बझाङ । बझाङमा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ । आईतवार दिउँसो घाँस काट्ने क्रममा भिरबाट लडेर छबिस पाथिभेरा गाउँपालिका-३ पताल्चौरकि ५५ बर्षिया सिद्वमती जोशिको मृत्यु भएको पारिवारिक स्रोतले बताएको हो ।
स्थानीय व्याँसी भन्ने भिर बाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको छबिस पाथिभेरा गाउँपालिका-२ का सुरेश रोकायाले जानकारी दिए ।


1725 पटक हेरिएको 









