• मणिग्राम बहुमुखी क्याम्पस संचालनका लागि “बिधि पुस्तकालय”बाट ५० हजार सहयोग

    खप्तडछान्ना - ४ चौकामा स्थापना हुन लागेको मणिग्राम बहुमुखी क्याम्पस स्थापनाका लागि विधि पुस्तकालय खप्तडछान्ना -३ सिल्काबाडाले ५० हजार पाँच रुपैयाँ सहयोग गर्ने भएको छ । खप्तडछान्ना - ३ सिल्काबाडा निवासी स्वर्गीय वीर बहादुर रोकाया र उहाँकि घर्मपत्नी स्वर्गीय धिरु देबि रोकायाको सम्झनामा स्थापना भएको "विधि पुस्तकालय"का तर्...

  • गाउँपालिका अध्यक्ष रोकायाबाट बामिलिगाड पक्कि पुलको शिलान्यास , काम सुरु भएपछि स्थानीयबासी खुशी

    जिल्लाको खप्तडछान्ना गाउपालिका -३ लम्तडा नजिकै भलायाघाटमा बामिलिगाड पक्की पुलको एक कार्यक्रमका बिच खप्तडछान्ना गाउपालिका अध्यक्ष उत्तम बहादुर रोकायाबाट शिलान्यास गरि निर्माण कार्यको थालनी भएको छ । खप्तड पर्यटन मार्ग अन्तर्गत रहेको बामिलिगाडमा पुल निर्माणका लागि ठेकेदार कम्पनीले मंगलबार देखि काम सुरु गरेको हो । प...

  • तरुण दलका केन्द्रिय सदस्य विष्णु ऐडिले इजरायलमा ज्यान गुमाएका नेपालीको छानामा टिन हाली दिए

    नेपाली कांग्रेस निकट नेपाल तरुणदलका केन्द्रीय सदस्य विष्णु ऐडीले सहयोग गर्दै इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका बझाङको जयपृथ्वी नगरपालिका–११ भोपुरका गणेश नेपालीको घरको छानो जस्तापाताले छाएका छन् । पहिले उहाँको घरको छाना जस्तापाताले नै छाएको भएपनि जस्तापाता पुरानो भएर चुहीने भएको असोज १६ गतेको भुकम्पले घर भत्...

  • हिमानी कोषद्धारा बझाङका भुकम्प पिडितलाई राहत वितरण

    बझाङ– बझाङका भुकम्प पिडितलाई हिमानी कोषले राहत वितरण गरेको छ । कोषले भुकम्प प्रभावित थलारा, छविस पाथीभेरा र जयपृथ्वी नगरपालिकाका चार सय परिवारलाई राहत वितरण गरेको हो । तत्कालिन बझाङगी राजा विनोद विक्रम सिंहको पहलमा हिमानी कोषले भुकम्प पिडितहरुलाई ओड्ने न्यानो कम्बल, भाँडाकुडा र लत्ताकपडा वितरण गरेको कोषका प्रतिनिधि एव...

  • भुकम्पले घर चिरा चिरा भएपछि रेडियो खप्तड आवाजको प्रसारण बन्द

    गएको मंगलबार र त्यसपछी सदरमुकाम आसपास बनाएर आएको भुकम्पका कारण जिल्लामा रहेको रेडियो खप्तड आवाजको प्रसारण बन्द भएको छ । रेडियोको रिले टावर र प्रसारण स्टुडियो भएको घरमा चिरा चिरा परि चर्के पछि रेडियोको प्रसारण केही दिन बन्द गर्नु परेको रेडियो खप्तड आवाजका अध्यक्ष शैलेन्द्र रोकायाले बताउनु भयो । खप्तडछाना -१ बाताम...

  • भुकम्पको बिपद जोखिममा मल्हम लगाउँदै जिल्ला बिपद समिती र पालिका , बिभिन्न निर्णय गरि पिडितको लागत संकलन गरिदै ।

    मंगलबार दिउँसो  छुट्टै छुट्टै समयमा आएको भुकम्पले जिल्लाको जनजिवन अस्त ब्यस्त भएपछि स्थानीय पालिकाहरुले समेत बिपदको जोखिममा स्थानीयलाई मल्हम लगाउँदै बिभिन्न क्रियाकलाप गर्ने निर्णय गरेका छन् । बुधबार दिँउसो जिल्लाको खप्तडछान्ना गाउँपालिका, मष्टा गाउँपालिका ,थलारा गाउँपालिकाहरुले बिपद जोखिम न्यनिकरण गर्न बिभिन्...

  • मोडलिङमा जमेका थापाको अर्को म्युजिक भिडियो “पागल” सार्बजनिक

    बझाङ : बझाङको खप्तडछान्ना -४ घर भएका  अविनाश थापा काजीको अर्को म्युजिक भिडियो सार्बजनिक भएको छ ।  मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका थापा  पछिल्लो समय विभिन्न म्युजिक भिडियोमा अभिनय गर्दै आएका छन् । उहाको केही दिन अघि मात्रै म्यूजिक भिडिओ ‘पागल’ पनि सार्वजनिक भएको छ। स्नेहा क्षेत्रीको आवज रहेको उक...

  • गाउँपालिका अध्यक्ष रोकायाको पहलमा सिंहले दिए सेती लोकमार्गलाई एक करोड मुल्यको जग्गा ।

    गाउँपालिका अध्यक्ष रोकायाको पहलमा सिंहले दिए सेती लोकमार्गलाई एक करोड मुल्यको जग्गा गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाको पहलमा तमैलमा रहेको एक करोड मुल्य बरावरको जग्गा छबिसपाथिभेरा गाउँपालिका १ का वडा अध्यक्ष करनजङ बहादुर सिंहले दिए सेती लोकमार्गलाई दान गर्नु भएको छ । पर्यटकीय स्थल खप्तड जाने मुल बाटाेमा ...

  • सामान्य बिवादमा खुकुरी प्रहार गरि हत्या

    बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ घट्टेका करिब ६० वर्षिय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षिय बिजुली मण्डेलले खुकुरी प्रहार गरि हत्या गरेका हुन् । स्थानिय मीन बहादुर मण्डेलका अनुसार शुक्रबार (आज) साँझ ७: ३० बजे हत्या गरि फरार भएका हुन । उहाले सामान्य बोलचाल हु...

  • वान च्याम्पियनसिपमा जितेका रबिन्द्र ढाँटलाई बित्थडचिर गाउपालिकाले एक लाख दिने घोषणा

    मार्सल आर्ट्सका नेपाली स्टार रविन्द्र ढाँटले एसियाकै शीर्ष कम्ब्याट प्रतियोगता वान  च्याम्पियनसिपमा बिजय हासिल गरे पछि गाउँपालिकाले एक लाख रुपैयाँ रकम  दिने घोषणा गरेको छ । विश्वसामु चम्किएका खेलाडीका रूपमा परिचीत ढाट लाई गाउँपालिकामा सम्मान गर्दै स्थानीय सरकारले एक लाख रुपैयाँ दिने गाउपलिका अध्यक्ष अमर महरले बताउनु...