बझाङ,भाद्र ३० गते । चालु आर्थिक वर्ष २०७९÷८० का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७९÷०५÷२९ को मन्त्री स्तरीय निर्णय अनुसार बझाङको खप्तडछान्ना गाउँपालिकाका ८ वटा विद्यालय छनौट भएका छन् । खप्तडछान्ना गाउँपालिका वडा नं. ६ मा रहेको श्री कोटीखेत माध्यमिक विद्...
बझागं
-
-
कैलालीमा लागुऔषध सहित बझाङका एक युवक पक्राउ
बझाङ,भाद्र २९ गते । कैलालीमा लागुऔषध सहित बझाङका एक युवक पक्राउ परेका छन् । बझाङको छविस पाथिभेरा गाउँपालिका वडा नं ४ घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका– १ पुष्पलाल चोकमा डेरा गरी बस्ने २४ वर्षीय बिशाल थापालाई प्रहरीले मंगलबार राती पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले था...
-
शैक्षिक सत्र सुरु भएको चार महिना सम्मपनि बझाङका विद्यालयहरुमा पाठ्यपुस्तक अभाव
बझाङ,भाद्र २५ गते ।शैक्षिक सत्र सुरु भएको चार महिना बित्नै लाग्दा पनि बझाङका सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक अभाव भएको छ । यसबाट पठनपाठन प्रभावित भएको छ ।जिल्लामा गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाउन नसकेका हुन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस...
-
एमाले बझाङमा बिक र सिंहलाई किनारा लगाउँदै उम्मेदवार सिफारिसमा महरले मारे बाजी
बझाङ । आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागी नेकपा एमाले बझाङले उम्मेदार सिफारिस गरेको छ । पाटी भित्रका नेताहरुको निकै रस्सा कस्सीका बिचबाट नेकपा एमाले बझाङले उम्मेदवार सिफारिस गरेको हो । बिषेष गरि दुई वटा गुटका बिचमा निकै पेचिलो बनेको उम्मेदरवार छनौट प्रकृयामा अन्तत अनेरास्वबियुका...
-
“न्यायपालिका सुधारको अभियानमा छौ”– प्रधानन्यायाधीश कार्की
बझाङ, ।सर्बोच्च अदालतका कायम मुकायम प्रधान न्यायधीश दीपक कुमार कार्कीले न्यायपालिका प्रति आमजनताको भरोसा बढाउनका लागी सुधारको अभियानमा लागी रहेको बताउनु भएको छ । बुधबार जिल्लाअदालत बझाङको नवनिर्मित भवनको उद्घाटन गर्न हेलिकप्टर मार्फत बझाङ आई पुग्नु भएका प्रधान न्यायधीश कार्कीले न्यायपालिकामा भएका बिकृती बिसंगतीहरुला...
-
बझाङमा एकै परिवारका चार बालकलाई अरिङ्गालले टोक्दा एक बालिकाको मृत्यु,,तिन जना घाइते
बझाङ,भाद्र १६ गते । बझाङमा एकै परिवारका चार बालकलाई अरिङ्गालले टोक्दा एक बालिकाको मृत्यु छ । अन्य तिन बालक घाइते भएका छन । जिल्लाको थलारा गाउँपालिका वडा नं.७ आठविस सुनारगाँउका गणेश सुनारका एक छोरा र तिन छोरीलाई बिहिबार बिहान ८ बजेतिर घर नजिकै ओखर खोज्न गएका बेला ओखरको रुखमा रहेको अरिङ्गालले टोकेको बताइएको छ । ...
-
बझाङमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु
बझाङ,भदौ १५ गते ।बझाङमा जिपको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका –१ देउरा बजारबाट बागथला तर्फ गैरहेको सुदुरपश्चिम प्रदेश ०१ ००१च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिड्दै गरेका ओखेडालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। जिल्लाको वित्थडचिर गाउँपालिका – ९ घर भएका ६० बर्षका ...
-
कमिसन दिएर ल्याएका योजनाको नाम दिनुस बजेट रोक्छु ः मन्त्री बोहरा
बझाङ, भदौ १२ गते । कमिसन खाएर योजना बाडेको आरोप लाग्दै आएको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री गोबिन्दराज बोहराले कमिसन दिएर ल्याएका योजनाहरुको सुचना पाएको खण्डमा बजेट रोक्ने बताउनु भएको छ । जिल्ला अस्पताल बझाङको नवनिर्मित भवनको उद्घाटन गर्न बझाङ पुग्नु भएका मन्त्री बोहराले पत्रकार तथा कर्मचारीहरु संग...
-
एसईईको ग्रेड वृद्धि परीक्षाकालागि बझाङबाट १६ सय ७९ विद्यार्थी सहभागी हुँदै
बझाङ,भाद्र १० गते ।माध्यमिक शिक्षा परीक्षा ( एसईई ) ग्रेड वृद्धि परीक्षा भोली देखि सुरु हुँदै छ । बझाङबाट एसइइ ग्रेडवृद्धि परीक्षामा जम्मा १६ सय ७९ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बझाङका प्राविधिक सहायक जनक रोकायाले जानकारी दिनुभयो । भोलि र पर्सि १२ गते हुने परीक्षाका लागि बझाङमा पनि सबै तयार...
-
बझाङमा जीपको ठक्करबाट एक बालीका घाइते
बझाङ,भाद्र १० गते ।बझाङमा जीपको ठक्करबाट एक बालीका घाइते भएकि छिन् । जिल्लाको जयपृथ्वी नगरपालिका १० स्थित सत्यबादी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक छात्रा विद्यालयबाट फर्किने क्रममा जीपको ठक्करबाट सामान्य घाइते भएकि हुन् । जिल्लाको खप्तडछाँन्ना गाउँपालिका ३ सिप्टिकोट घर भएका मंगल बहादुर रोकायाकि १४ बर्...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 53
- Next Page »











