बझाङ : जिल्लाको खप्तडछान्ना गाउँपालीकामा स्थानीय धामीझाँक्रीसंंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । आज ग्रीनतारा नेपाल र रिड नेपालको संयुक्त साझेदारिमा सञ्चालीत गरिमा परियोजनाले धामीझाँक्रीसंंग छाउपडि प्रथाको बारेमा १ दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो । स्थानीय धामीझाँक्रीसंगको अन्तरक्रियात्मक कार्यक्रममा धा...
मुख्य खबर
-
-
खप्तड छान्नाको शैक्षिक सुधारमा जोड : एकीकृत पाठ्यक्रम शिक्षण विधि विषयक तालिम सकियो, लागु होलान् त तालीममा सिकेका कुराहरु ?
बझाङ : अस्ट्रेलियन, हिमालयन फाउन्डेसन र अष्टेलियन सरकारको संयुक्त सहयोग तथा खप्तड छान्ना गाउँपालीकाको समन्वय र रिड नेपालको आयोजनमा सञ्चालन गरिएको स्थानीय श्रोत शिक्षकको भुमिका तथा एकीकृत पाठ्यक्रम शिक्षण विधि विषयक तालिम सकिएको छ । २९ गते खप्तड छान्ना गाउँपालीका - ४ घाटखोला स्थित ईश्वर आधारभूत विद्यालयमा सुरु गरिएको ५ ...
-
खप्तड छान्नामा एकीकृत पाठ्यक्रम शिक्षण विधि बिषयक तालिम आजबाट सुरु
बझाङ : जिल्लाको खप्तड छान्ना गाउँपालीकामा स्थानीय श्रोत शिक्षकको भुमिका तथा एकीकृत पाठ्यक्रम शिक्षण विधि बिषययक तालिम आजबाट सुरु भएको छ । अस्ट्रेलियन, हिमालयन फाउन्डेसन र अष्टेलियन सरकारको संयुक्त सहयोगमा रिड नेपालले आयोजना गरेको एकीकृत पाठ्यक्रम शिक्षण विधि बिषयक तालिम आज बुधबारबाट सुरु भएको हो । रिड नेपालका प्रमु...
-
बाढीपीडीतको विवरण संकलन गर्न प्रमुख जिल्ला अधिकारी पाण्डेको टोली खप्तड छान्नामा
बझाङ : गत बर्ष असोज २९ गतेदेखी कार्तीक ३ गते सम्मको अविरल बर्षा संगैको बाढीपहिरोमा प्रभावीत भएका बाढि पिडीतको निवेदन तथा विवरण संकलन गरिएको छ । शनिबार एक कार्यक्रमका बिच खप्तड छान्ना गाउँपालीकाका बाढिपडितलाई राहत सामाग्री केन्द्रबाट जिल्लामा पुगिसकेको र उक्त राहत बुझिलिन आ-आफ्नो आवश्क कागजात जिल्ला प्रशासन कार्यालयम...
-
बालविवाह विरुद्ध वृतचित्र प्रदर्शन : रोकथाम र न्यूनीकरणमा जोड
बझाङ : जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. ११ डाँडा गाउँमा बालविवाह विरुद्ध वृतचित्र प्रदर्शन कार्यक्रम गरिएको छ । आज प्रगतिशील युवा समाजको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग र जयपृथ्वी नगरपालिका वडा नं. ११ को समन्वयमा नाननदेव आधारभूत विद्यालयमा बालविवाह विरुद्ध वृतचित्र प्रदर्शन कार्यक्रम गरिएको हो । उक्त...
-
ठग आरएनसिकि ‘झोले’ समिक्षा : बोल्न छाडिनन् कम्पनी बन्द हुँदा पनि (यो हर्कत हेर्नुस् )
बझाङ : समिक्षा सिंह आरएनसी ट्रडिङ प्रालिमा कार्यरत छिन् । उनी अहिले सामाजिक संजालमा आफ्नो सस्तो लोकप्रियता देखाईरहेकी छिन् । केही दिन अघि जिल्लामा गैरकानुनी रुपमा सञ्चालन भैरहेको 'आरएनसी ट्रेडिङ प्रालि बन्द' शिर्षकमा प्रकाशित भएको समाचारको बिषयलाई लिएर समिक्षा अहिले सञ्चारकर्मी माथी खनिएकी छिन् । उनले खप्तड आवाज डटकममा...
-
जिल्ला प्रशासन बझाङद्धारा राष्ट्रिय गान गाएर सेवा प्रवाह सुरु
बझाङ। जिल्ला प्रशासन कार्यालय बझाङले कार्यालयबाट प्रवाह गरिने सेवा दिनु भन्दा अगाडी राष्ट्रिय गान गाएर शुभारम्भ गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय बझाङले बिहान १० बजे सबै कर्मचारीहरुलाई प्रशासनको प्राङ्गडमा उभ्याएर राष्ट्रिय गान गाउन लगाएर काम सुरु गरेको हो । कर्मचारीलाई सेवा प्रवाह प्रति उत्तरदायि बनाई निय...
-
चैनपुरमा रहेको आरएनसी ट्रेडिङ प्रालि बन्द
बझाङ : जिल्ला प्रशासन कार्यालय बझाङले आरएनसी ट्रेडिङ प्रालिलाई आज मंगलबारदेखी बन्द गरेको छ । मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद बहादुर चनको नेतृत्वमा खटिएको अनुगमन टोलिले आरएनसी ट्रेडिङ कम्पनीलाई बन्द गर्ने निर्णय गरेको हो । प्रत्येक्ष विक्री व्यवस्थापन तथा नियन्त्रण गर्ने ऐन २०७४ को परिच्छेद २ बमोजिम इजाजत ...
-
साइपालमा टेलिफोन सेवा अबरुद्ध
बझाङ : बझाङको उत्तरी क्षेत्रमा रहेको साईपाल गाउँपालिकामा शनिबार देखि टेलिफोन सेवामा समस्या आएको छ । चिनको स्वाशासित क्षेत्र तिब्बत संग समेत सिमाना जोडिएको साईपाल गाउँपालिकाको वडा नम्बर –२ नाङ्नामा रहेको टेलिकमको टावरमा समस्या आएपछि गाउँपालिकामा नै सम्पर्क बिच्छेद भएको हो । मष्टा गाउँपालिकामा रहेको भकुण्डेमा रहेको टा...
-
छबिसपाथीभेरा गाउँपालिका-२ मा सिपविकास मुलक सिलाई कटाई तालिमको उद्घाटन
बझाङ : छबिस पाथीभेरा गाउँपालिका वडा नं. २ मा सिपबिकास मुलक तिन महिने सिलाई कटाई तालिमको उद्घाटन गरिएको छ । बिहिवार वडा अध्यक्ष पविन्द्र बहादुर मण्डेलको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो । वडा भित्रका एकल, टुहुरा, दलित, गरिब बिपन्न बर्गलाई लक्षित गरि ३ महिने सीप बिकासमुलक सम्बन्धि सिलाइ कटाई तालिम दिइने भएको हो ।...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 54
- Next Page »












