गएको मंगलबार र त्यसपछी सदरमुकाम आसपास बनाएर आएको भुकम्पका कारण जिल्लामा रहेको रेडियो खप्तड आवाजको प्रसारण बन्द भएको छ । रेडियोको रिले टावर र प्रसारण स्टुडियो भएको घरमा चिरा चिरा परि चर्के पछि रेडियोको प्रसारण केही दिन बन्द गर्नु परेको रेडियो खप्तड आवाजका अध्यक्ष शैलेन्द्र रोकायाले बताउनु भयो । खप्तडछाना -१ बाताम...
बझागं
-
-
भुकम्पको बिपद जोखिममा मल्हम लगाउँदै जिल्ला बिपद समिती र पालिका , बिभिन्न निर्णय गरि पिडितको लागत संकलन गरिदै ।
मंगलबार दिउँसो छुट्टै छुट्टै समयमा आएको भुकम्पले जिल्लाको जनजिवन अस्त ब्यस्त भएपछि स्थानीय पालिकाहरुले समेत बिपदको जोखिममा स्थानीयलाई मल्हम लगाउँदै बिभिन्न क्रियाकलाप गर्ने निर्णय गरेका छन् । बुधबार दिँउसो जिल्लाको खप्तडछान्ना गाउँपालिका, मष्टा गाउँपालिका ,थलारा गाउँपालिकाहरुले बिपद जोखिम न्यनिकरण गर्न बिभिन्...
-
मोडलिङमा जमेका थापाको अर्को म्युजिक भिडियो “पागल” सार्बजनिक
बझाङ : बझाङको खप्तडछान्ना -४ घर भएका अविनाश थापा काजीको अर्को म्युजिक भिडियो सार्बजनिक भएको छ । मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका थापा पछिल्लो समय विभिन्न म्युजिक भिडियोमा अभिनय गर्दै आएका छन् । उहाको केही दिन अघि मात्रै म्यूजिक भिडिओ ‘पागल’ पनि सार्वजनिक भएको छ। स्नेहा क्षेत्रीको आवज रहेको उक...
-
गाउँपालिका अध्यक्ष रोकायाको पहलमा सिंहले दिए सेती लोकमार्गलाई एक करोड मुल्यको जग्गा ।
गाउँपालिका अध्यक्ष रोकायाको पहलमा सिंहले दिए सेती लोकमार्गलाई एक करोड मुल्यको जग्गा गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाको पहलमा तमैलमा रहेको एक करोड मुल्य बरावरको जग्गा छबिसपाथिभेरा गाउँपालिका १ का वडा अध्यक्ष करनजङ बहादुर सिंहले दिए सेती लोकमार्गलाई दान गर्नु भएको छ । पर्यटकीय स्थल खप्तड जाने मुल बाटाेमा ...
-
सामान्य बिवादमा खुकुरी प्रहार गरि हत्या
बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ घट्टेका करिब ६० वर्षिय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षिय बिजुली मण्डेलले खुकुरी प्रहार गरि हत्या गरेका हुन् । स्थानिय मीन बहादुर मण्डेलका अनुसार शुक्रबार (आज) साँझ ७: ३० बजे हत्या गरि फरार भएका हुन । उहाले सामान्य बोलचाल हु...
-
वान च्याम्पियनसिपमा जितेका रबिन्द्र ढाँटलाई बित्थडचिर गाउपालिकाले एक लाख दिने घोषणा
मार्सल आर्ट्सका नेपाली स्टार रविन्द्र ढाँटले एसियाकै शीर्ष कम्ब्याट प्रतियोगता वान च्याम्पियनसिपमा बिजय हासिल गरे पछि गाउँपालिकाले एक लाख रुपैयाँ रकम दिने घोषणा गरेको छ । विश्वसामु चम्किएका खेलाडीका रूपमा परिचीत ढाट लाई गाउँपालिकामा सम्मान गर्दै स्थानीय सरकारले एक लाख रुपैयाँ दिने गाउपलिका अध्यक्ष अमर महरले बताउनु...
-
भालुको आक्रमणबाट एक जना घाइते
भालुको आक्रमण बाट एक जना घाइते भएका छन । जिल्लाको खप्तडछान्ना - ३ मेल्तडी (बामिली) बस्ने बर्ष ३७ का हिक्मत रावल लाई भालुले आक्रमण गर्दा घाइते बनाएको हो । खप्तडछान्ना -३ सल्बेनिमा बाख्रा चराइ रहेको अवस्थामा एक्कासि भालुले आक्रमण गर्दा रावलको अनुहार र शरिलका विभिन्न भागमा चोट लागेको स्थानीय टोप बहादुर खडकाले खप्तड आबाज ...
-
सिवाइसी नेपाल लघुबित्त बित्तीय सस्था बझाङ शाखा द्वारा बाल बचत गर्ने सदस्यहरुका छोराछोरीलाई शैक्षिक सामाग्री वितरण
बझाङ ; जिल्लाको जयपृथ्वी नगरपालिका १० सिम्खेतमा रहेको सिवाइसी नेपाल लघुवित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय बझाङले जिल्लामा रहेका सदस्यहरुका छोराछोरीलाई शिक्षामा थप सहज होस भन्ने उदेश्यले बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ५ कोटेलीमा शुक्रबार बित्तीय साक्षरता कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा प्रम...
-
बझाङ प्रहरीको उच्च प्रसंशा : आमा छोरालाइ छुरा प्रहार गर्ने युवकलाई तुरुन्तै पक्राउ
बझाङ । गएको मङलवार राती बझाङको सदरमुकाम चैनपुरको चौगाउँटोलमा राति सुतिरहेको अवस्था आमा–छोरालाई छुरा प्रहार गर्ने युवक पक्राउ परेका छन् । घटनामा संलग्न रहेका कैलालीको कैलारी गाउँपालिका– १ का स्यानु चौधरीलाई प्रहरीले पक्राउ गरी सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । बिगत सात महिना अघि देखि ...
-
बझाङको बिकासका साझा एजेण्डा तय गर्न जोड
बझाङ जिल्लाको सातौ जिल्ला सभा तथा बाषर््िाक समिक्षा कार्यक्रम सनिबार देखि सदरमुकाम चैनपुरमा सुरु भएको छ । जिल्ला समन्वय समिती बझाङको आयोजनामा गएको आर्थीक बर्षमा स्थानीय सरकारले सम्पादन गरेका कामको समिक्षा तथा आगामी दिनमा जिल्लाको बिकासका लागी गरिने एजेण्डा बारेमा छलफल गर्न जिल्ला सभा सुरु भएको हो । बझाङ जिल्लाको बिका...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 53
- Next Page »











