बझाङ ः जिल्लाको खप्तड छान्ना गाउँपालीका – १ कार्यालयले स्थानीय नागरिकलाई सम्मान सहित आवस्यक सामाग्री हस्तान्तरण गरिएको छ । आज बुधबार एक कार्यक्रमका बीच वडा अध्यक्ष देविभक्त जोशिको अध्यक्षतामा नागरिकलाई सम्मान गरिएको हो । साथै गाउँपालिकाको आर्थिक बर्ष २०७९÷८० बार्षिक विनियोजन बजेट अन्तर्गत १ लाख बराबरको सामाग्री खरिद...
बझागं
-
-
हिम पहिरोमा परि एक जनाको मृत्यु , दुई बेपत्ता र दुई घाईते
बझाङ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको सुर्मा गाउँपालिका र साईपाल गाउँपालिका सिमाना अन्तर्गत पर्ने धनसेरी हिमालमा यार्चागुम्बा संकलन गर्नका लागि लेक तिर गएका ५ जना हिउँ पहिरोमा परेका छन् । हिम पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । आईतबार बिहान ९ बजे तिर यार्चागुम्बा संकलनका लागि घनसेशी हिमाल...
-
प्रजिअ पाण्डेको नेतृत्वको टोलीद्धारा यातायातका साधनहरुको छड्के अनुगमन
जिल्लामा संचालनमा रहेका साना यातायातका साधनहरुले मनपरि भाडा असुल गरेको ब्यापक गुनासो आए पछि बुधबार प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको नेतृत्वको टोलीले यातायातका साधनहरुको छड्के अनुगमन गरेको छ । जिल्लाको जयपृथ्बी राजमार्ग , खप्तडछान्ना गाउँपालिका जाने ग्रामिण सडक र बुगंल नगरपालिकाको बागथला बिजगडा सडक खण्डमा संचाल...
-
खप्तड छान्नामा रिड नेपालले दिइरहेको शैक्षिक व्यवस्थापन सम्बन्धि तालीम सकियो
बझाङ : खप्तड छान्ना गाउँपालिकामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई रिड नेपालले दिईरहेको शैक्षिक व्यवस्थापन सम्बन्धि तालिमको आज समापन गरिएको छ । शैक्षिक उन्नयनमा काम गर्दै आएको रीड नेपालले खप्तड छान्ना गाउँपालिकासँग समन्वय गरी सोमबारबाट सुरु गरिएको ३ दिने तालीमको आज बुधवार समापन गरिएको हो । खप्तड छान्...
-
सुर्मा आधारभूत विद्यालयको समितिमा बोहरा सर्वसम्मत चयन
बझाङ : छबिस पाथीभेरा गाउँपलीका –७ खोरी स्थित सुर्मा आधारभूत विद्यालयको नयाँ व्यवस्थापन समिति गरिएको छ । आइतबार विद्यालयको आम भेला तथा नयाँ समिति गठनमा उक्त विद्यालयको अध्यक्षमा रिता बोहरालाई सर्वसम्मत चयन गरिएको छ । उक्त विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य भगवत बोहराको अध्यक्षतामा सुरु भएको नयाँ...
-
खप्तडछान्नामा किशोरीले लिए आवाज रेकर्डिङ सम्बन्धि तालिम : पालीकामा बाल हिंसाको अन्त्य गर्न गरिमा परियोजनाको जोड
बझाङ : जिल्लाको खप्तड छान्ना गाउँपालीका –७ मा सञ्चालन गरिएको बालसंरक्षण, बालविवाह आवाज रेकर्डिङ सम्बन्धि तालिम सकिएको छ । गरिमा परियोजना अन्र्तगत मर्यादित महिनाबारि, हामी सबैको जिम्मेवारी भन्ने नाराका साथ सञ्चालन गरिएको उक्त तालीम आज बिहिवार सकिएको हो । बालविवाह न्युनिकरण, बालबालिकाको अधिकार, बाल संरक्षण र आवाज कसरी...
-
खप्तड छान्नामा शैक्षिक व्यवस्थापन तालीम : विद्यालय सुधार योजनाको छलफल गरिने
बझाङ : जिल्लाको खप्तड छान्ना गाउँपालीकामा शैक्षिक व्यवस्थापन सम्बन्धी ३ दिने तालीम आजबाट सञ्चालन भएको छ । पालीका - ६ को पाटादेवल माध्यमीक विद्यालय र ७ को महेश्वरी माध्यमी विद्यालयमा आजबाट ३ दिने शैक्षिक व्यवस्थापन सम्बन्धी ३ दिने तालीम सञ्चालन गरिएको हो । तालीममा विद्यालय व्यवस्थापन समिती अध्यक्ष, सिअ संघ अध्यक्ष, जनप्...
-
कमिसन दिएर योजना ल्याउने परिपाटीको अन्त्य हुन्छ : मुख्यमन्त्री शाह
बझाङ : सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाहले बिगतमा कमिसन दिएर योजना ल्याएको भन्ने ब्यापक जनगुनासो आएकाले यस्तो परिपाटीको अन्त्य हुने बताउनुभएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाको भ्रमणका क्रममा बझाङ आई पुगेका मुख्य मन्त्री शाहले पत्रकारहरु संगको भेटघाटको कार्यक्रममा सबै ठाउँबाट कमिसनमा योजना आउने गरे...
-
मष्टा गाउँपालीकाका विभीन्न टोलमा मदिरा बरामद
बझाङ : जिल्लाको मष्टा गाउँपालीका – १ का विभीन्न टोलमा मदिरन नष्ट गरिएको छ । हिजो मंगलबार डुम्राकोट, कोटदेवल, ग्वालेचौर लगायतका बस्तीमा घरेलु मदिरा, उत्पादन गर्ने भाँडाहरु बरामद गरिएको वडा अध्यक्ष रामचन्द्र रोकायाले बताउनु भयो । अध्यक्ष रोकायाका अनुसार स्थानीय महिलाहरुको सक्रियता र वडा प्रहरिको रोहवरमा मदिरा, जुवातास...
-
बझाङमा तिनदिनमा यार्सागुम्बा टिप्न गएका दुईजनाको मृत्यु : एक महिला अझै बेपत्ता
बझाङ : बझाङमा तिनदिनमा यार्सागुम्बा संकलन गर्न गएका दुई जनाको मृत्यु भएको छ । भने एकजना अझै बेपत्ता रहेका छन् । जिल्लाको सुर्मा गाउँपालीकाका दुईजनाको चिसोले कठ्यांग्रीएर मृत्यु भएको छ । यस्तै हिमपहिरोमा परेर एक महिला बेपत्ता भएकि छन् । सुर्मा गाउँपालीका वडा नं. ५ सैैनगाउँ घर भएका ३५ बर्षीय कलक बोहराको सोमबार घर फर्किन...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 53
- Next Page »











