बझाङ,भाद्र २५ गते ।शैक्षिक सत्र सुरु भएको चार महिना बित्नै लाग्दा पनि बझाङका सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक अभाव भएको छ । यसबाट पठनपाठन प्रभावित भएको छ ।जिल्लामा गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाउन नसकेका हुन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस...
बझागं
-
-
एमाले बझाङमा बिक र सिंहलाई किनारा लगाउँदै उम्मेदवार सिफारिसमा महरले मारे बाजी
बझाङ । आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागी नेकपा एमाले बझाङले उम्मेदार सिफारिस गरेको छ । पाटी भित्रका नेताहरुको निकै रस्सा कस्सीका बिचबाट नेकपा एमाले बझाङले उम्मेदवार सिफारिस गरेको हो । बिषेष गरि दुई वटा गुटका बिचमा निकै पेचिलो बनेको उम्मेदरवार छनौट प्रकृयामा अन्तत अनेरास्वबियुका...
-
“न्यायपालिका सुधारको अभियानमा छौ”– प्रधानन्यायाधीश कार्की
बझाङ, ।सर्बोच्च अदालतका कायम मुकायम प्रधान न्यायधीश दीपक कुमार कार्कीले न्यायपालिका प्रति आमजनताको भरोसा बढाउनका लागी सुधारको अभियानमा लागी रहेको बताउनु भएको छ । बुधबार जिल्लाअदालत बझाङको नवनिर्मित भवनको उद्घाटन गर्न हेलिकप्टर मार्फत बझाङ आई पुग्नु भएका प्रधान न्यायधीश कार्कीले न्यायपालिकामा भएका बिकृती बिसंगतीहरुला...
-
बझाङमा एकै परिवारका चार बालकलाई अरिङ्गालले टोक्दा एक बालिकाको मृत्यु,,तिन जना घाइते
बझाङ,भाद्र १६ गते । बझाङमा एकै परिवारका चार बालकलाई अरिङ्गालले टोक्दा एक बालिकाको मृत्यु छ । अन्य तिन बालक घाइते भएका छन । जिल्लाको थलारा गाउँपालिका वडा नं.७ आठविस सुनारगाँउका गणेश सुनारका एक छोरा र तिन छोरीलाई बिहिबार बिहान ८ बजेतिर घर नजिकै ओखर खोज्न गएका बेला ओखरको रुखमा रहेको अरिङ्गालले टोकेको बताइएको छ । ...
-
बझाङमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु
बझाङ,भदौ १५ गते ।बझाङमा जिपको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका –१ देउरा बजारबाट बागथला तर्फ गैरहेको सुदुरपश्चिम प्रदेश ०१ ००१च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिड्दै गरेका ओखेडालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। जिल्लाको वित्थडचिर गाउँपालिका – ९ घर भएका ६० बर्षका ...
-
कमिसन दिएर ल्याएका योजनाको नाम दिनुस बजेट रोक्छु ः मन्त्री बोहरा
बझाङ, भदौ १२ गते । कमिसन खाएर योजना बाडेको आरोप लाग्दै आएको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री गोबिन्दराज बोहराले कमिसन दिएर ल्याएका योजनाहरुको सुचना पाएको खण्डमा बजेट रोक्ने बताउनु भएको छ । जिल्ला अस्पताल बझाङको नवनिर्मित भवनको उद्घाटन गर्न बझाङ पुग्नु भएका मन्त्री बोहराले पत्रकार तथा कर्मचारीहरु संग...
-
एसईईको ग्रेड वृद्धि परीक्षाकालागि बझाङबाट १६ सय ७९ विद्यार्थी सहभागी हुँदै
बझाङ,भाद्र १० गते ।माध्यमिक शिक्षा परीक्षा ( एसईई ) ग्रेड वृद्धि परीक्षा भोली देखि सुरु हुँदै छ । बझाङबाट एसइइ ग्रेडवृद्धि परीक्षामा जम्मा १६ सय ७९ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बझाङका प्राविधिक सहायक जनक रोकायाले जानकारी दिनुभयो । भोलि र पर्सि १२ गते हुने परीक्षाका लागि बझाङमा पनि सबै तयार...
-
बझाङमा जीपको ठक्करबाट एक बालीका घाइते
बझाङ,भाद्र १० गते ।बझाङमा जीपको ठक्करबाट एक बालीका घाइते भएकि छिन् । जिल्लाको जयपृथ्वी नगरपालिका १० स्थित सत्यबादी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक छात्रा विद्यालयबाट फर्किने क्रममा जीपको ठक्करबाट सामान्य घाइते भएकि हुन् । जिल्लाको खप्तडछाँन्ना गाउँपालिका ३ सिप्टिकोट घर भएका मंगल बहादुर रोकायाकि १४ बर्...
-
गठबन्धन नगर्ने सन्देश लिन केन्द्रिय सदस्यलाई कांग्रेस कार्यकर्ताको आग्रह
बझाङ। नेपाली कांग्रेसको देशब्यापी “कार्यक्रम जनताको साथमा कांग्रेस अभियान”अभियानको शुभारम्भ तथा नव निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले मंसिर ४ गते हुने भनिएको निर्वाचनमा गठबन्धन नगर्न केन्द्रिय नेतृत्वलाई आग्रह गरेका छन् । शुक्रबार नेपाली कांग्रेस बझाङले सदरमुकाम स्थीत ...
-
जयपृथ्बी जन्म जयन्तीको अबसरमा तिन जना पत्रकार पुरस्कृत
बझाङ । नेपाल पत्रकार महासंघ बझाङले आयोजना गरेको जयपृथ्बी बहादुर सिंहको १४६ औ जन्म जयन्तीको अबसरमा आयोजित कार्यक्रममा तिन जना पत्रकार सम्मानित भएका छन् । सदरमुकाम चैनपुरमा बझाङ शाखाले एक औपचारिक कार्यक्रमको आयोजना गरि जन्म जयन्तीको अबसरमा मानवताबाद,जयपृथ्बी र अबको यात्रा बिषयक बिचार गोष्ठी तथा पत्रकार सम्मान कार्यक्रम...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 53
- Next Page »










