• खप्तडछान्नामा किशोरीले लिए आवाज रेकर्डिङ सम्बन्धि तालिम : पालीकामा बाल हिंसाको अन्त्य गर्न गरिमा परियोजनाको जोड

    बझाङ : जिल्लाको खप्तड छान्ना गाउँपालीका –७ मा सञ्चालन गरिएको बालसंरक्षण, बालविवाह आवाज रेकर्डिङ सम्बन्धि तालिम सकिएको छ । गरिमा परियोजना अन्र्तगत मर्यादित महिनाबारि, हामी सबैको जिम्मेवारी भन्ने नाराका साथ सञ्चालन गरिएको उक्त तालीम आज बिहिवार सकिएको हो । बालविवाह न्युनिकरण, बालबालिकाको अधिकार, बाल संरक्षण र आवाज कसरी...

  • खप्तड छान्नामा शैक्षिक व्यवस्थापन तालीम : विद्यालय सुधार योजनाको छलफल गरिने

    बझाङ : जिल्लाको खप्तड छान्ना गाउँपालीकामा शैक्षिक व्यवस्थापन सम्बन्धी ३ दिने तालीम आजबाट सञ्चालन भएको छ । पालीका - ६ को पाटादेवल माध्यमीक विद्यालय र ७ को महेश्वरी माध्यमी विद्यालयमा आजबाट ३ दिने शैक्षिक व्यवस्थापन सम्बन्धी ३ दिने तालीम सञ्चालन गरिएको हो । तालीममा विद्यालय व्यवस्थापन समिती अध्यक्ष, सिअ संघ अध्यक्ष, जनप्...

  • कमिसन दिएर योजना ल्याउने परिपाटीको अन्त्य हुन्छ : मुख्यमन्त्री शाह

    बझाङ : सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाहले बिगतमा कमिसन दिएर योजना ल्याएको भन्ने ब्यापक जनगुनासो आएकाले यस्तो परिपाटीको अन्त्य हुने बताउनुभएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाको भ्रमणका क्रममा बझाङ आई पुगेका मुख्य मन्त्री शाहले पत्रकारहरु संगको भेटघाटको कार्यक्रममा सबै ठाउँबाट कमिसनमा योजना आउने गरे...

  • मष्टा गाउँपालीकाका विभीन्न टोलमा मदिरा बरामद

    बझाङ : जिल्लाको मष्टा गाउँपालीका – १ का विभीन्न टोलमा मदिरन नष्ट गरिएको छ । हिजो मंगलबार डुम्राकोट, कोटदेवल, ग्वालेचौर लगायतका बस्तीमा घरेलु मदिरा, उत्पादन गर्ने भाँडाहरु बरामद गरिएको वडा अध्यक्ष रामचन्द्र रोकायाले बताउनु भयो । अध्यक्ष रोकायाका अनुसार स्थानीय महिलाहरुको सक्रियता र वडा प्रहरिको रोहवरमा मदिरा, जुवातास...

  • बझाङमा तिनदिनमा यार्सागुम्बा टिप्न गएका दुईजनाको मृत्यु : एक महिला अझै बेपत्ता

    बझाङ : बझाङमा तिनदिनमा यार्सागुम्बा संकलन गर्न गएका दुई जनाको मृत्यु भएको छ । भने एकजना अझै बेपत्ता रहेका छन् । जिल्लाको सुर्मा गाउँपालीकाका दुईजनाको चिसोले कठ्यांग्रीएर मृत्यु भएको छ । यस्तै हिमपहिरोमा परेर एक महिला बेपत्ता भएकि छन् । सुर्मा गाउँपालीका वडा नं. ५ सैैनगाउँ घर भएका ३५ बर्षीय कलक बोहराको सोमबार घर फर्किन...

  • कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ

    कञ्चनपुरःकञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ बैशाखा पुलबाट अवैध लागुऔषध खैरो हेरोईन ४९ मिलिग्रामसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका–२ तेघरीका २७ वर्षीय अजय सोप, कञ्चनपुर लालझाडी गाउँपालिका–४ जाईका २३ वर्षीय प्रकाश नाथ र स...

  • डोटीमा जन्ती बोकेको बस दुर्घटना

    डोटी: डोटीको जोरायल गाउँपालिका–२ मा जन्ती बोकेको बस दुर्घटना भएको छ। बुडरबाट जन्ती बोकेर गइरहेको सुदूरपश्चिम प्रदेश ००१ ख २५७९ नम्बरको बस भिमदत्त राजमार्गको नालामा दुर्घटना भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार नालीमा छिरेको बसमा सामान्य क्षति पुगेपनि बसमा सवार सबै सुरक्षित रहेका छन्।...

  • समाजसेवी स्वर्गीय बिरबहादुर रोकायाको स्मृतीमा शोक सभा

    बझाङ : छान्ना क्षेत्रकै समाजसेवी खप्तडछान्न्ना गाउपालिका- ३ सिल्काबाडा निवासी स्वर्गीय वीर बहादुर रोकायाको सम्झनामा नेपाली काङ्ग्रेस खप्तडछान्ना गाउपालिकाले एक  कार्यक्रमका बिच शोक सभा गरेको छ । बिपि स्मृति भवन पसलबगरमा आयोजना गरेको कार्यक्रममा स्वर्गीय रोकायाले समग्र समाजसेवामा गरेको योगदानको चर्चा गर्दै उहाँको फोट...

  • खप्तड छान्नामा धामीझाँक्रीसंंग अन्तरक्रिया कार्यक्रम : छाउपडि कुप्रथाको निर्मूल पार्न जोड

    बझाङ : जिल्लाको खप्तडछान्ना गाउँपालीकामा स्थानीय धामीझाँक्रीसंंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । आज ग्रीनतारा नेपाल र रिड नेपालको संयुक्त साझेदारिमा सञ्चालीत गरिमा परियोजनाले धामीझाँक्रीसंंग छाउपडि प्रथाको बारेमा १ दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो । स्थानीय धामीझाँक्रीसंगको अन्तरक्रियात्मक कार्यक्रममा धा...

  • खप्तड छान्नाको शैक्षिक सुधारमा जोड : एकीकृत पाठ्यक्रम शिक्षण विधि विषयक तालिम सकियो, लागु होलान् त तालीममा सिकेका कुराहरु ?

    बझाङ : अस्ट्रेलियन, हिमालयन फाउन्डेसन र अष्टेलियन सरकारको संयुक्त सहयोग तथा खप्तड छान्ना गाउँपालीकाको समन्वय र रिड नेपालको आयोजनमा सञ्चालन गरिएको स्थानीय श्रोत शिक्षकको भुमिका तथा एकीकृत पाठ्यक्रम शिक्षण विधि विषयक तालिम सकिएको छ । २९ गते खप्तड छान्ना गाउँपालीका - ४ घाटखोला स्थित ईश्वर आधारभूत विद्यालयमा सुरु गरिएको ५ ...