• बझाङमा सडक माथिबाट जिपमा ढुङ्गा खस्दा दुई जना घाइते

    बझाङमा सडक माथिबाट जिपमा ढुङ्गा खसेर दुई जना घाइते भएका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ ठण्डा पानी नजिकै आज आइतबार दिउँसो ३ बजेको समयमा एक्कासि सडक माथिबाट ढुङ्गा खसेर जिप र ट्याक्टरमा लाग्दा दुई जना घाइते भएका हुन् । खप्तडछान्नाबाट तमैल तर्फ आउदै गरेको खम्पाते टिडीआर जे भि कन्डक्सन कम्पनिको से १ च १...

  • बझाङ उपनिर्वाचन : कांग्रेसबाट युवा नेता रोकायाको दाबी

      काठमाडौं- वैशखा १५ मा बझाङ १ को 'क' प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट युवा नेता लोकेन्द्र रोकायाले आफ्नो दाबी रहेने बताएका छन्। काठमाडौंको अनामनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नेता रोकायाले बझाङ १ 'क' प्रदेश सभामा आफ्नो दाबी रहने बताएका हुन्। उपनिर्वाचन हुने भएसँगै बझाङमा दलहरू आन्तरिक रुपमा ...

  • बिपद पछि लयमा फर्किदै खप्तडछान्ना गाँउपालिका (फोटो फिचर)

    “बाढी र पहिरोका कारण हिड्ने बाटो सम्म थिएन् , बाढी पछि गाउँमा गाडी चल्छ होला भनेर परिकल्पना सम्म गरेका थिएनौ, खप्तडछान्ना गाउँपालिका – ४ का समशेर रोकायाले भन्नुभयो, भुकम्पको डर कायमै रहे पनि बाढी पछि भने बाढी र पहिरोल बगाएका संरचनाहरु धमाधम निर्माण हुन थालेपछि गाउँपालिकामा बिकासले गती लिएको छ” । बाढी र पहिरोले बगाएका...

  • खप्तड छान्नामा राष्ट्रपति रनिङ शिल्ड सुरु , अध्यक्ष रोकायाले गरे उद्घाटन

      बझाङ : जिल्लाको खप्तड छान्ना गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । खप्तड छान्ना - ४ स्थित दुर्गा महालिङ्ग उच्च माविको खेलमैदानमा शनिबारबाट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खप्तड छान्ना गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले गरे । नेपाल सरकार युवा तथा खेलकुद मन...

  • सुनौला हजार दिनका आमालाई उपाध्यक्षको कोशेली

    जिल्लाको दुर्गाथली गाउँपालिकाले गाउँपालिका भित्र रहेका एक हजार दिन भित्रका गर्ववती महिला तथा आमाहरुलाई उपाध्यक्ष कोशेली बितरण गरिरहेको छ । सुनौला हजार दिनका बच्चा तथा आमाको स्वास्थ्य अबस्थालाई सुधार गर्नका लागी गाउँपालिकाले न्यानो लुगा, बलाङकेट तथा पौष्टिक आहारयुक्त दाल उपाध्यक्ष कोशेली मार्फत बितरण गरिहरेको छ । ग...

  • खबर गर्नुस , त्रिपाल मुनि बसि रहेका बिपन्न तथा एकल महिलाको अस्थायी टहरा बनाइ दिन्छु : युवा नेता ऐडि

    भुकम्पका कारण त्रिपाल मुनि बसि रहेका बिपन्न तथा एकल महिलाहरुको घर बनाइ दिने अभियान लाई निरन्तरता दिने नेपाल तरुण दलका केन्द्रिय सदस्य बिष्णु ऐडिले बताउनु भएको छ । उहाँले जिल्लामा भुकम्पका कारण बझाङ जिल्लामा ठूलो क्षती भएकाले बिपन्न तथा एकल महिलाहरुको अस्थायी टहरा बनाउने कामलाई निरन्तरता दिने बताउनु भएको छ । जिल्लामा ब...

  • मणिग्राम बहुमुखी क्याम्पस संचालनका लागि “बिधि पुस्तकालय”बाट ५० हजार सहयोग

    खप्तडछान्ना - ४ चौकामा स्थापना हुन लागेको मणिग्राम बहुमुखी क्याम्पस स्थापनाका लागि विधि पुस्तकालय खप्तडछान्ना -३ सिल्काबाडाले ५० हजार पाँच रुपैयाँ सहयोग गर्ने भएको छ । खप्तडछान्ना - ३ सिल्काबाडा निवासी स्वर्गीय वीर बहादुर रोकाया र उहाँकि घर्मपत्नी स्वर्गीय धिरु देबि रोकायाको सम्झनामा स्थापना भएको "विधि पुस्तकालय"का तर्...

  • गाउँपालिका अध्यक्ष रोकायाबाट बामिलिगाड पक्कि पुलको शिलान्यास , काम सुरु भएपछि स्थानीयबासी खुशी

    जिल्लाको खप्तडछान्ना गाउपालिका -३ लम्तडा नजिकै भलायाघाटमा बामिलिगाड पक्की पुलको एक कार्यक्रमका बिच खप्तडछान्ना गाउपालिका अध्यक्ष उत्तम बहादुर रोकायाबाट शिलान्यास गरि निर्माण कार्यको थालनी भएको छ । खप्तड पर्यटन मार्ग अन्तर्गत रहेको बामिलिगाडमा पुल निर्माणका लागि ठेकेदार कम्पनीले मंगलबार देखि काम सुरु गरेको हो । प...

  • बिपन्न परिवारका अस्थायी घर बनाउदै युवा नेता ऐडि , पिडितले भने; हाम्रा लागि देउता आए

    गएको असोज १६ गते बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र बिन्दु बनाएर आएको भुकम्पका जिल्लामा ठूलो जनधनको क्षती भयो । अधिकाशं घरहरु चिराचिरा भए । भुकम्पका कारण घरहरु मात्र चिरा चिरा भएनन् बझङका अधिकाशं जनताका मन समेत चिरा चिरा भए । भुकम्पका कारण जिल्लाको जनजिवन समेत अस्तब्यस्त भयो । भुकम्पका कारण घर भत्केर मष्टा गाउ...

  • तरुण दलका केन्द्रिय सदस्य विष्णु ऐडिले इजरायलमा ज्यान गुमाएका नेपालीको छानामा टिन हाली दिए

    नेपाली कांग्रेस निकट नेपाल तरुणदलका केन्द्रीय सदस्य विष्णु ऐडीले सहयोग गर्दै इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका बझाङको जयपृथ्वी नगरपालिका–११ भोपुरका गणेश नेपालीको घरको छानो जस्तापाताले छाएका छन् । पहिले उहाँको घरको छाना जस्तापाताले नै छाएको भएपनि जस्तापाता पुरानो भएर चुहीने भएको असोज १६ गतेको भुकम्पले घर भत्...