बझाङ ः ।जिल्लाको साइपाल गाउँपालिका वडा न. ३ का वडा सदस्य डिकि गुरुङ को टाउकोमा गम्भीर चोट लाग्दा आज नेपाली सेनाको हेलिकप्टर मार्फत उद्घार गरेको छ। साईपाल गा पा वडा नं ३ का वडा सदस्य डिकि गुरुङ गाउँ नजिकै को जालिकाँडा भन्ने जङ्गलमा दाउरा काट्ने क्रममा माथीबाट ढुङ्गा खस्दा गम्भीर चोट लागेको स्थानीय ज्ञान बहादुर बोहराले ज...
मुख्य खबर
-
-
मंसिर ४ गतेको निर्वाचनमा बझाङ कारागारका ३८ जना कैदीबन्दीले मतदान गर्न पाउने
बझाङ ः निर्वाचन आयोगले मंसिर ४ गतेको निर्वाचनमा बझाङ कारागारका ३८ जना कैदीबन्दीलाई मतदान गर्न दिने भएको छ । आयोगले बझाङ कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरेर मतदान गर्न पाउने व्यवस्था गरेको हो । बझाङ जिल्ला कारागारमा रहेका ६९ जना पुरुषमध्ये आसन्न निर्वाचनमा ३८ कैदीबन्दी मतदान गर्न पाउने भएका हुन् । बाँकी रहेका क...
-
मंसिर ४ गतेको चुनाव खारेजीको माग गर्दै,चैनपुरमा नेकपा विप्लवको राकेजुलुस,
बझाङ ः बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ४ गते हुन गइरहेको निर्वाचन खारेजीको माग गर्दै आज बझाङको सदरमुकाम चैनपुरमा राकेजुलुस निकालेको छ । पार्टीले आइतबार साँझ मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा एमसिसि र देशका विभिन्न भू–भाग बेच्ने दलाल पार्टीहरु सहभागी भएकाले खारेजीको माग गर्दै सदरमुकाम चैनपुरमा राँकेजुल...
-
बझाङको खप्तडछान्ना र दुर्गाथली गाँउपालिकामा नमुना मतदान
बझाङः आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला निर्वाचन कार्यालय बझाङले स्थानीय तहमा नमूना मतदान कार्यक्रम सुरु गरेको छ । आज खप्तडछान्ना गाँउपालिका र दुर्गाथली गाँउपालिकामा नमूना मतदान कार्यक्रम सम्पन्न भएका जिल्ला निर्वाचन कार्यालय बझाङका सुचना अधिकारी भक्त नेपालीले जानकारी दिनुभयो । त्यसै क...
-
आत्महत्या रोकथाम सम्बन्धि सचेतनामुलक कार्यक्रम जनप्रिय माविमा सम्पन्न
बझाङ ः मानसिक स्वास्थ्य तथा आत्महत्या न्युनिकरण सम्बन्धि बिद्यार्थीहरुलाइ अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर १ को जनप्रिय माविमा विद्यार्थीहरुलाइ अभिमुखीकरण कार्यक्रम गरीएको हो । आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि पछिल्लो तथ्...
-
कात्तिक २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने
बझाङ – यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदा देखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरे...
-
७० बर्षिया बृद्ध द्धारा ६ बर्षिय बालिका बलत्कृत
बझाङ, कात्तिक १२ गते । जिल्लाको छबिसपाथीभेरा गाउँपालिका – २ मा ७० बर्षिया बृद्ध ब्यक्तिले एक ६ बर्षिया बालिकाको बलत्कार गरेको छ । छबिसथाथीभेरा – २का धनगिरी सार्कीले एक बालिका आफै घरमा ललाई फकाई करणी गरेको गरेको हो । गएको भदौ ९ गते सार्कीले एक बालिकालाई चक्लेट , बिस्कुट दिन्छु भन्दै ३ पटक लगातार बलात्कार गरेको पिडितहरु...
-
पाटादेवलमा झडपमा संलग्न रहेको भन्दै वडा अध्यक्ष खडका पक्राउ , ५ जना फरार
बझाङ। जिल्लाको खप्तडछान्ना गाउँपालिका –६ पाटादेवलमा भएको झडपमा मुख्य योजना गरि घटनामा संलग्न रहेको भन्दै खप्तड छान्ना गाउँपालिका – ६ का वडा अध्यक्ष तेजबहादुर खडकालाई पहरीले नियन्त्रणमा लिएको छ । वडा अध्यक्ष सहित वडा अध्यक्षका भाई भतिजाहरुले कुटपिट ज्यान मार्ने उदेश्यले योजना बनाई आफु माथी हमला गरेको बसनत पक्षको आ...
-
जिप दुर्घटना मृतक ८ जनाको हिन्दु परम्परा अनुसार सामुहिक अन्तेष्टी
बझाङ ।बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटनाका मृतकहरुको शुक्रबार सामुहिक अन्तेष्टी गरिएको छ । मृतकका आफन्त तथा परिबारजनले हिन्दु संस्कार अनुसार सदरमुकाम चैनपुर नजिकै रहेको धौलाबगर आर्यघाटमा मृतक ८ जनाको सामुहिक रुपमा अन्त्यष्टी गरेका हुन् । मृतक परिबारले उचित क्षतीपुर्ती बाफतको रकम पाउनु पर्ने भन्दै जिल्ला ...
-
बझाङमा जिप दुर्घटनामा ७ जनाको मृत्यु , १७ जना जना घाईते
बझाङ । बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । १७ जना घाईते भएका छन् । बुधबार अपराह्न ४ बजे सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप मष्टा गाउँपालिका – १ तुफानडाडामा दुर्घटना भएको थियो । जिप दुर्घटनामा परि मृत्यु हुनेहरुमा मष...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 54
- Next Page »











