बझाङ,भदौ १५ गते ।बझाङमा जिपको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका –१ देउरा बजारबाट बागथला तर्फ गैरहेको सुदुरपश्चिम प्रदेश ०१ ००१च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिड्दै गरेका ओखेडालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। जिल्लाको वित्थडचिर गाउँपालिका – ९ घर भएका ६० बर्षका ...
बझागं
-
-
कमिसन दिएर ल्याएका योजनाको नाम दिनुस बजेट रोक्छु ः मन्त्री बोहरा
बझाङ, भदौ १२ गते । कमिसन खाएर योजना बाडेको आरोप लाग्दै आएको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री गोबिन्दराज बोहराले कमिसन दिएर ल्याएका योजनाहरुको सुचना पाएको खण्डमा बजेट रोक्ने बताउनु भएको छ । जिल्ला अस्पताल बझाङको नवनिर्मित भवनको उद्घाटन गर्न बझाङ पुग्नु भएका मन्त्री बोहराले पत्रकार तथा कर्मचारीहरु संग...
-
एसईईको ग्रेड वृद्धि परीक्षाकालागि बझाङबाट १६ सय ७९ विद्यार्थी सहभागी हुँदै
बझाङ,भाद्र १० गते ।माध्यमिक शिक्षा परीक्षा ( एसईई ) ग्रेड वृद्धि परीक्षा भोली देखि सुरु हुँदै छ । बझाङबाट एसइइ ग्रेडवृद्धि परीक्षामा जम्मा १६ सय ७९ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बझाङका प्राविधिक सहायक जनक रोकायाले जानकारी दिनुभयो । भोलि र पर्सि १२ गते हुने परीक्षाका लागि बझाङमा पनि सबै तयार...
-
बझाङमा जीपको ठक्करबाट एक बालीका घाइते
बझाङ,भाद्र १० गते ।बझाङमा जीपको ठक्करबाट एक बालीका घाइते भएकि छिन् । जिल्लाको जयपृथ्वी नगरपालिका १० स्थित सत्यबादी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक छात्रा विद्यालयबाट फर्किने क्रममा जीपको ठक्करबाट सामान्य घाइते भएकि हुन् । जिल्लाको खप्तडछाँन्ना गाउँपालिका ३ सिप्टिकोट घर भएका मंगल बहादुर रोकायाकि १४ बर्...
-
गठबन्धन नगर्ने सन्देश लिन केन्द्रिय सदस्यलाई कांग्रेस कार्यकर्ताको आग्रह
बझाङ। नेपाली कांग्रेसको देशब्यापी “कार्यक्रम जनताको साथमा कांग्रेस अभियान”अभियानको शुभारम्भ तथा नव निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले मंसिर ४ गते हुने भनिएको निर्वाचनमा गठबन्धन नगर्न केन्द्रिय नेतृत्वलाई आग्रह गरेका छन् । शुक्रबार नेपाली कांग्रेस बझाङले सदरमुकाम स्थीत ...
-
जयपृथ्बी जन्म जयन्तीको अबसरमा तिन जना पत्रकार पुरस्कृत
बझाङ । नेपाल पत्रकार महासंघ बझाङले आयोजना गरेको जयपृथ्बी बहादुर सिंहको १४६ औ जन्म जयन्तीको अबसरमा आयोजित कार्यक्रममा तिन जना पत्रकार सम्मानित भएका छन् । सदरमुकाम चैनपुरमा बझाङ शाखाले एक औपचारिक कार्यक्रमको आयोजना गरि जन्म जयन्तीको अबसरमा मानवताबाद,जयपृथ्बी र अबको यात्रा बिषयक बिचार गोष्ठी तथा पत्रकार सम्मान कार्यक्रम...
-
कैलालीमा लागुऔषधसहित बझाङका एक व्यापारी पक्राउ
बझाङ,भाद्र ६ गते । कैलालीमा लागुऔषध सहित बझाङका एक व्यापारी पक्राउ परेका छन् ।बझाङको जयपृथ्वी नगरपालिका वडा नं ६ घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडामा किराना पसल गरेर बसेका ३६ वर्षीय दिनेश सिंह लागुऔषधसहित पक्राउ परेका हुन् । हिजो (आइतबार) कम्पनी टोलबाट उनलाई प्रहरीले समातेको हो। सिंहको पसलमा जिल्ल...
-
सदरमुकाम चैनपुरस्थित एउटा पसलमा चोरी
बझाङ,साउन २८ गते ।सदरमुकाम चैनपुरको एक पसलमा चोरी भएको छ । बझाङको सदरमुकाम चैनपुर जिल्लाकै ब्यापारीक क्षेत्रका रुपमा हेरिन्छ तर यस क्षेत्रका पसलहरु भने पटकपटक चोरहरुको आहार बन्दै गएका छन् । हिजो मध्य राती जिल्ला अदालत बझाङको अगाडी पट्टिको किरण किराना पसलमा चोरी हुदा ४० हजार नगद ,२० हजार बराबरको रिचार्ज र सामान ग...
-
सुर्माको १ लाख धनराशीको भलिबलको उपाधी बि.के स्पोर्ट क्लब छविसले हात पार्यो
बझाङ,साउन २८ गते ।बझाङको धार्मिक ऐतिहासिक तथा पर्यटकीय सुर्मादेवी बिरिजात मेलाको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।सुर्मा देवी बिरिजात मेलाको अवसरमा सुर्मा समाज सुधार युथ क्लबले आयोजना गरेको भलिबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । भलिबल प्रतियोगितामा बिके विराट कठायत स्पोर्ट क्लब प्रथम ...
-
बझाङमा जिल्ला सभा सुरु
बझाङ, साउन २५ गते ।बझाङ जिल्लाको छैठौ जिल्ला सभा तथा आ.ब. ०७८ ०७९ बार्षिक समिक्षा कार्यक्रम बहिबारबाट सुरु भएको छ । बिहिबार जिल्ला समन्वय समितीको आयोजनामा दुई दिने जिल्ला सभा तथा बार्षिक समिक्षा कार्यक्रम सुरु भएको हो । जिल्लाको समग्र बिकास सम्भावना र चुनौतीका बिषयमा दुई दिन सम्म मसिनो हिसावले छलफलका साथै समिक्ष...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 53
- Next Page »









