• ठेकेदारको लापरबाहीले ६ बर्ष देखि झोलुङ्गे पुलको काम अलपत्र

    बझाङ । चिनको स्वशासित क्षेत्र तिब्बत जाने बाटोमा रहेको विकट साईपाल गाउँपालिकाको ईमिल्दारको झोलुङ्गे पुलको अलपत्र परेको छ । निर्माण कार्य सुरु भएको ६ बर्ष बिति सक्दा पनि ठेकेदारको लापरवाहीका कारण निर्माण कार्य अलपत्र परेको हो । गएको भदौ महिनामा हेलिकप्टर मार्फत झोलुङगे पुलको सबै सामान ढुवानी भए पछि पुल बन्ने आसामा पर...

  • पत्रकार महासंघ बझाङको भवन निर्माणका लागी सभामुख थापा र अन्तरिक मामिला मन्त्री जोशीसंग माग, सहयोग गर्ने बचन ।

    धनगढी । नेपाल पत्रकार महासंघ बझाङ शाखाको भवन निमार्णका लागी सुदुरपश्चिम प्रदेस सरकार संग आर्थिक माग गरिएको छ । पत्रकार महासंघ बझाङ शाखाको टोली र नेपाल पत्रकार महासंघ सदुरपश्चिम प्रदेश समितीको संयुक्त टोलीले बझाङ शाखाको भबन निमार्णका लागी सुदूरपश्चिम प्रदेश सरकार संग पहल गरेको हो । टोलीले सुदुरपश्चिम प्रदेश सभाका स...

  • बझाङमा लाग्ने धार्मिक तथा प्रसिद्ध सुर्मा देवी बिरीजात मेला सुरु

    शिबजी मण्डेल बझाङ : हरेक वर्ष बझाङमा लाग्ने सुर्मा देवी प्रसिद्ध बिरि जात मेला सुरु भएको छ । सदाको बर्षझै यो वर्ष पनि श्रावण महिनाको औंसी बाट सुरु हुने सुर्मा देवि प्रसिद्ध बिरी जात मेला आज साउन २४ गते आइतबारदेखि सुरु भएको हो । हरेक वर्ष साउन महिनाको औंसी देखि पूर्णिमा सम्म बिरीजात मेला लाग्ने गर्दछ । सुर्मा देवी व...

  • साइपालका एक वडाध्यक्षद्वारा विद्यार्थी र शिक्षकलाई पोषाक वितरण

    सुनिल मण्डेल बझाङ  : जिल्लाको साइपाल गाउँपालिकाका एक वडाध्यक्षले विद्यार्थी र शिक्षकलाई विद्यालय पोषाक वितरण गरेका छन् । पालिकाको ३ नम्बर वडामा रहेको काँडा माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई सोही वडाका वडाध्यक्ष जंगबीर बोहराले आफ्नो पारीश्रामीकबाट पोषाक वितरण गरेका हुन् । स्वास्थ्य शुरक्षाका मापदण्ड अपनाई शु...

  • कैलालीमा एक पुरुष मृत फेल

    धनगढी : कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका वडा नम्बर ३ कान्द्रा नदीमा एक जना पुरुषको शब फेला परेको हो। अन्दाजी ४० वर्षको पुरुषको शब भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।...

  • बझाङका स्थानीयतहमा चार वर्षको अवधिमा ५६ बर्थिङ सेन्टर निर्माण

    समीर कठायत बझाङ । जिल्लाका विभिन्न स्थानीय तहमा चार वर्षको अवधिमा ५६ वटा बर्थिङ सेन्टर निर्माण भएका छन् । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका र कम जनसङ्ख्या भएका ठाउँमा ११ वटा स्थानीय तहले बर्थिङ सेन्टर निर्माण गरी सेवा प्रवाह गरिरहेका छन् । थलारा गाउँपालिका र बुङ्गल नगरपालिकामा ६/६ वटा, सुर्मा गाउँपालीका,छविस पाथी...

  • पाँच दिन देखी अवरुद्ध खोडपे–बझाङ जयपृथ्वी राजमार्ग सुचारु

    सुरेन्द्र खत्री बझाङ । पाँच दिन देखि अवरुद्ध खोडपे–बझाङ जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । अविरल बर्षाका कारण बैतडीको पाटन नगरपालिका वडा नं ८ झौलेकमा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग विहिबार दिउँसो बाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरीक्षक कमल चौधरीले बताए । राजमार्ग सुचारु ...

  • वृक्षारोपण गरि ३९ औं बिपि स्मृति दिवस खप्तडछान्नामा मनाईयो,

    बझाङ । नेपाली राजनितीका जन नायक बिपी कोइरालाको ३९ औं स्मृति दिवसको अवसर पारी नेपाली कांग्रेस खप्तड छान्नाले बुधबार बृहत वृक्षारोपण कार्यक्रम गरि मनाएको छ । खप्तड छान्ना गाउँ पालिका वडा न ४ पसलबगरमा रहेको बिपी स्मृति भवनको आगनमा र भवनको वरिपरि विभिन्न जातका फलफूल तथा बोटविरुवा गरी करिब दुई सय भन्दा बढी विरुवा रोपिएको हो...

  • ठेकेदारलाई भुक्तानी दिने प्रकृया गलत ,रकम दुरुपयोग नभएको गाउँपालिकाको दाबी

    बझाङ । खप्तड छान्ना गाउँपालिकाले नयाँ निर्माण गरिएको कृषी शाखा भवनको थप कामको ठेकेदारलाई भुक्तानी दिनु पर्ने रकमको प्रकृया गलत भएपनि तर रकम भने दुरुपयोग नभएको बुझिएको छ । पालिकाको कृते योजना बनाएर रकम दुरुपयोग गरेको भन्ने समाचार बिभिन्न समाचार माध्याममा आएपछि गाउँपालिकाको उक्त योजनामा ध्यानाकर्षण भई भुक्तानी दिने प्रकृ...

  • घरेलु तथा साना उद्योग कार्यलय बझाङले आलु पकेट क्षेत्रमै गएर आलु चिप्स बनाउने तालिम संचालन गर्दै

    रुपक खड्का बझाङ : जिल्लाको केदारस्युँ गाउँपालिका- ७ भामचौर र काँडाचौर बासिलाइ घरेलु कार्यलय बझाङले ७ दिने आलु चिप्स बनाउने तालिम संचालन गरेको छ । सिप नै धन हो भन्ने मुल नाराका साथ उक्त गाउँका बेरोजगार युवा,महिलालाइ सिप हस्तान्तरण दिँदै आईरहेको छ ।केदारस्युँ गाउँपालिकाको बिकट मानिने भामचौर लगाएतका क्षेत्रमा धान ,मकै,...