बझाङ । वल्डभिजन संस्थाबाट संचालित परियोजनाका लागि बझाङ जिल्लामा स्थापना गरिएको जिल्ला परियोजना सल्लाहकार समितिको बैठ्क शनिबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका संयोजक खड्क बहादुर खड्काको अध्यक्षतामा भएको बैठ्कमा वल्र्ड भिजनको साँझेदार संस्था प्रगतिशिल युवा समाजले परियोजनाबाट संचालित योजना कार्यक्रमहरुको प्रगति प्र...
बझागं
-
-
सानीगाड थुनिदा दुई घर पुरिए , सचेत रहन नगर प्रमुख बिष्टको आग्रह
बझाङ । बुधबार देखि अविरल रुपमा परेको वर्षाका कारण आएको पहिरोले बझाङको बुगंल नगरपालिकामा दुई घर पुरिएका छन् । बुङ्गल नगरपालिका–६ र ७ मा पर्ने सानीगाड खोलाको माथिबाट आएको पहिराले सानी गाड नै थुनिए पछि दुई घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोले सानीगाड खोला थुनिए पछि पारि पट्टी रहेका दुई घर पुरिएका हुन । एक्कासी माथीबाट ...
-
सुर्मा देवी बिरीजात मेलामा मदिरा बिक्रीवितरण तथा सेवनमा रोक
शिवजी मण्डेल बझाङ । बझाङमा लाग्ने धार्मिक तथा प्रसिद्ध सुर्मा देवी बिरीजात मेलामा सुर्मा गाउँपालिकाले मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाएको छ । धार्मिक तथा प्रसिद्ध बिरीजात मेलामा मदिराले नराम्रो प्रभाव पार्ने भएकाले गाउँपालिकाले मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाएको हो । सुर्मा गाउँपालिका वडा नम्बर ४ का वडा अ...
-
पत्रकार महासंघ बझाङको भवन निर्माणका लागी सभामुख थापा र अन्तरिक मामिला मन्त्री जोशीसंग माग, सहयोग गर्ने बचन ।
धनगढी । नेपाल पत्रकार महासंघ बझाङ शाखाको भवन निमार्णका लागी सुदुरपश्चिम प्रदेस सरकार संग आर्थिक माग गरिएको छ । पत्रकार महासंघ बझाङ शाखाको टोली र नेपाल पत्रकार महासंघ सदुरपश्चिम प्रदेश समितीको संयुक्त टोलीले बझाङ शाखाको भबन निमार्णका लागी सुदूरपश्चिम प्रदेश सरकार संग पहल गरेको हो । टोलीले सुदुरपश्चिम प्रदेश सभाका स...
-
बझाङमा लाग्ने धार्मिक तथा प्रसिद्ध सुर्मा देवी बिरीजात मेला सुरु
शिबजी मण्डेल बझाङ : हरेक वर्ष बझाङमा लाग्ने सुर्मा देवी प्रसिद्ध बिरि जात मेला सुरु भएको छ । सदाको बर्षझै यो वर्ष पनि श्रावण महिनाको औंसी बाट सुरु हुने सुर्मा देवि प्रसिद्ध बिरी जात मेला आज साउन २४ गते आइतबारदेखि सुरु भएको हो । हरेक वर्ष साउन महिनाको औंसी देखि पूर्णिमा सम्म बिरीजात मेला लाग्ने गर्दछ । सुर्मा देवी व...
-
साइपालका एक वडाध्यक्षद्वारा विद्यार्थी र शिक्षकलाई पोषाक वितरण
सुनिल मण्डेल बझाङ : जिल्लाको साइपाल गाउँपालिकाका एक वडाध्यक्षले विद्यार्थी र शिक्षकलाई विद्यालय पोषाक वितरण गरेका छन् । पालिकाको ३ नम्बर वडामा रहेको काँडा माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई सोही वडाका वडाध्यक्ष जंगबीर बोहराले आफ्नो पारीश्रामीकबाट पोषाक वितरण गरेका हुन् । स्वास्थ्य शुरक्षाका मापदण्ड अपनाई शु...
-
बझाङका स्थानीयतहमा चार वर्षको अवधिमा ५६ बर्थिङ सेन्टर निर्माण
समीर कठायत बझाङ । जिल्लाका विभिन्न स्थानीय तहमा चार वर्षको अवधिमा ५६ वटा बर्थिङ सेन्टर निर्माण भएका छन् । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका र कम जनसङ्ख्या भएका ठाउँमा ११ वटा स्थानीय तहले बर्थिङ सेन्टर निर्माण गरी सेवा प्रवाह गरिरहेका छन् । थलारा गाउँपालिका र बुङ्गल नगरपालिकामा ६/६ वटा, सुर्मा गाउँपालीका,छविस पाथी...
-
दुर्गमको सह – महामन्त्रीको बिकल्पमा प्रदेश सभापतीको उम्मेदवारी दिने – पुर्व मन्त्री सिहं
बझाङ । नेपाली काग्रेसको १४ औ महाधिबेसन नजिकीदै गएपछि काग्रेस नेताहरु आ आफ्नो तयारीमा जुटेका छन् । महाधिबेसन नजिकीए संगै काग्रेस नेताहरु जिल्ला तह देखि केन्द्रय तह सम्म लबि·ा लागी रहेको हुन । नेपाली कांग्रेसका नेता तथा पुर्व परराष्ट्र राज्य मन्त्री अर्जुनजगं बहादुर सिंहले आफुले आसन्न १४ औ महाधिबेसनमा दुर्गम क्षेत्रको सह...
-
वृक्षारोपण गरि ३९ औं बिपि स्मृति दिवस खप्तडछान्नामा मनाईयो,
बझाङ । नेपाली राजनितीका जन नायक बिपी कोइरालाको ३९ औं स्मृति दिवसको अवसर पारी नेपाली कांग्रेस खप्तड छान्नाले बुधबार बृहत वृक्षारोपण कार्यक्रम गरि मनाएको छ । खप्तड छान्ना गाउँ पालिका वडा न ४ पसलबगरमा रहेको बिपी स्मृति भवनको आगनमा र भवनको वरिपरि विभिन्न जातका फलफूल तथा बोटविरुवा गरी करिब दुई सय भन्दा बढी विरुवा रोपिएको हो...
-
घरेलु तथा साना उद्योग कार्यलय बझाङले आलु पकेट क्षेत्रमै गएर आलु चिप्स बनाउने तालिम संचालन गर्दै
रुपक खड्का बझाङ : जिल्लाको केदारस्युँ गाउँपालिका- ७ भामचौर र काँडाचौर बासिलाइ घरेलु कार्यलय बझाङले ७ दिने आलु चिप्स बनाउने तालिम संचालन गरेको छ । सिप नै धन हो भन्ने मुल नाराका साथ उक्त गाउँका बेरोजगार युवा,महिलालाइ सिप हस्तान्तरण दिँदै आईरहेको छ ।केदारस्युँ गाउँपालिकाको बिकट मानिने भामचौर लगाएतका क्षेत्रमा धान ,मकै,...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 53
- Next Page »











