• जिप दुर्घटना मृतक ८ जनाको हिन्दु परम्परा अनुसार सामुहिक अन्तेष्टी

    बझाङ  ।बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटनाका मृतकहरुको शुक्रबार सामुहिक अन्तेष्टी गरिएको छ । मृतकका आफन्त तथा परिबारजनले हिन्दु संस्कार अनुसार सदरमुकाम चैनपुर नजिकै रहेको धौलाबगर आर्यघाटमा मृतक ८ जनाको सामुहिक रुपमा अन्त्यष्टी गरेका हुन् । मृतक परिबारले उचित क्षतीपुर्ती बाफतको रकम पाउनु पर्ने भन्दै जिल्ला ...

  • बझाङमा जिप दुर्घटनामा ७ जनाको मृत्यु , १७ जना जना घाईते

    बझाङ । बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । १७ जना घाईते भएका छन् । बुधबार अपराह्न ४ बजे सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप मष्टा गाउँपालिका – १ तुफानडाडामा दुर्घटना भएको थियो । जिप दुर्घटनामा परि मृत्यु हुनेहरुमा मष...

  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

    बझाङ,असोज ३० गते । बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर २ मा ट्याक्टर दुर्घटना भएको हो। शनिबार २३ वर्षीय करन बोहराले चलाएको  सु प प्र ०१–००२ प ४९३० नम्बरको ट्याक्टर  दुर्घटनामा २ जना घाइते भएका थिए। सोही ठाउँका चालक करन बोहरा, २८ वर्षीय निरज बोहरा घाइते भइ ...

  • बझाङमा एक पुरुषको शव फेला

    बझाङ,असोज २९ गते । बझाङमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दुर्गाथली गाउँपालिका–३ को गौरेनी खोलामा अन्दाजी ५५ बर्षिय एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको हो । हाल नाम, थर, वतन नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । गौरेनी खोलामा बिहान ११ बजे स्थानीयले मृत ...

  • बझाङमा नेपाल टेलिकमको नेटवर्कमा समस्या

    बझाङ,असोज ३ गते। बझाङ जिल्लाका बिभिन्न स्थानीय तहहरुमा नेपाल टेलिकमको नेटवर्कमा समस्या भएको छ । नेपाल टेलिकमको नेटवर्कमा समस्याहुदाँ इमर्जेन्सी काममापनि सञ्चार विहिन हुनु परेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका,छविसपाथिभेरा गाउँपालिका, बुङ्गल नगरपालिका र केदारस्युँ गाउँपालिकाका विभ...

  • बझाङमा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

    बझाङमा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख जागेश्वर भण्डारिको अगुवाईमा भएको सदरमुकाम चैनपुरमा प्रभातफेरि र्‍याली कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रशासन कार्यलय बझाङका सहायक प्रमुख जिल्ला अधिकारि प्रमोद चन ,जिल्ला स्वास्थय कार्यलय प्रम...

  • अझै छाउगोठमै बझाङका महिला

    बझाङ,भाद्र ३१ गते । बझाङका महिलाहरू महिनावारीको समयमा घरबाहिर बस्नुपर्ने बाध्यताबाट अझै मुक्त हुन सकेका छैनन् । स्थानीय तहका जनप्रतिनिधि,प्रहरी र सरोकारवालाहरुको अगुवाइमा छाउगोठ भत्काएर छाउगोठ मुक्त अभियान चलाएपनि महिलाहरू महिनावारी हुँदा पुनः छाउगोठमै बस्न बाध्य छन् । घरबाहिर बस्नुपर्ने बाध्यताबाट अझै मुक्त हुन...

  • कैलालीमा लागुऔषध सहित बझाङका एक युवक पक्राउ

    बझाङ,भाद्र २९ गते । कैलालीमा लागुऔषध सहित बझाङका एक युवक पक्राउ परेका छन् । बझाङको छविस पाथिभेरा गाउँपालिका वडा नं ४ घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका– १ पुष्पलाल चोकमा डेरा गरी बस्ने २४ वर्षीय बिशाल थापालाई प्रहरीले मंगलबार राती पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले था...

  • छान्ना क्षेत्रमा शैनडाडा मेलाको रौनक छाँयो

    बझाङ । ईन्द्र जात्राको दिन देखि सुरु हुने खप्तड छान्ना गाँउपालिकाको पाटादेबलमा लाग्ने सदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक एबम् ऐतिहासिक शैनडाडा मेलाको रौनक छाँएको छ । स्थानीय बासीहरुले शैनडाडा मेलालाई भब्य सब्य र ब्यबस्थित बनाउन बिभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउन तयारी गरे संगै यस क्षेत्रमा उत्साह छाँएको हो । को...

  • “न्यायपालिका सुधारको अभियानमा छौ”– प्रधानन्यायाधीश कार्की

    बझाङ,  ।सर्बोच्च अदालतका कायम मुकायम प्रधान न्यायधीश दीपक कुमार कार्कीले न्यायपालिका प्रति आमजनताको भरोसा बढाउनका लागी सुधारको अभियानमा लागी रहेको बताउनु भएको छ । बुधबार जिल्लाअदालत बझाङको नवनिर्मित भवनको उद्घाटन गर्न हेलिकप्टर मार्फत बझाङ आई पुग्नु भएका प्रधान न्यायधीश कार्कीले न्यायपालिकामा भएका बिकृती बिसंगतीहरुला...