बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौरामा शुक्रबार राती साढे ९ बजेको समयमा घरमा एक्कासी चट्याङ लाग्दा एकै परिवारमा एक जनाको मृत्यु र ७ जना घाइते भएका हुन् । जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र बहादुर सिंहका अनुसार मृत्यु हुनेमा...
मुख्य खबर
-
-
बझाङको एक पसलमा अज्ञात व्यक्तिद्धारा आगजनी, खोजी गर्दै प्रहरी
बझाङको एक पसलमा अज्ञात व्यक्तिद्धारा आगजनी गरिएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ मा रहेको एक पसलमा आज बिहान आगलागि गरिएको हो । स्थानिय हिक्मत बहादुर रोकायाले सञ्चालन गरेको किराना पसलमा अज्ञात व्यक्तिले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दि...
-
यस वर्षको एसईई परीक्षामा बझाङबाट ४ हजार ३ सय बढी परीक्षार्थी सहभागि हुँदै
बझाङमा माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी तिब्र पारिएको छ । यहि चैत १५ गते बिहीवारबाट हुने एसईई परीक्षाको तयारी जिल्लामा तिब्र पारिएको हो । जिल्लामा एसईईको तयारी तिब्र पारिएको शिक्षा विकास तथा समन्वय इकाइ बझाङका सुचना अधिकारी बसन्त बहादुर सिंहले जानकारी दिनुभयो । बझाङबाट यस वर्षको एसईई परीक्षामा ४ हजार बढी परीक्षार्...
-
बझाङ प्रदेश सभा उपनिर्वाचन : काँग्रेसले गर्यो १० जना उम्मेदवार सिफारिस
आगामी वैशाख १५ गते बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं –१ को लागि हुने उपनिर्वाचनमा नेपाली काँग्रेसले पनि उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेसले उपनिर्वाचनका लागि १० जनाको नाम सिफारिस गरेको हो । केन्द्रीय समितिको परिपत्र अनुसार तीन जनाको नाम सिफारिस गर्नुपर्ने भएपनि बझाङ जिल्ला समितिको बैठकले भने १० जनाको...
-
बझाङमा सडक माथिबाट जिपमा ढुङ्गा खस्दा दुई जना घाइते
बझाङमा सडक माथिबाट जिपमा ढुङ्गा खसेर दुई जना घाइते भएका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ ठण्डा पानी नजिकै आज आइतबार दिउँसो ३ बजेको समयमा एक्कासि सडक माथिबाट ढुङ्गा खसेर जिप र ट्याक्टरमा लाग्दा दुई जना घाइते भएका हुन् । खप्तडछान्नाबाट तमैल तर्फ आउदै गरेको खम्पाते टिडीआर जे भि कन्डक्सन कम्पनिको से १ च १...
-
खप्तड छान्नामा राष्ट्रपति रनिङ शिल्ड सुरु , अध्यक्ष रोकायाले गरे उद्घाटन
बझाङ : जिल्लाको खप्तड छान्ना गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । खप्तड छान्ना - ४ स्थित दुर्गा महालिङ्ग उच्च माविको खेलमैदानमा शनिबारबाट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खप्तड छान्ना गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले गरे । नेपाल सरकार युवा तथा खेलकुद मन...
-
सुनौला हजार दिनका आमालाई उपाध्यक्षको कोशेली
जिल्लाको दुर्गाथली गाउँपालिकाले गाउँपालिका भित्र रहेका एक हजार दिन भित्रका गर्ववती महिला तथा आमाहरुलाई उपाध्यक्ष कोशेली बितरण गरिरहेको छ । सुनौला हजार दिनका बच्चा तथा आमाको स्वास्थ्य अबस्थालाई सुधार गर्नका लागी गाउँपालिकाले न्यानो लुगा, बलाङकेट तथा पौष्टिक आहारयुक्त दाल उपाध्यक्ष कोशेली मार्फत बितरण गरिहरेको छ । ग...
-
मणिग्राम बहुमुखी क्याम्पस संचालनका लागि “बिधि पुस्तकालय”बाट ५० हजार सहयोग
खप्तडछान्ना - ४ चौकामा स्थापना हुन लागेको मणिग्राम बहुमुखी क्याम्पस स्थापनाका लागि विधि पुस्तकालय खप्तडछान्ना -३ सिल्काबाडाले ५० हजार पाँच रुपैयाँ सहयोग गर्ने भएको छ । खप्तडछान्ना - ३ सिल्काबाडा निवासी स्वर्गीय वीर बहादुर रोकाया र उहाँकि घर्मपत्नी स्वर्गीय धिरु देबि रोकायाको सम्झनामा स्थापना भएको "विधि पुस्तकालय"का तर्...
-
गाउँपालिका अध्यक्ष रोकायाबाट बामिलिगाड पक्कि पुलको शिलान्यास , काम सुरु भएपछि स्थानीयबासी खुशी
जिल्लाको खप्तडछान्ना गाउपालिका -३ लम्तडा नजिकै भलायाघाटमा बामिलिगाड पक्की पुलको एक कार्यक्रमका बिच खप्तडछान्ना गाउपालिका अध्यक्ष उत्तम बहादुर रोकायाबाट शिलान्यास गरि निर्माण कार्यको थालनी भएको छ । खप्तड पर्यटन मार्ग अन्तर्गत रहेको बामिलिगाडमा पुल निर्माणका लागि ठेकेदार कम्पनीले मंगलबार देखि काम सुरु गरेको हो । प...
-
बिपन्न परिवारका अस्थायी घर बनाउदै युवा नेता ऐडि , पिडितले भने; हाम्रा लागि देउता आए
गएको असोज १६ गते बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र बिन्दु बनाएर आएको भुकम्पका जिल्लामा ठूलो जनधनको क्षती भयो । अधिकाशं घरहरु चिराचिरा भए । भुकम्पका कारण घरहरु मात्र चिरा चिरा भएनन् बझङका अधिकाशं जनताका मन समेत चिरा चिरा भए । भुकम्पका कारण जिल्लाको जनजिवन समेत अस्तब्यस्त भयो । भुकम्पका कारण घर भत्केर मष्टा गाउ...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 54
- Next Page »












