बझाङको केदारस्युँ गाउँपालिमा एक जनाको शब फेला

पहिचान हुन बाँकी

बझाङ : बझाङमा एक जनाको शव फेला परेको छ । जिल्लाको केदारस्युँ गाउँपालिका- ४ मा बन्दै गरेको कालंगा हाइड्रो पावर स्टेशन नजिक कालंगा नदीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । शवको पहिचान नभएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरी स्रोतले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खटिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार