बझाङ । जिल्लाका बिभिन्न पालिकाहरुबाट सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगती समिक्षा कार्यक्रममा तीन वटा पालिका सम्मानित भएका छन् । सम्मानित हुनेमा प्रथम जयपृथ्वि नगरपालिका , दोस्रो थलारा गाउँपालिका र तेस्रो बित्थडचिर गाउँपालिका भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा बझाङका १२ वटा स्थान...
सुदूरपश्चिम
-
-
बझाङमा जिप व्यवसायीहरु मनपरि भाडा असुल्दै
सुनिल मण्डेल बझाङ । बझाङका जिप व्यवसायीले ग्रामीण सडक खण्डमा मनपरि रुपमा भाडा असुल्न थालेका छन् । जिल्लाका विभिन्न ग्रामीण सडकमा यात्रुहरुबाट मनपरि भाडा असुल्न थालेका हुन् । जिप व्यवसायीले जिल्लाको मौरीबगर बजार बाट दुर्गाथली दौला सम्म यात्रा गरे बाफत ७ सय रुपैँया असुल्ने गरेका यात्रुहरुको गुनासो छ । विगतमा मोरीबगर ब...
-
बझाङमा गाई मारेको आरोपमा युवक पक्राउ
बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिकाबाट गाई मारेको आरोपमा स्थानीय युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय जनक आग्री छन् । जनकले खप्तडछान्ना गाउँपालिका–६ राजकोटका बलबहादुर सार्कीको गोठबाट गाई लगेर चिर्पटले हिर्काएर मारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । राजकोट–५ स्थित छात्रबास फलामे पुलमा गाई मा...
-
बहुउपयोगी योजनाले कृषकलाई राहत
बझाङ । बारी भरि लटरम्म फलेका टमाटर र काक्राले घरको आगन मात्र होईन त्यस क्षेत्रलाई नै शोभायमान बनाएको छ । घरको आगनमा बनाएका टनेल हाउस भित्र फलेका तरकारी खेतीले मेहेनत गर्ने किसानका लागी जिबिकोपार्जन मात्र होईन मनग्य आम्दानी हुदो रहेछ भन्ने गतिलो उदाहरण छबिस पाथीभेरा गाउँपालिकामा ३का ६५ बर्षीय किसान हर्कबहादुर सिंहले...
-
स्वर्गिय पत्रकार नरेश खड्काका बुवाद्धारा पत्रकार कल्याण कोषमा ५० हजार सहयोग
बझाङ । नेपाल पत्रकार महासंघ बझाङ शाखाका पुर्व सचिब स्वार्गिय नरेश खड्काका बुवाले पत्रकार कल्याण कोषमा पचास हजार रुपयाँ सहयोग गर्नु भएको छ । जिल्ला समन्वय समिती बझाङका संयोजक समेत रहनु भएका स्वर्गिय पत्रकार नरेश खड्काका बुवा खडग बहादुर खड्काले नेपाल पत्रकार महासंघ बझाङ शाखाले स्थापना गरेको पत्रकार कल्याण कोषमा सहयोग...
-
सुर्मा सरोवर गएका तिर्थालु तथा भक्तजनहरु फर्किए
बझाङ । केही दिन अघि सुरु भएको सुर्मा देवि बिरिजात मेलामा सुर्मा सरोवर पुगेका अधिकांश तिर्थालु तथा भक्तजनहरु फर्किएका छन् । बझाङ जिल्लाको सुर्मा गाउँपालिका, छबिस पाथिभेरा गाउँपालिका लगायत सबै ठाउँमा साउन २५ गते अर्थात औंसि गते सुर्मा देवि बिरिजात मेलाको बादा सुरुभएका थिए। त्यसैको १२ दिन पछि सुर्मा देविको पुजाआराधनाको ला...
-
खप्तडका पर्यटन पुर्वाधार अलपत्र , संरक्षण गर्ने निकायको चरम लापरवाही (फोटो फिचर )
बझाङ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय स्थल खप्तडमा निर्माण भएका पर्यटकिय पुर्वाधारहरु संरक्षणको अभाबमा अलपत्र परेका छन् । खप्तड क्षेत्रमा निर्माण पर्यटकिय पुर्वाधारहरु उचित संरक्षण सम्र्बधन नहुँदा अलपत्र परेका हुन् । खप्तड क्षेत्रको बिकासका लागी बर्षेनी करोडौ बजेट बिनियोजन भई बर्षेनी पुर्वाधार निर्माण गरिदै आए...
-
वल्ड भिजनको सल्लाहकार समितीको बैठक सम्पन्न
बझाङ । वल्डभिजन संस्थाबाट संचालित परियोजनाका लागि बझाङ जिल्लामा स्थापना गरिएको जिल्ला परियोजना सल्लाहकार समितिको बैठ्क शनिबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका संयोजक खड्क बहादुर खड्काको अध्यक्षतामा भएको बैठ्कमा वल्र्ड भिजनको साँझेदार संस्था प्रगतिशिल युवा समाजले परियोजनाबाट संचालित योजना कार्यक्रमहरुको प्रगति प्र...
-
पहिरोले थुनिएको सानीगाड खोल्न नेपाली सेना परिचालन
बझाङ । बुधबार देखि अविरल रुपमा परेको वर्षाका कारण आएको पहिरोले सानीगाड थुनिए पछि नेपाली सेना परिचालन गरिएको छ । बझाङको बुगंल नगरपालिका ७मा पहिरो गई सुक्रबार दिउसो सानीगाड थुनिए पछि दुई घर पुरिएका थिए । सानीगाड खोलाको माथिबाट आएको पहिराले सानीगाड नै थुनिए पछि दुई घर पुरिएको थिए भने नदीमा ताल परेको थियो । सनिबार बिहान न...
-
सानीगाड थुनिदा दुई घर पुरिए , सचेत रहन नगर प्रमुख बिष्टको आग्रह
बझाङ । बुधबार देखि अविरल रुपमा परेको वर्षाका कारण आएको पहिरोले बझाङको बुगंल नगरपालिकामा दुई घर पुरिएका छन् । बुङ्गल नगरपालिका–६ र ७ मा पर्ने सानीगाड खोलाको माथिबाट आएको पहिराले सानी गाड नै थुनिए पछि दुई घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोले सानीगाड खोला थुनिए पछि पारि पट्टी रहेका दुई घर पुरिएका हुन । एक्कासी माथीबाट ...
- « Previous Page
- 1
- …
- 46
- 47
- 48
- 49
- 50
- …
- 56
- Next Page »









