बझाङ, बझाङ बाटप्रदेश सभा( २ ) मा कम्युनिष्ट पार्टी माओवादिका उम्मेदवार भिम भण्डारी निर्वाचित हुनु भएको छ । उहाँका निकट्म नेकपा एमालेका नेता तथा संबिधान सभा सदस्य लालबहादुर रावललाई २,५४२ मतले पछि पार्दै भण्डारी बिजयी भएका हुन् ।...
बझागं
-
-
प्रदेश क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट सिंह बिजयी
बझाङ, बझाङको प्रदेशसभा (१) निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका पुर्व पाटी सभापती पृथ्वी बहादुर सिह विजयी हुनु भएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका सिंह नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई पराजित गर्दै उहाँ बिजयी हुनुभएको हो । सिंह २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा नेकपा एमालेका भैरब बहादुर सिह संग पराजय...
-
बझाङबाट प्रतिनिधि सभा तर्फ भानुभक्त जोशी बिजयी, प्रदेशसभा ( क) मा सिंह विजयी, (ख) मा माओवादिका भण्डारी निर्वाचित
केशब महरा बझाङ ः बझाङमा प्रतिनिधि सभा सदस्यमा बाम– लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार (नेकपा एकीकृत समाजवादी) बाट उम्मेदवार दिएका भानुभक्त जोशी बिजयी भएका छ्न। प्रतिनिधि सभाको १ मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा नेकपा एकृकित समाजबादी का भानुभक्त जोशी बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन ...
-
बझाङमा मतगणना सुरु
बझाङ।मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना सुरु भएको छ । जिल्ला अदालत बझाङको नवनिर्मित भवन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको हो । साईपाल गाउँपालिका वडा ३,४ र ५ को मतपेटिका ढुवानी गर्न ढिलो भएपनि मंगलबार दिउसो ४ बजेबाट मतगणना सुरु गरिएको छ । जिल्ला अदाल...
-
बझाङमा दिउँसो ३ बजेबाट मतगणना सुरु हुँदै , कस्ले मार्ला बाजी
केशव महरा कार्तिक ६ गते बझाङ, बझाङमा आज दिउँसो ३ बजेबाट मतगणना सुरु हुने भएको छ। जिल्लाको भौगोलिक विकटता रहेको साइपालको गाउँपालिकाको मतपेटिका ल्याउन ढिलो भएपछि आज बाट मतगणना सुरु हुन लागेको हो । साइपाल गाउँपालिकाको मतपेटिका हलिकप्टरबाट हिजो नै ढुवानी गर्ने भनिए पनि हिजो हलिकप्टर नआएका कारण आज बिहान सुर्खेतबाट हलिकप्टर ...
-
विकट साइपाल गाउँपालिकाको मतपेटिका हलिकप्टरबाट सदरमुकाम ल्याइयो,सर्वदलिय बैंठक पछि मतगणना हुने
केशव महरा कार्तिक ६ गते बझाङ ः बझाङको विकट गाउँपालिका साइपाल गाउँपालिकाको मतपेटिका हलिकप्टरबाट आज बिहान सदरमुकाम चैनपुर ल्याइएको छ । साइपाल गाउँपालिका ३,४ र ५ को मतपेटिका सदरमुकाम ल्याइएको हो । पैदल ल्याउन सम्भब नभए पछि हलिकप्टरको माग गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएकों छ । यस्तै साईपाल गाउपालिका वडा नम्बर १...
-
साईपाल गाउँपालिकाबाट हेलकप्टरबाट मतपेटिका ओसार्दै, बझाङमा सात स्थानमा मतगणना हुने
बझाङ । मुख्य निर्वाचन अधिकृतको कार्यलय बझाङले मतगणनाका लागी सात वटा स्थल तयारी गरिरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत बझाङको नवनिर्मित भवनका बिभिन्न सात वटा कोठाहरुमा मतगणना स्थलको तयारी गरि तार जाली सहित सुरक्षाको बन्दोबस्ती गरेको हो । मुख्य निर्वाचन अधिकृत नन्द किशोर यादबका अनुसार पहिलो चरणमा प्र...
-
साईपालको मतपेटिकाका लागी हेलिकप्टरको माग ,बझाङमा शान्तीपुर्ण तरिकाले मतदान
बझाङ। चिनको स्वाशासित क्षेत्र तिब्बत संग सिमा जोडिएको बझाङको साईपाल गाउँपालिकाका मतपेटिकाहरुलाई सदरमुकाम चैनपुर ल्याउनलाई हेलिकप्टरको माग गरिएको छ । जिल्ला सदरमुकाम चैनपुरबाट चार दिनको पैदल दुरिमा रहेको सो गाउँपालिकाका मतपेटिका ल्याउन सदरमुकाम तिन दिन लाग्ने भएकाले हेलिकप्टरमत पहल भएको हो । जिल्लाको उत्तरी भेगमा रहेको...
-
बझाङ जिल्ला प्रशासन कार्यलयले अत्यावश्यक सेवा बाहेक सबै स्थगन
बझाङ ; जिल्ला प्रशासन कार्यालय बझाङले अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु एक साताको लागि स्थगित गरेको छ । मंशिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुको निर्वाचन २०७९ का लागि कार्यालयबाट कर्मचारीहरु विभिन्न स्थानमा खटीई जानुपर्दा कर्मचारी अभाव हुने हुदाँ मंसिर १ गते देखि मंशिर ५ गते सम्मका लागि अत्य...
-
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि बझाङ जिल्लामा उच्च सुरक्षा सर्तकता
बझाङ, कार्तिक २९ गतेःआगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा बझाङ जिल्लामा उच्च सुरक्षा सर्तकता अप्नयाएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभएको छ । निर्वाचनको तयारीका बिषयमा पालिका प्रमुख , जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र उम्मेद्वारहरुका प्रतिनिधी सहितको कार्यक्रममा जि...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 53
- Next Page »









