बझाङ,कार्तिक १८ गते । बझाङका एक बालकको डोटीमा अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ ।जिल्लाको थलारा गाउँपालिका ८ विस्खेत निवासी नरेन्द्र जोशीका ७ वर्षिय छोरा किवांश जोशीको अरिङ्गालको टोकाइबाट बिहिबार बिहान डोटिको सायल गाउँपालिकामा मृत्यु भएको हो । भाइटिका मान्न माइतीघर डोटिको सायल ५ गुरेना गएकि आमा आरती जोशीसँ...
बझागं
-
-
बझाङ घर भएका एक बालक धनगढीबाट सम्पर्कविहिन
बझाङ,१४ कार्तिक। बझाङ घर भएका एक बालक कैलालीको धनगढीबाट हराएका छन् । सुदुरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीको भाैतिक पूर्वाधार बिकास मन्त्रालयकाे गेट अगाडिबाट सोमबार बिहान बालक हराएकाे आफन्तहरूले बताएका छन् । बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ नाैरा बस्ने रमेश धामीका १० बर्षिया छोरा शुशिल धामी आज बिहान ६ ...
-
बझाङ सहित सुदूरका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुश
बझाङ,कार्तिक १३ गते । बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ। आइतबार बिहान करीब साढे नौ बजेको समयमा भूकम्पको धक्का महसुश गरिएको हो। ९ बजेर २६ मिनेटमा गएको भूकम्प जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको लेकगाउँ केन्द्रविन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले बझाङसहित सुदूरका पहाडी जिल्ला, भारत ...
-
७० बर्षिया बृद्ध द्धारा ६ बर्षिय बालिका बलत्कृत
बझाङ, कात्तिक १२ गते । जिल्लाको छबिसपाथीभेरा गाउँपालिका – २ मा ७० बर्षिया बृद्ध ब्यक्तिले एक ६ बर्षिया बालिकाको बलत्कार गरेको छ । छबिसथाथीभेरा – २का धनगिरी सार्कीले एक बालिका आफै घरमा ललाई फकाई करणी गरेको गरेको हो । गएको भदौ ९ गते सार्कीले एक बालिकालाई चक्लेट , बिस्कुट दिन्छु भन्दै ३ पटक लगातार बलात्कार गरेको पिडितहरु...
-
पाटादेवलमा झडपमा संलग्न रहेको भन्दै वडा अध्यक्ष खडका पक्राउ , ५ जना फरार
बझाङ। जिल्लाको खप्तडछान्ना गाउँपालिका –६ पाटादेवलमा भएको झडपमा मुख्य योजना गरि घटनामा संलग्न रहेको भन्दै खप्तड छान्ना गाउँपालिका – ६ का वडा अध्यक्ष तेजबहादुर खडकालाई पहरीले नियन्त्रणमा लिएको छ । वडा अध्यक्ष सहित वडा अध्यक्षका भाई भतिजाहरुले कुटपिट ज्यान मार्ने उदेश्यले योजना बनाई आफु माथी हमला गरेको बसनत पक्षको आ...
-
बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु
बझाङ,कार्तिक ६ गते । बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा न ५ गलेकोटका अन्दाजी ५० वर्षिय कवि आग्रीको आज भिरबाट लडेर मृत्युु भएको हो ।आग्रिले मदिरा सेवन गरेका कारण आइतबार बिहान गाउँ नजिकैेको चम्लाका जिउलाको भिरबाट लडेर गम्भिर भाइते भएको बताइएको छ । स्थानियहरुले घाइत...
-
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले उम्मेदवार महरलाइ आयोगको २४ घण्टे स्पष्टीकरण
बझाङ,कार्तिक ४ गते ।आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले एमाले बझाङका प्रतिनिधिसभा सदस्य उम्मेदवार ऐन महरलाई स्पष्टीकरण सोधेको छ। जिल्ला सदरमुकाम नजिकै रहेको भोपुरमा संचालन भएको जिल्ला स्तरिय फुटबल प्रतियोगितामा ४१ हजार चन्दा दिए पछि निर्वाचन आयोगमा उजुरी परेको थियो । महरले एक साता अगाडि भोपुरमा भएको ज...
-
उद्योग वाणिज्य संघ बझाङले सिलदेवि मेलाको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगिताको उद्धघाटन
कल्पना उपाध्याय,बझाङ । उद्योग वाणिज्य संघ बझाङले सिलदेवि मेलाको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगिताको आज उद्धघाटन गरीएको छ ।प्रतियोगीतामा जिल्लाका २५ वटा टिमको सहभागीता रहेको छ । जसमध्ये १६ वटा पुरुष र ९ वटा महिला टिम सहभागी रहेका छन् । आज पहिलो दिन उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीको अध्यक्ष...
-
बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते
बझाङ,असोज ३० गते । बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर २ मा ट्याक्टर दुर्घटना भएको हो। शनिबार २३ वर्षीय करन बोहराले चलाएको सु प प्र ०१–००२ प ४९३० नम्बरको ट्याक्टर दुर्घटनामा २ जना घाइते भएका थिए। सोही ठाउँका चालक करन बोहरा, २८ वर्षीय निरज बोहरा घाइते भइ ...
-
बझाङमा एक पुरुषको शव फेला
बझाङ,असोज २९ गते । बझाङमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दुर्गाथली गाउँपालिका–३ को गौरेनी खोलामा अन्दाजी ५५ बर्षिय एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको हो । हाल नाम, थर, वतन नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । गौरेनी खोलामा बिहान ११ बजे स्थानीयले मृत ...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 53
- Next Page »











