बझाङ,असोज १ गते । नबौ राष्ट्रिय खेलकुदका लागि सुदुरपश्चिम प्रदेश स्तरिय छनौट प्रतियोगिताको पहिलो चरणमा कैलालीलाई बझाङले हराएको छ । कञ्चनपुरको महेन्द्रनगरमा सनिबार भएको खेलमा कैलाली र बझाङ बिचमा भएको खेलमा बझाङले जितेको हो ।बझाङ र कैलालिका बिचमा भएको खेलमा दुई दुई खेल जितेर अन्तिम एक खेलमा भने कडा प्रतिस्पर्धा भए...
प्रदेश
-
-
अझै छाउगोठमै बझाङका महिला
बझाङ,भाद्र ३१ गते । बझाङका महिलाहरू महिनावारीको समयमा घरबाहिर बस्नुपर्ने बाध्यताबाट अझै मुक्त हुन सकेका छैनन् । स्थानीय तहका जनप्रतिनिधि,प्रहरी र सरोकारवालाहरुको अगुवाइमा छाउगोठ भत्काएर छाउगोठ मुक्त अभियान चलाएपनि महिलाहरू महिनावारी हुँदा पुनः छाउगोठमै बस्न बाध्य छन् । घरबाहिर बस्नुपर्ने बाध्यताबाट अझै मुक्त हुन...
-
बझाङ जिल्लाका ६१ बिद्यालय राष्ट्रपती शैक्षिक सुधार कार्यक्रममा छनोट( नाम सहित )
कल्पना उपाध्याय,बझाङ । बझाङ जिल्लाका ६१ बिद्यालय राष्ट्रपती शैक्षिक सुधार कार्यक्रममा परेका छन । जिल्लामा स्थानिय पालिकाको सिफारस गरी पठाएका मध्ये ६१ बिद्यालय छनोटमा परेका हुन । सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । सो कार्यक्रम अन्तर्गत बझाङक...
-
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत खप्तडछान्ना गाउँपालिकाका ८ वटा विद्यालय छनोट
बझाङ,भाद्र ३० गते । चालु आर्थिक वर्ष २०७९÷८० का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७९÷०५÷२९ को मन्त्री स्तरीय निर्णय अनुसार बझाङको खप्तडछान्ना गाउँपालिकाका ८ वटा विद्यालय छनौट भएका छन् । खप्तडछान्ना गाउँपालिका वडा नं. ६ मा रहेको श्री कोटीखेत माध्यमिक विद्...
-
कैलालीमा लागुऔषध सहित बझाङका एक युवक पक्राउ
बझाङ,भाद्र २९ गते । कैलालीमा लागुऔषध सहित बझाङका एक युवक पक्राउ परेका छन् । बझाङको छविस पाथिभेरा गाउँपालिका वडा नं ४ घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका– १ पुष्पलाल चोकमा डेरा गरी बस्ने २४ वर्षीय बिशाल थापालाई प्रहरीले मंगलबार राती पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले था...
-
शैक्षिक सत्र सुरु भएको चार महिना सम्मपनि बझाङका विद्यालयहरुमा पाठ्यपुस्तक अभाव
बझाङ,भाद्र २५ गते ।शैक्षिक सत्र सुरु भएको चार महिना बित्नै लाग्दा पनि बझाङका सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक अभाव भएको छ । यसबाट पठनपाठन प्रभावित भएको छ ।जिल्लामा गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाउन नसकेका हुन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस...
-
एमाले बझाङमा बिक र सिंहलाई किनारा लगाउँदै उम्मेदवार सिफारिसमा महरले मारे बाजी
बझाङ । आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागी नेकपा एमाले बझाङले उम्मेदार सिफारिस गरेको छ । पाटी भित्रका नेताहरुको निकै रस्सा कस्सीका बिचबाट नेकपा एमाले बझाङले उम्मेदवार सिफारिस गरेको हो । बिषेष गरि दुई वटा गुटका बिचमा निकै पेचिलो बनेको उम्मेदरवार छनौट प्रकृयामा अन्तत अनेरास्वबियुका...
-
“न्यायपालिका सुधारको अभियानमा छौ”– प्रधानन्यायाधीश कार्की
बझाङ, ।सर्बोच्च अदालतका कायम मुकायम प्रधान न्यायधीश दीपक कुमार कार्कीले न्यायपालिका प्रति आमजनताको भरोसा बढाउनका लागी सुधारको अभियानमा लागी रहेको बताउनु भएको छ । बुधबार जिल्लाअदालत बझाङको नवनिर्मित भवनको उद्घाटन गर्न हेलिकप्टर मार्फत बझाङ आई पुग्नु भएका प्रधान न्यायधीश कार्कीले न्यायपालिकामा भएका बिकृती बिसंगतीहरुला...
-
बझाङमा एकै परिवारका चार बालकलाई अरिङ्गालले टोक्दा एक बालिकाको मृत्यु,,तिन जना घाइते
बझाङ,भाद्र १६ गते । बझाङमा एकै परिवारका चार बालकलाई अरिङ्गालले टोक्दा एक बालिकाको मृत्यु छ । अन्य तिन बालक घाइते भएका छन । जिल्लाको थलारा गाउँपालिका वडा नं.७ आठविस सुनारगाँउका गणेश सुनारका एक छोरा र तिन छोरीलाई बिहिबार बिहान ८ बजेतिर घर नजिकै ओखर खोज्न गएका बेला ओखरको रुखमा रहेको अरिङ्गालले टोकेको बताइएको छ । ...
-
बझाङमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु
बझाङ,भदौ १५ गते ।बझाङमा जिपको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका –१ देउरा बजारबाट बागथला तर्फ गैरहेको सुदुरपश्चिम प्रदेश ०१ ००१च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिड्दै गरेका ओखेडालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। जिल्लाको वित्थडचिर गाउँपालिका – ९ घर भएका ६० बर्षका ...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 56
- Next Page »











