केशव महरा कार्तिक ६ गते बझाङ ; बझाङमा मतगणना मंगलबार (आज) बाट सुरू हुने भएको छ । जिल्लाको विकट साईपाल गाउपालिकाका वडा नम्बर ३, ४ र ५ नम्बरका मत पेटिका ल्याउनका लागी आज बिहान सुर्खेत बाट हलिकप्टर मगाएको र मतपेटिका पुगेपछि आज सर्वदलिय बैठक बसि मतगणनाको कार्य सुभारम्भ गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स...
राजनीति
-
-
बझाङमा भोलि दिउँसोबाट देखि मतगणना हुने, दुर्गम साईपाल गाउँपालिकाबाट हेलकप्टरबाट मतपेटिका ओसार्दै
बझाङ, मङ्सिर ५ गतेःबझाङमा मतगणना मंगलबार देखि सुरू हुने भएको छ । जिल्लाको विकट साईपाल गाउपालिकाका वडा नम्बर ३, ४ र ५ नम्बरका मत पेटिका पुगेपछि मतगणनाको कार्य सुभारम्भ हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साईपाल गाउपालिका वडा नम्बर १ र २ को मतपेटिका भने पैदल बाट सोमबार बेलुका सदरमुकाम चैनपुरमा पुगि सकेको छ...
-
बझाङ जिल्ला प्रशासन कार्यलयले अत्यावश्यक सेवा बाहेक सबै स्थगन
बझाङ ; जिल्ला प्रशासन कार्यालय बझाङले अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु एक साताको लागि स्थगित गरेको छ । मंशिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुको निर्वाचन २०७९ का लागि कार्यालयबाट कर्मचारीहरु विभिन्न स्थानमा खटीई जानुपर्दा कर्मचारी अभाव हुने हुदाँ मंसिर १ गते देखि मंशिर ५ गते सम्मका लागि अत्य...
-
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि बझाङ जिल्लामा उच्च सुरक्षा सर्तकता
बझाङ, कार्तिक २९ गतेःआगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा बझाङ जिल्लामा उच्च सुरक्षा सर्तकता अप्नयाएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभएको छ । निर्वाचनको तयारीका बिषयमा पालिका प्रमुख , जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र उम्मेद्वारहरुका प्रतिनिधी सहितको कार्यक्रममा जि...
-
बझाङको पाटादेवलमा केन्द्र बिन्दु बनाएर ५.४ रेक्टर स्केलको भुईचालो , एक घर भत्कियो
बझाङ। बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका – ६ पाटोवल आसपास केन्द्र बिन्दु बनाएर ५ .४ रेक्टर स्केलको भुकम्प गएको छ । सनिबार राती ८ बजेर १२ मिनेटमा भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका भुकम्प बिद मुकुन्द भट्टराईले बताउनुभयो । उहाँका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज आसपास भुकम्पका पराकम्पनहरु समेत गई र...
-
बझाङको साइपालबाट मतपेटिका ल्याउन हेलिकप्टरको माग
बझाङ, बझाङको साइपाल गाउँपालिकाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग गरिएको छ। जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका सङ्कलनका लागि हेलिकप्टरको माग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। साइपाल गाउँपालिकाको पाँच वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या हुने भएकाले हेलिकप्टरको माग गरिएको ...
-
बझाङमा चुनाव विथोल्न खोज्ने विप्लवका तीन कार्यकर्ता पक्राउ
बझाङः बझाङमा निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको भन्दै नेकपा विप्लवका तीनजना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । आसन्न संसदीय निर्वाचन लक्षित गरेर जनतालाई भड्काउने गतिविधिमा संलग्न रहेको भन्दै चैनपुर अदालत नजिकबाट उनीहरु समातिएका हुन् । विप्लव नेतृत्वको नेकपा पार्टीका बझाङ र बाजुरा जिल्लाका इन्चार्ज अखिल ...
-
मंसिर ४ गतेको निर्वाचनमा बझाङ कारागारका ३८ जना कैदीबन्दीले मतदान गर्न पाउने
बझाङ ः निर्वाचन आयोगले मंसिर ४ गतेको निर्वाचनमा बझाङ कारागारका ३८ जना कैदीबन्दीलाई मतदान गर्न दिने भएको छ । आयोगले बझाङ कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरेर मतदान गर्न पाउने व्यवस्था गरेको हो । बझाङ जिल्ला कारागारमा रहेका ६९ जना पुरुषमध्ये आसन्न निर्वाचनमा ३८ कैदीबन्दी मतदान गर्न पाउने भएका हुन् । बाँकी रहेका क...
-
मंसिर ४ गतेको चुनाव खारेजीको माग गर्दै,चैनपुरमा नेकपा विप्लवको राकेजुलुस,
बझाङ ः बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ४ गते हुन गइरहेको निर्वाचन खारेजीको माग गर्दै आज बझाङको सदरमुकाम चैनपुरमा राकेजुलुस निकालेको छ । पार्टीले आइतबार साँझ मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा एमसिसि र देशका विभिन्न भू–भाग बेच्ने दलाल पार्टीहरु सहभागी भएकाले खारेजीको माग गर्दै सदरमुकाम चैनपुरमा राँकेजुल...
-
जिल्ला निर्वाचन कार्यलय बझाङ द्वारा मिडिया सङ अभिमुखीकरण कार्यक्रम सम्पन्न
बझाङ ः जिल्ला निर्वाचन कार्यलय बझाङले जिल्ला स्थित मिडिया सङ १ दिने अभिमुखिकरण कार्यक्रम गरेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा भएका सन्चारकर्मी सङ अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो। अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधी...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 12
- Next Page »








