बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ का विभिन्न बस्तिहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा पुगेको छ । सुर्मा गाउँपालिकाको समन्वय तथा नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रको विशेष पहल एवं सहयोगमा उक्त वडाका विभिन्न बस्तिहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत लाइन पुगेको हो । वडा नम्बर ४ को भेलात, भिरकोट, कोर...
सुदूरपश्चिम
-
-
बझाङमा असिनापानीले गहुँ तथा तरकारी बालीमा क्षति
बझाङ - असिना पानीले बझाङमा क्षति पुर्याएको छ । हिजो राती परेको असिना पानीले जिल्लाका अधिकाँश ठाउँमा गहुँबाली तथा तरकारी बालीमा आंशिक क्षति पुर्याएको हो । जिल्लाको दुर्गाथली गाउँपालिका लगायतका क्षेत्रमा असिना पानी क्षति पुर्याएको स्थानीयहरुले बताएका छन् । यस्तै जिल्लाको खप्तडछान्ना गाउँपालिका, थलारा गाउँपालिका, बुंगल न...
-
विद्युतको तार सर्ट हुँदा बझाङ सदरमुकाम चैनपुरको एक पसलमा आगलागी
बझाङको एक पसलमा आगलागी भएको छ । सदरमुकाम चैनपुर बजारमा रहेको एक सिलाई कटाइ सेन्टरमा गएराती आगलागि भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सर्जन थापाको चैनपुर चौराहा नजिकै रहेको दुई तले ६ कोठे पक्कि घरको भुँई तलामा रहेको सिलाई सेन्टरमा हिजो राती साढे ११ बजे अचानक ब...
-
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु, ७ घाइते
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौरामा शुक्रबार राती साढे ९ बजेको समयमा घरमा एक्कासी चट्याङ लाग्दा एकै परिवारमा एक जनाको मृत्यु र ७ जना घाइते भएका हुन् । जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र बहादुर सिंहका अनुसार मृत्यु हुनेमा...
-
बझाङको एक पसलमा अज्ञात व्यक्तिद्धारा आगजनी, खोजी गर्दै प्रहरी
बझाङको एक पसलमा अज्ञात व्यक्तिद्धारा आगजनी गरिएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ मा रहेको एक पसलमा आज बिहान आगलागि गरिएको हो । स्थानिय हिक्मत बहादुर रोकायाले सञ्चालन गरेको किराना पसलमा अज्ञात व्यक्तिले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दि...
-
बझाङमा सडक माथिबाट जिपमा ढुङ्गा खस्दा दुई जना घाइते
बझाङमा सडक माथिबाट जिपमा ढुङ्गा खसेर दुई जना घाइते भएका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ ठण्डा पानी नजिकै आज आइतबार दिउँसो ३ बजेको समयमा एक्कासि सडक माथिबाट ढुङ्गा खसेर जिप र ट्याक्टरमा लाग्दा दुई जना घाइते भएका हुन् । खप्तडछान्नाबाट तमैल तर्फ आउदै गरेको खम्पाते टिडीआर जे भि कन्डक्सन कम्पनिको से १ च १...
-
बझाङ उपनिर्वाचन : कांग्रेसबाट युवा नेता रोकायाको दाबी
काठमाडौं- वैशखा १५ मा बझाङ १ को 'क' प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट युवा नेता लोकेन्द्र रोकायाले आफ्नो दाबी रहेने बताएका छन्। काठमाडौंको अनामनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नेता रोकायाले बझाङ १ 'क' प्रदेश सभामा आफ्नो दाबी रहने बताएका हुन्। उपनिर्वाचन हुने भएसँगै बझाङमा दलहरू आन्तरिक रुपमा ...
-
बिपद पछि लयमा फर्किदै खप्तडछान्ना गाँउपालिका (फोटो फिचर)
“बाढी र पहिरोका कारण हिड्ने बाटो सम्म थिएन् , बाढी पछि गाउँमा गाडी चल्छ होला भनेर परिकल्पना सम्म गरेका थिएनौ, खप्तडछान्ना गाउँपालिका – ४ का समशेर रोकायाले भन्नुभयो, भुकम्पको डर कायमै रहे पनि बाढी पछि भने बाढी र पहिरोल बगाएका संरचनाहरु धमाधम निर्माण हुन थालेपछि गाउँपालिकामा बिकासले गती लिएको छ” । बाढी र पहिरोले बगाएका...
-
खप्तड छान्नामा राष्ट्रपति रनिङ शिल्ड सुरु , अध्यक्ष रोकायाले गरे उद्घाटन
बझाङ : जिल्लाको खप्तड छान्ना गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । खप्तड छान्ना - ४ स्थित दुर्गा महालिङ्ग उच्च माविको खेलमैदानमा शनिबारबाट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खप्तड छान्ना गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले गरे । नेपाल सरकार युवा तथा खेलकुद मन...
-
सुनौला हजार दिनका आमालाई उपाध्यक्षको कोशेली
जिल्लाको दुर्गाथली गाउँपालिकाले गाउँपालिका भित्र रहेका एक हजार दिन भित्रका गर्ववती महिला तथा आमाहरुलाई उपाध्यक्ष कोशेली बितरण गरिरहेको छ । सुनौला हजार दिनका बच्चा तथा आमाको स्वास्थ्य अबस्थालाई सुधार गर्नका लागी गाउँपालिकाले न्यानो लुगा, बलाङकेट तथा पौष्टिक आहारयुक्त दाल उपाध्यक्ष कोशेली मार्फत बितरण गरिहरेको छ । ग...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 56
- Next Page »













