा डा. सुमन अधिकारी, डा. रामलालबहादुर धामी, डा. सुरेन्द्र रोक्का, ...
-
छबिस पातलचौर – बिसौनासम्मको सडक स्तरोन्नति गर्ने काम सुरु : अध्यक्ष चलाउनेद्वारा उद्घाटन
बझाङ : चैनपुर देखि लिमखोला जोड्ने सडक खण्ड अन्तर्गत पातालचौर हुँदै बोसौना बजारासम्मको सडकको स्तरोन्नति गर्ने काम शुरु भएको छ । पातलचौर – बिसौना सम्मको सडकको स्तरोन्नति गर्ने कार्य तीव्र रुपमा अगाडि बढाइएको छ । आज (सोमबार) छबिस पाथिभेरा गाउँपालिका अध्यक्ष बसन्त बहादुर चलाउनेले सडकको उद्घाटन गर्दै प्रारम्भिक चरणको काम...
-
सुपर परियोजना अन्तर्गत विपद् व्यवस्थापन तथा लैंगिक समानता प्राप्तिको औपचारीक कार्यक्रम सम्पन्न
बझाङ : महिला कानुन बिकास मञ्चको आयोजनामा महिला सम्बन्धि संबैधानीक कानुनी तथा मानब अधिकारको संरक्षण र सम्बद्धर्धन, महिला बिरुद्धका बिभेदकारी कानुनहरुको संसोधन महिलाको अधिकारका साथै सार्बजनीक सरोकारका बिषयहरु लैङगिक न्याय प्राप्ती गर्नका लागी शुक्रबार एक औपचारीक कार्यक्रम गरएिको छ । सुपर परियोजना अन्तर्गत युएनडिपी, युनि...
-
केदारस्युँ गाउँपालीकामा बाल अधिकार समितीको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बझाङ : केदारस्युँ गाउँपालीकामा गाउँपालीका स्तरिय बाल अधिकार समितीको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिवार केदारस्युँ गाउँपालीकाको आयोजना र प्रगतिशिल युवा समाजको सहयोगमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा स्थानीय सरकारले बालबालिकाहरुको हक अधिकार ।आफैले निणर्य लिन सक्ने कसरी बनाउन...
-
जयपृथ्वी अस्पतालले सल्यक्रीया सुबिधा सहितको बृहत अपरेसन शिविर सञ्चालन गर्दै
बझाङ : जयपृथ्वी अस्पतालले सदरमुकाम चैनपुरमा सल्यक्रीया सुबिधा सहितको बृहत अपरेसन शिविर सञ्चालन गर्ने भएको छ । जयपृथ्वी अस्पताल प्रालिले एक सूचना जारी गर्दै सल्यक्रीया सुबिधा सहितको बृहत अपरेसन शिविर सञ्चालन गर्ने भनेको छ । बिगत लामो समय सेति प्रादेशिक अस्पताल धनगढीमा कार्यरत बरिष्ट एम.एस जनरल सर्जन डा. राजीव चौधरीद्...
-
विकट साइपाल गाउँपालिकामा १० शैयाको अस्पताल निर्माणका लागि हेलिकप्टर मार्फत सामान ढुवानी गरिदै
केशव महरा बझाङ : साइपाल गाउँपालिकामा अस्पताल निर्माणका लागि हेलिकप्टर प्रयोग गरिएको छ । अस्पताल निर्माणका लागि आवश्यक पर्ने निर्माण सामाग्री ढुवानीका लागि हेलिकप्टर प्रयोग गरिएको हो । साइपाल गाउँपालिका ३ को लासीमा निर्माण भईरहेको १० शैयाको अस्पतालको निर्माणको लागि आवश्यक पर्ने निर्माण सामाग्री (सरिया, मस...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 56
- Next Page »










